ओबी

यूएईमा मृ*त्यु*द*ण्ड सजाय सुनाइएका भुवन र पहलमान स्वदेश फर्किए

काठमाडौं । संयुक्त अरब एमिरेट्स (यूएई) मा मृत्युदण्ड सुनाइएका ओखलढुंगाको चिसङ्खुगढीका भुवन श्रेष्ठ र धादिङका पहलमान थापा मगर नेपाल फर्किएका छन् । उनीहरुले हत्या गरेको भनिएका पीडित परिवारलाई ब्लडमनी बुझाएर नेपाल फर्किएका हुन् । भुवन गत बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका हुन . . .


विराटनगरका सडकमा अत्याधिक बत्ती जडान, संभावित जोखिमको छैन पूर्वानुमान

इशु पन्त विराटनगर । विराटनगरका विभिन्न स्थानका मुख्य तथा सहायक सडकमा जडान गरिने बक्तिले शहरलाई उज्यालो पारेपनि पारिस्थिति प्रणालीमा भने असर गरिरहेको छ । ‘सेल्फी रोड’ को अवधारणा तीव्र गतिमा फैलिँदै गएको छ । यस अन्तर्गत मूल सडकदेखि भित्री गल्लीहरूसम्म अत्यधिक बत्तीहरू जडान गरिएका छन्। विराटनगरमा एय. . .


नेपाली बाबुको पत्र : मेरो बच्चाले के सिकोस्?

- विवेक दाहाल प्रिय शिक्षकज्यू, म आज यो पत्र लेख्दै गर्दा, मेरो मनमा अब्राहम लिंकनको त्यो प्रसिद्ध पत्र घुम्दैछ जुन उनले आफ्नो छोराको शिक्षकलाई लेखेका थिए। त्यस पत्रमा उनले आफ्नो छोराले के सिक्नुपर्छ भन्ने कुरा व्यक्त गरेका थिए। आज, म पनि एक बाबुको रूपमा, नेपालको वर्तमान शैक्षिक परिवेशमा मेरो बच्चाले �. . .


दक्षिण भारतमा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १५१ पुग्यो

नयाँ दिल्ली । भारतको दक्षिणी राज्य केरलामा मंगलबार भारी वर्षापछिको पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १५१ पुगेको छ । साथै घाइतेको सङ्ख्या ७० पुगेको स्थानीय प्रहरीले बताएको छ । त्यस्तै २०२ जना बेपत्ता भएका छन् । केरलाको वायनाड जिल्लाको मेपाडी क्षेत्रमा बिहान २ बजेतिर कम्तीमा तीन वटा ठूलो पहिरो खसे�. . .


विराटनगरका उद्योगी भन्छन्–मौद्रिक नीति बैंक तथा वित्तीय क्षेत्रलाई मात्रै

विराटनगर । चालु आर्थिक बर्षका लागि नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिले बैंक तथा वित्तीय क्षेत्रलाई राहत दिएको उद्योगीहरुले बताएका छन् । उनीहरुऔद्योगिक तथा व्यवसायिक क्षेत्रलाई यसले चलायमान बनाउन सहयोग नगरेको बताएका हुन् । उद्योग संगठन मोरङले मोरङ–सुनसरी औद्योगिक क्षेत्रका उद्य�. . .


केयुको बीआइटी कार्यक्रम अब विराटनगरको एस्पायर कलेजमा

विराटनगर । विराटनगर–१४ मा रहेको एस्पायर कलेजमा यसै शैक्षिक सत्रबाट स्कुल अफ इन्जिनियरिङको बीआइटी कार्यक्रम सञ्चालनमा ल्याइएको छ । काठमाडौं विश्वविद्यालयले एक कार्यक्रम गरी विश्वविद्यालय र एस्पायर कलेजबीच साझेदारी रूपमा बीआइटी कार्यक्रम सञ्चालन गर्ने सहमति भएको हो । चार वर्षमा ८ सेमेष्टरमा अध�. . .


सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १८ सय रूपैयाँले बढेको हो । मंगलबार प्रतितोला १ लाख ४६ हजार रुपैयाँमा कारोवार भएको छापावाल सुन आज १८ सय रुपैयाँले बढेर १ लाख ४७ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ । यसैगरी,आज चाँदीको मूल्य प�. . .


लोहन्द्रा खोलामा जिल्लास्तरीय कृत्रिम घटना अभ्यास

विराटनगर । बाढीबाट नागरिकको जीउधनको सुरक्षाका लागि मंगलबार यहाँ खोलामा कृत्रिम घटना अभ्यास गरिएको छ। नेपाल रेडक्रस सोसाइटी मोरङ र विपद व्यवस्थापन समिति मोरङद्वारा बाढीमा आधारित जिल्लास्तरीय कृत्रिम घटना अभ्यास कार्यक्रम अन्तर्गत मोरङको जहदा गाउँपालिकाको रामचोकस्थित लोहन्द्रा खोलामा रवर बोटब�. . .


सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँट

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँट भएको छ। लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा बुधबार बिहान ८ बजे एफपीओ बाँडफाँट भएको हो। लघुवित्तले साउन ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्�. . .


भोजपुरमा बाढीः जलविद्युत् आयोजनाका दुई मजदुर बेपत्ता

टक्सार (भोजपुर) । अविरल वर्षाका कारण आएको बाढीले बगाएर भोजपुरमा दुई जना बेपत्ता भएका छन । भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिकामा निर्माणाधीन ईखुवा जलविद्युत आयोजनामा कार्यरत दुई मजदुरलाई बाढीले बगाएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख युवराज तिम्सिनाका अनुसार गए रातिको बा�. . .


यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर, यूरो र कतारी रियालको विनिमय दर स्थिर हुँदा बेलायती पाउण्डको विनिमय दर सामान्य अंकमा बढेको छ । त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६७ पैसा र बिक्री दर १३४ रुपैयाँ २७ पैसा �. . .


भेनेजुएलाको राष्ट्रपतिमा मादुरो विजयी पछि विरोध प्रदर्शन थप चर्कियो

काठमाडौं । दक्षिण अमेरिकी देश भेनेजुएलामा राष्ट्रपति निकोलस मादुरो विजयी भएपछि सुरु भएको विरोध प्रदर्शन थप चर्किएको छ । प्रदर्शनमा अहिलेसम्म ११ जनाको मृत्यु भएको एएफपीले जनाएको छ । विपक्षी नेताहरुले नतिजा धाँधली भएको आरोप लगाएपछि जनता सडकमा उत्रिएका छन् । सीएनएनका अनुसार हजारौं भीडले देशका विभिन�. . .