काठमाडौं । प्रभु इन्स्योरेन्स्को अध्यक्षमा राजेन्द्र मल्ल चयन भएका छन् । प्रभु इन्स्योरेन्सको २८ औं वार्षिक साधारणसभाले मल्ललाई अध्यक्षमा चयन गरेको हो । उनी निर्जिवन बीमा व्यवसायी संघका अध्यक्ष समेत रहेका छन् । इन्स्योरेन्सको सदस्यहरुमा सञ्चालकहरुको तर्फबाट मिजास भट्टचन, राहुल ठोकर लामा, शान्. . .
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अति आवश्यक वस्तुहरुको मूल्य न्यूनीकरणमा मन्त्रालय सजक रहेको बताएका छन् । सोमबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको बैठकमा उनले चाडपर्व लक्षित गरेर सामानहरु अभाव हुने गरेको गुनासो रहेको भन्दै अभाव हटाउन र सहजता गर्. . .
मणिराम दाहाल सुन्दरहरैँचा। माेरङकाे सुन्दरहरैँचा नगरपालिकास्थित नृत्य निर्देशक संघ नेपालद्वारा आयाेजित प्रदेश एवम् जिल्ला पदस्थापन शपथ ग्रहण तथा बधाई कार्यक्रम सम्पन्न भएको छ काेशी प्रदेश नृत्य निर्देशक संघकाे अध्यक्षमा वरिष्ठ नृत्य निर्देशक राजु बस्नेत चयन भएका थिए । सुन्दरहरैँचा १० स्थित सि�. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार विश्वासको मत पाएका छन् । प्रदेश सभा बैठकमा कार्कीलाई ५७ जना प्रदेशसभा सदस्यले मत दिएका हुन् । कार्कीको विपक्षमा शून्य मत परेको छ भने ५ मत तटस्थमा परेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेपाली कांग्रेस अनुपस्थित रहेको थियो । ९३ सदस्य�. . .
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव गठबन्धनसँग ग्रहगोचर नमिलेपछि सत्ताबाट सडकमा झरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो मन्त्रीपरिषदका सदस्य यादवलाई सत्ता छाड्न निर्देशन दिएपछि यादवले उपप्रधानमन्त्री पदको साँचो बुझाईसकेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीको पुठ�. . .
काठमाडौं । साताको दोस्रो दिन आज सेयर बजार परिसूचकसँगै कारोबार बढेको छ । परिसूचक २४.३९ अंकले बढ्दै १९९८.८९ विन्दुमा पुगेको छ । ९५ लाख ४१ हजार १७ कित्ता सेयर ३ अर्ब ४० करोड ८६ लाख रुपैयाँमा किनबेच भएको छ । सेयर बजार आइतबारका तुलनामा उत्साहजनक देखिएको छ। आइतबार ८.२६ अंकले बढ्दै १९७४.५० विन्दुमा बजार बन्द ह�. . .
चितवन । प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भई भोलि(मंगलबार)बाट सदन नियमित संचालन हुने बताएका छन् । पूर्वी चितवनमा सोमबार भएको अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री दाहालले राजनीतिक दलहरूबीच अनौपचारिक एवं औपचारिक रूपमा छलफल भइरहेकाले छिट�. . .
चितवन । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय सरकारहरूबाट जिम्मेवार ढंगले नागरिकमैत्री कार्यसम्पादन भए मात्रै संघीयताको औचित्य स्थापित हुने बताएका छन् । सोमबार दिउँसो खैरहनी नगरपालिका चितवनको वार्षिकोत्सव कार्यक्रमका सहभागी बनेका प्रधानमन्त्री दाहालले स्थानीय सरकार जिम्मेवार भएर नागरिकल�. . .
टोकियो । जापानले खरिद गरेको कोभिड–१९ मौखिक औषधीको ७७ प्रतिशत प्रयोग नगरी नष्ट गर्ने तयारी गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । जापान सरकारले महामारीको समयमा ५६ लाख मानिसका लागि मौखिक औषधीहरू सुरक्षित गरेको थियो । त्यसमध्ये ४३ लाख मानिसका लागि औषधीहरू प्रयोगविहीन रहेको क्योदो न्यूजले जनाएको �. . .
विराटनगर । विद्यालय तहदेखि नै लोकतान्त्रिक विधि र प्रकृयाको अभ्यास गराउन विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलले विद्यार्थीको प्रमुख तथा उपप्रमुख चयनका लागि निर्वाचन गराएको छ । आम निर्वाचनमा जस्तो सम्पूर्ण प्रकृया पुरा गराएर सम्पन्न निर्वाचनले एक वर्षे कार्यकालका लागि प्रमुख र उपप्रमुख निर�. . .
काठमाडौं । प्रहरीले विभिन्न अनलाइन ब्याटिङ साइटमा क्रिप्टोकरेन्सी र सट्टेबाजी कारोबार गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी काभ्रे मण्डनदेउपुर-८ स्थायी घर भई भक्तपुर बस्दै आएका २४ वर्षका अनिल ढुंगानालाई पक्राउ गरी सार्वजनिक गरेको हो । अपराध अनुसन्धान कार. . .
काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायका व्यक्तिहरुको अधिकार सुरक्षित राख्न कानुनमा प्रशस्त सुधार गर्नुपर्ने एक कार्यक्रमका वक्ताहरुले धारणा राखेका छन् । मितिनी नेपालको सहयोगमा मायाको संसारले आइतबार आयोजना गरेको ‘लैङ्गिक, लैङ्गिकता, यौनिकता र नेपाल प्रहरीसँगको सम्बन्ध’ विषयक अन्तरक्र�. . .