काठमाडौं । नेपालले आज टी-२० श्रृङ्खला अन्तर्गतको दोस्रो खेल वेस्टइन्डिज ए सँग खेल्दैछ । खेल दिउँसो सवा बाह्र बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । शनिबार भएको पहिलो खेलमा नेपालले वेस्टइन्डिजलाई ४ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । २०५ रनको लक्ष्य पछ्याएको नेपालले ६ विकेट गुमा. . .
काठमाडौं । नेपालमा स्वेदशी तथा विदेशी लगाउन भित्राउन आयोजित तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आजदेखि सुरू हुदैछ । नेपाल सरकारको आयोजनामा आइतबा र सोमबार हुने सम्मेलनमा नेपालबाहेक ५४ देशका लगानीकर्ता काठमाडौंमा भेला भएका छन् । सम्मेलनमा १६ सयभन्दा बढी लगानीकर्ताको सहभागिता रहने छ । सम्मेलनमा. . .
विराटनगर । प्रतिनिधि सभा सदस्य चयनका लागि शनिबार इलामको निर्वाचन क्षेत्र नम्बर २ मा सम्पन्न उपनिर्वाचनको मत गन्ने तयारी भइरहेको छ। यसका लागि अहिले सर्वदलीय बैठक राखिएको छ । मुख्य निर्वाचन अधिकृत केशव घिमिरेका अनुसार सबै मतदान केन्द्रबाट मतपेटिका इलामस्थित गौतम बुद्ध सभा हलमा ल्याइसकिएको छ। हलका �. . .
काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा उत्कृष्ट फर्ममा रहेको राजस्थान रोयल्सले आठौं जित हात पारेको छ । अहिलेसम्म एक खेलमा मात्रै पराजित भएको राजस्थानले शनिबार राति लखनऊ सुपर जायन्ट्सलाई ७ विकेटले पराजित गरेको हो । टस हारेर पहिला ब्याटिङ गरेको लखनऊले निर्धारित ओभरमा ५ विकेट गुमाएर १९६ रन बनाएको थ�. . .
इलाम । शनिवार उपनिर्वाचन भएको इलाम–२ मा मतपेटिका संकलन कार्य पूरा भएको छ । अहिले विहान सर्वदलीय बैठक बस्दैछ । बैठकलगत्तै मतगणना सुरू गर्ने तयारी छ । इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सबै ठाउँबाट मतपेटिकाहरू संकलन भइसकेको बताए । ‘मतपेटिका संकलन भइसक्यो । अब सर्वदलीय बैठक बस्दैछ,’ उनले भ�. . .
विराटनगर । फोहोर व्यवस्थापन टाउको दुखाईएको विषय बनिरहदा बुढीगंगा गाउँपालिकाले न्यून शुल्कमा फोहोर संकलन गर्दै आएको छ। साउन ८ गतेदेखि निरन्तर रुपमा न्यून शुल्कमा फोहोर संकलन गर्दै आएको हो। चालु आर्थिक वर्ष २०८०/८१ को बजेटबाट १४ लाखमा ट्रयाक्टर खरिद गरेर न्यून शुल्कमा फोहोर संकलन गरेको बुढीगंगा गा. . .
-सृष्टि सावित्रा मेरै भागमा आउछ संधै दुःख अनि पीरहरू यस्तो सम्म हुनेरहेछ मान्छेको तक्दिरहरू भित्तामा छु भनेर इसारा दिन्थे कहिलेकाहीँ अचेल मसँग रिसाएकाछन् तिम्रा तस्बिरहरू अचानो भएर जिन्दगी आफैं दुखेको बेला फेरि कहाँबाट उनिन, आइपुग्छन् झिरहरू उदेश्य केही नबोकेको गन्तव्य कहीँ नभएको कति होलान�. . .
काठमाडौं । २०७८ सालतिर संसार कोरोना महामारीको सामना गर्दै थियो । अचानक आएको नौलो महामारीका कारण शिक्षादेखि कलासम्म सबै क्षेत्र अस्तव्यस्त थिए । विद्यालयमा बिदा भएपछि डडेलधुराकी मिस पवी अर्थात पवित्रा साकीको दैनिकी थियो-बिहान उठ्ने, खाना खाएर गाईबाख्रा लिएर गोठालो जाने ।’ फर्किएर आमालाई घाँस दाउरा �. . .
-रोमा लम्साल "नुरा" थ्यो कठिन चिन्न चित्र हेरेर छन् भन्यौ भिन्न चित्र हेरेर हुन त यो चित्र पोखरीकै हो प्यास मेटिन्न चित्र हेरेर काँधको हूँ म काँध बा'को हो मन समालिन्न चित्र हेरेर चम्किलो देखेरै होला सायद तम्सियौ किन्न चित्र हेरेर छौ तिमी मात्र मेरो आँखामा मन नगर खिन्न चित्र हेरेर. . .
-लक्ष्मी रायमाझी उहिल्यै हजुरबुवाको ठूलो टारबारीमा हजुर आमाले मकै गोड्दागोड्दै सुत्केरी व्यथाले च्यापेर मेरो बुबाको जन्म भयो त्यसरी नै केही वर्षपछि चार वटा काकाको र दुई वटी फुपूको जम्नसँगै ठूलो टारबारीमा अहिलेसम्ममा धेरै घरको जन्म भइसकेको छ प्रकृतिमय शाश्वत जीवन चक्रमा ठूलो टारबारी �. . .
-अम्बिका अधिकारी इच्छा चोखो अनुगमनमा मार्गको बोध राम्रो गोड्ने बाली सहज पसिना पोख्न उत्साह हाम्राे साेझाे बानी विकसित भयाे मेल विश्वास साथ आमा पाएँ सहृदय कला स्नेह गाथा प्रगाढ । नेपालीको घर घर पुगी दैन्यको नाश गर्ने भ्रष्टाचारी थरथर बनून् दुष्टमा त्रास भर्ने आकांक्षाका वरपर घुमी साँझमा आरती यो ग�. . .
विराटनगर । सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरीले चौथों संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगर जुटमिलको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा घरेलु टिम पेमा युवा क्बल विराटनगरलाई ३–१ गोलले हराउँदै एपीएफले उपाधित जितेको हो । जितसँगै एपीएफले नगद २ लाख ११ हजार १ सय रु�. . .