ओबी

लड्यो पर्खाल

-राजन प्रसाद न्यौपाने एकटकले हेरेर आकाशलाई हराउँथे कतै तिम्रो सामिप्य पर्खेर सुनौलो कल्पनामा त्यो भित्तामा झुन्डिएको पात्रो पल्टाउदै छिटो छिटो घुमाएर घडिको सूइ कयौंपटक रात पारेको थिएं पीडाको मलम खोजेर चिन्ताको घामले पोल्दा तिम्रो शीतल छ्हारी खोजेर हराउँदै जान्थे कल्पनाको गगनमा क्�. . .


लघुकथा : फटाहा

-ऋषि तिवारी 'म फटाहा ?' 'कस्तो फटाहा म ?' मन भित्र भएको एउटा मधुर वाणीले बोल्यो । फेरि पनि बोल्यो, 'ओइ तँ अशक्तहरुको फटाहा, तँ गरिबीहरुको फटाहा, तँ अत्याचार विरुद्धको फटाहा, तँ ठगहरुको पर्दाफास गर्ने फाटाहा,फटाहा होस तँ फटाहा ।' ओहो कस्तो जानेछ मेरो मनले । म हत्याहिंसा बलत्कार विरुद्ब को फटाहा । बाहिरी मन र भित�. . .


लघुकथा : अभिभावक

- सुरेश कुमार पाण्डे " ओहो माइला नमस्ते ! धेरैको भेट भयौँ।हजुरपनि छोरालाई लिन आउँनुभएको हो ?"- रूपकलीले स्कुलको गेटमा घनाश्यामलाई भेटाएर भनिन्। धेरै वर्ष पहिले उनिहरू वल्लो गाउँ पल्लो गाउँमा बसेको घनाश्यामलाई पनि सम्झना भयो।घाँस दाउरा र ग्वाला जाँदा एउटै बन थियो।" हजुर म नातीलाई लिन आएको "-घनाश्यामले भ�. . .


सिचुवानको जहाज र उराठिलो माछापुछ्रे हिमाल

राम थापा/रासस गण्डकी । माछापुछ्रे हिमालको पृष्ठभूमिमा उडिरहेको सिचुवान एयरलाइन्सको जहाजको तस्बिर कैद गर्ने पोखराकी फोटो पत्रकार राधिका कँडेलले उक्त तस्बिरलाई लिएर धेरैको प्रशंसा बटुल्नुभयो । राष्ट्रिय समाचार समिति (रासस)का लागि उहाँले खिचेको उक्त तस्बिरलाई बिबिसीदेखि विभिन्न राष्ट्रिय/अन्तर्र�. . .


मलेसियामा नेपाली श्रमिकको भोगाइको यथार्थ ‘निरजोया’

कालिका खड्का/रासस काठमाडौँ । “कसो माछाको चारो भइएन गाँठे ! ठूलो खड्कोबाट बचेँ, आङ सिरिङ्ङ हुन्थ्यो त्यो घटना सम्झँदा”, दाजु गुरूङको उपन्यास ‘निरजोया’ बाट लिइएको एक अंश हो यो । ‘निरजोया’ निरज र जोया मिलेर बनेको हो । निरज र जोया कृतिका मुख्य पात्र हुन् । सात दिनका लागि भिजिट भिसामा मेलेसिया गएको निरजले म�. . .


डा.ओम मूर्तिद्वारा सामाजिक सञ्जालको आम्दानी सामाजिक कार्यमै खर्च

काठमाडौँ । मुटुरोग विशेषज्ञ, लेखक तथा स्वास्थ्य अभियान्ता डा.ओम मूर्ति अनिलले सामाजिक सञ्जालबाट भएको आम्दानी सामाजिक कार्यमै खर्च गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल युट्युबबाट आएको आम्दानी अनाथ र असाहय बालबालिका तथा वृद्धवृद्धाका निम्ति खर्च गर्नुभएको हो । डा.ओम मूर्ति अनिल पोड्कास्टमार्फत् यु. . .


कानुन संशोधनमा ढिलाइ हुँदा ‘बजेट क्यालेण्डर’ बिग्रियो

हेमन्त जोशी/रासस काठमाडौँ । कानुन संशोधनमा ढिलाइ हुँदा सङ्घीय सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण कार्य प्रभावित भएको छ । सङ्घीय समपूरक तथा विशेष अनुदानसम्बन्धी कार्यविधि संशोधन हुन नसकेको भन्दै राष्ट्रिय योजना आयोगले ती शीर्षकमा प्रदेश र स्थानीय तहबाट योजना तथा कार्यक्रम माग्ने प्�. . .


कोशी प्रदेशमा ३८५ सडक पूर्वाधार पहिचान

विराटनगर । कोशी प्रदेश सरकारले ३८५ सडक पूर्वाधारको निर्माण सूची राजपत्रमा सार्वजानिक गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले प्राथमिकताका योजनाको रुपमा रणनीतिक सडक सञ्जाल पहिचान र वर्गिकरण गरेर राजपत्रमा प्रकाशित गरेको हो । प्रदेश सार्वजानिक सडक ऐन २०७७ को मापदण्डमा आधारित रहि प्रादेशिक स�. . .


विराटनगरमा कानून व्यवसायी महिलाहरुको राष्ट्रिय सम्मेलन आजदेखि

विराटनगर । नेपाल बार एशोसिएशनद्वारा आयोजना हुन लागेको कानून व्यवसायी महिलाहरुको ३१ औं राष्ट्रिय सम्मेलन आजदेखि विराटनगरमा शुरू हुदैछ । नेपाल बार एशाेसिएशन मोरंग सभाहलमा पत्रकार सम्मेलन गरी ‘महिलाको समानु‌पातिक समावेशी सहभागिता, न्यायको पहुँचमा सुनिश्चितता” भन्ने मूल नाराका साथ पुस १३ र १४ गतेका. . .


यस्तो छ शनिबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य लगातार उकालो लागेको छ । यस्तै, युरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, स्विस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, चिनियाँ युआन, साउदी अरेबियन रि. . .


त्रिवि दिक्षान्त समारोहको तयारी पूरा, १४ हजार बढी विद्यार्थी सहभागी हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालको ५० औं दिक्षान्त समारोहमा १४ हजार तीन सय आठ जना विद्यार्थीले प्रत्येक्ष सहभागी जनाउने भएका छन् । भोलि(शनिबार) हुने समारोहमा ७४ हजार एक सय ४९ जना दिक्षीत हुने विद्यार्थी मध्य १४ हजार तीन सय आठ जनाले प्रत्यक्ष सहभागी जनाउने त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्र�. . .


रास्वापाले थप्यो केन्द्रीय संगठन विभागमा तीन जना सदस्य

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वाप)को सचिवालय बैठकले केन्द्रीय संगठन विभागमा तीन जना सदस्य थपेको छ । आज (शुक्रबार) बसेको बैठकले केन्द्रीय संगठन विभागमा तीन जनालाई थपेको हो । जसमा लम्जुङका धर्म केसी, रुपन्देहीका गोपाल घिमिरे र सिराहका विमल तिवारी रहेका छन् । यस्तै बैठकले केन्द्रीय अनुशा. . .