ओबी

जो बाइडेनले लिए राष्ट्रपतीय निर्वाचनबाट आफ्नो नाम फिर्ता

काठमाडौं । जो बाइडेनले सन् २०२४ को अमेरिकी राष्ट्रपतीय निर्वाचनबाट आफ्नो नाम फिर्ता लिएका छन् । जुन २८ मा ट्रम्पसँगको बहसमा परेपछि बाइडेनको स्वास्थ्यलाई लिएर चौतर्फी उम्मेदवारी फिर्ता लिन दबाब परेको थियो । पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा र हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसील�. . .


महिला एसिया कपमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित

काठमाडौं । आइतबार पाकिस्तानसँग भएको दोस्रो खेलमा नेपाल ९ विकेटले पराजित भएको छ । टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा दिएको १०९ रनको लक्ष्य पाकिस्तानले ११.५ बलमा मात्र १ विकेटको क्षतिमा ११० रन बनाउँदै पूरा गरेको हो । सुरुमा ब्याटिङ गरेको नेपालका लागि कविता जोशीले नटआउट २३ बलमा ४ �. . .


विराटनगरको ग्रीनल्याण्ड कलेजमा भर्ना भएका विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर । विराटनगर–९ मा रहेको ग्रीनल्याण्ड कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई लक्षित गरी एक दिने अभिमुखिकरण गोष्ठी सम्पन्न गरेको छ । कलेजले सञ्चालन गरेको कक्षा ११ विज्ञान र व्यवस्थापन ११ औं ब्याचमा भर्ना भएका विद्यार्थीहरुलाई कलेजको बारेमा जानकारी गराएको थियो । विज्ञान संकासयमा . . .


बङ्गलादेश : आरक्षण सम्बन्धी आदेश ‘गैरकानुनी’ ठहर

ढाका । बङ्गलादेशको सर्वोच्च अदालतले यस वर्षको जून ५ मा गरिएको आरक्षणसम्बन्धी फैसलालाई ‘गैरकानुनी’ ठहर गरेको छ । एक महिना पहिले तल्लो अदालतले सन् २०१८ मा सरकारी नोकरीमा आरक्षण नदिने गरी गरिएको सरकारको अधिसूचनालाई उल्टाउँदै आरक्षणको पक्षमा फैसला दिएको थियो । विवादास्पद निजामती सेवा भर्ती नियमहरू �. . .


विराटनगरका सडकमा फोहोर फ्याँक्ने ४० जना कारबाहीमा

इन्दु साह विराटनगर । विराटनगरमा जथाभावी फोहोर फ्याँक्ने ४० जना कारबाहीमा परेका छन्। सरसफाई सदस्यता कार्ड लिएर शहरमा उत्पादन भएको फोहोर व्यवस्थापनमा सहजीकरण र सहयोग गर्नुपर्ने नागरिकलाई सडकमा फोहोर फ्याँकेको आरोपमा कारबाही गरिएको हो। महानगरपालिकाले खुला स्थानमा फोहोर नफ्याँक्न अनुरोध गर्दै आ�. . .


विराटनगरमा पहिलो पटक वाइकिङ्ग डान्स स्टाइल कार्यशाला सम्पन्न

विराटनगर । विराटनगरमा पहिलो पटक वाइकिङ्ग डान्स स्टाइल कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ। शनिबार विराटनगर-६ स्थित शिव मन्दिर बुद्ध निवासमा रहेको स्वाग डान्स स्टुडियोले यो कार्यशालाको आयोजना गरेको थियो। कार्यशालामा ५३ जना सहभागीहरूले भाग लिए। नेपाल हिपहप फाउन्डेसनकी सदस्य मन्जली राजवंशी (मन्ज�. . .


घट्ना बढे तर मिसन संचालन गर्न बजेट अभाव छः प्रहरी

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डिआईजी)दान बहादुर कार्कीले गत वर्षको तुलनामा यो वर्ष विभिन्न किसिमका घटनाहरू बढेको बताएका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै डिआईजी कार्कीले गत वर्ष ५ हजार ९ सय ४२ घटना घटेकोमा यो वर्ष बढेर ७ हजार ३ सय २५ घटना घटेको बताएका हुन् । उनले गत वर्ष ४१ हजार �. . .


महिला भलिबल : रसियन टोलीसँगको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल पराजित

काठमाडौं । नेपाली महिला राष्ट्रिय भलिबल टोली रसियन टोलीसँगको पहिलो मैत्रीपूर्ण खेलमा पराजित भएको छ । आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको खेलमा काभा नेसन्स लिगका तयारीमा रहेको नेपाली टोली ३-० को सोझो सेटमा पराजित भएको हो । रसिया भने २५-१७,२५-१९, २५-१५ ले विजयी भएको हो। द�. . .


आत्मनिर्भर बनाउन आयोजित ३ महिने नि:शुल्क ब्युटिसियन तालिम सम्पन्न

विराटनगर । सौन्दर्य कला व्यवसायी संघ विराटनगरको आयोजनामा तीन महिने निःशुल्क ब्युटिसियन तालिम सम्पन्न भएको छ । महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले आयोजना गरिएको तीन महिने उक्त तालिम विराटनगरमा आइतबार सम्पन्न भएको हो । तालिमको सहजीकरण गंगा जमुना तामाङ, प्रतिमा ओझा, ईशा ढकाल, आकाश अग्रवाल, कबित. . .


काँकडभिट्टा नाका हुँदै आउन थाले बंगलादेशमा रहेका नेपाली विद्यार्थी

विराटनगर । बंगलादेशमा हिंस्रक आन्दोलन चर्किएपछि पूर्वीनाका काँकडभिट्टा हुँदै तीन दिनमा ३४० जना विद्यार्थी नेपाल आइपुगेका छन् । अध्यागमन कार्यालय काँकडभिट्टाका अनुसार शनिबार १४१ जना, शुक्रबार ११४ जना र बिहीबार ८५ जना नेपाली विद्यार्थीहरु स्वदेश फर्केका हुन् । आइतबार पनि केही नेपाली नेपाल भित्रि�. . .


प्रधानमन्त्री ओलीले पाए संसद्को दुई तिहाइ मत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाएका छन्। आइतबार प्रधानमन्त्रीले आफूलाई प्रतिनिधिसभामा विश्वासको मतका लागि पेश गरेको प्रस्तावको पक्षमा १८८ मत र विपक्षमा ७४ मत खसेको हो। प्रतिनिधिसभामा २६३ जना उपस्थित थिए। एक जना सांसदले मत दिन्न भन्ने पक्षमा आफ्नो मत जाहेर गरे। प्रधानम. . .


बागमतीमा नयाँ सरकार गठन आह्वान

हेटौंडा । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठन आह्वान गरेका छन् । उनले साउन ८ गते बेलुका ५ बजेसम्म नेपालको संविधानको धारा १६८ (२) अनुसार मिलिजुली सरकार गठनको आह्वान गरेका हुन् । आइतबार नै मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश प्रमुख शर्मालाई राजीनामा बुझाएका थिए ।. . .