मोरङ । सरकारले नागरिकको स्वास्थ्य उपचारका लागि ल्याएको स्वास्थ्य बीमा कार्यक्रम विश्वमा सबैभन्दा न्यून रकममा स्वास्थ्य सेवा भएको सहभागीहरुले बताउनुभएको छ । स्वास्थ्य बीमा बोर्ड कोशी प्रदेशद्वारा ‘स्वास्थ्य सेवामा सर्वव्यापी पहुँचका लागि स्वास्थ्य बीमा’ आठौँ स्वास्थ्य बीमा वार्षिकोत्सवको उपल�. . .
काठमाडौं । सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने स्वयम् मुछिएको भन्दै नेपाली कांग्रेसले संसदीय छानविन समिति गठन गर्न माग राखेर संसद्मा अवरोध गरिरहेको विषयमा सभामुख देवराज घिमिरेले पहल लिएका छन् । सभामुख घिमिरेले सोमबार त्यसबारे छलफल गर्न संसद्मा रहेका प्रमुख चार दलला. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलर शनिबारको तुलनामा स्थिर छ । आज डलर एकको खरिद दर १३२ रुपैयाँ ९८ पैसा र बिक्री दर ३३ रुपैयाँ ५८ पैसा कायम छ । शुक्रबार डलरको खरिद दर १३३ रुपैयाँ २१ पैसा र बिक्री दर ३३ रुपैयाँ ८१ पैसा पुगेको थियो । त्यस्तै. . .
काठमाडौँ । आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा हुन लागेको उप–निर्वाचनको व्यस्त समयका बाबजुद आइतबार बेलुका फिल्म ‘महाजात्रा’ हेर्न काठमाडौं आइपुगेका पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पाटी (एकीकृत समाजवादी ) का सम्मानित नेता झलनाथ खनालले फिल्मको प्रशंसा गरे । आइतबार बेलुकी आयोजित विशेष. . .
चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आवश्यक पर्ने बजेटको व्यवस्था गरिने बताएका छन् । आइतबार बेलुका बागमती प्रदेश खेलकुद परिषद्द्धारा आयोजित प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुदको उद्घाटन गर्दे प्रधानमन्�. . .
काठमाडौं । आगामी बैशाखमा हुने उपनिर्वाचनका लागि उमेदवारी दिएका उमेदवारविरुद्ध परेका उजुरीमाथि आज नर्वाचन आयोगले छानबिन गर्ने भएको छ । आयोगको कार्यतालिका अनुसार आइतबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिने समय तोकिएको थियो । हिजो अपराह्न ३ बजेपछि २६ गते (आज) बेलुका ५ बजेसम�. . .
काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा लखनऊ सुपर जायन्टस विजयी भएको छ । आइतबार राति भएको खेलमा लखनऊले गुजरात टाइन्टन्सलाई ३३ रनले पराजित गरेको हो । टस जितेर पहिला ब्याटिङ गरेको लखनऊले निर्धारित ओभरमा ५ विकेट गुमाएर १६३ रन बनाएको थियो । जवाफमा गुजरात १८.५ ओभरमा सबै विकेट गुमाउँदै १३० रनमा समेटियो । �. . .
पोखरा । डर्ट बाइक राइडरहरुका लागि पोखरामा आयोजित पोखरा मोटो इन्डुरो क्रस च्याम्पियनसिप–२०२४ को उपाधि ललितपुरकी वर्षा बस्नेत र काठमाडौंका राजेश मगरले जितेका छन् । बस्नेतले महिला र मगरले पुरुषतर्फको स्पर्धा जित्दै जनही १ लाख ५० हजार रुपैयाँ राशिसहितको पुरस्कार पाए । महिलातर्फ दोस्रो मन्दिरा भण्डा�. . .
विराटनगर । विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशाल्टी अस्पतालले ‘अनलाइन टिकटिङ्ग प्रणालीे’ सेवा संचालनमा ल्याएको छ। स्वास्थ्य प्रविधि सेवा प्रदायेक संस्था आईमर्क डिजीटल प्रालीको डाफें हेल्थ सेवा अन्तर्गत उक्त सेवा आइतबारदेखि संचालनमा ल्याएको हो । यस प्रणालीबाट, बिमारी तथा अस्पतालक�. . .
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले यही मंगलबार गर्ने जन प्रदर्शनमा घोषणा भएको निषेधित क्षेत्रको पालना नगर्ने बताएका छन् । पार्टी कार्यालय धुम्बाराहीमा आइतबार पत्रकार सम्मेलन गर्दै उनले निषेधित क्षेत्र घोषणा प्र्रजातन्त्रको भावना र संविधानविपरीत भन्दै राप्�. . .
काठमाडौं । लुम्बिनी विकास कोषका योजना प्रमुख इन्जिनियर सरोज भट्टराईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनले भक्तपुरमा खरिद गरेको जग्गाको रकम लेनदेन गर्दा बैंकिङ विवरणबाट कोषमा ठेक्कापट्टाको काम जिम्मा लिने निर्माण कम्पनीबाट ८० लाख र�. . .
विराटनगर । माहेश्वरी महिला मञ्च विराटनगरले ऋषिदेव समुदायका ९ महिलालाई सिलाइ मेसिन वितरण गरेको छ । मञ्चले ती महिलालाई सिलाइ–कटाइको तीन महिने तालिम गराएर सिलाइ मेसिन प्रदान गरेको हो । मञ्चको संयोजनमा एबीसी नेपालले सिलाइ–कटाइको तालिम उपलब्ध गराएको थियो । आइतबार आयोजित कार्यक्रममा विराटनगर महानगर�. . .