ओबी

आइपीएलमा राजस्थानको अपराजित यात्रा

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा राजस्थान रोयल्स (आरआर) ले अपराजित यात्रा कायमै राखेको छ । शनिबार राति विराट कोहलीको शतकीय पारि खेलेपनि रोयल च्यालेन्जर्स बैंग्लुरु (आरसीबी)लाई जित निकाल्न पर्याप्त हुन सकेन । बैंग्लुरुले पहिला ब्याटिङ गर्दै ३ विकेट गुमाएर १८३ रन बनाएको थियो । जवाफमा �. . .


आठौं संस्करणको विराट गोल्डकपको उपाधि मच्छिन्द्रलाई

विराटनगर । आठौं संस्करणको विराट गोल्डकपको उपाधि मच्छिन्द्र एफसि काठमाडौंले जितेको छ । विराटनगरको सहिद मैदानमा शनिबार राति सम्पन्न भएको फाइनलमा घरेलु टिम सांग्रीला मोरङ एफएलाई २-० गोलले हराउँदै मच्छिन्द्रले उपाधि जितेको हो । उपाधिसँगै मच्छिन्द्रले नगद ११ लाख रुपैयाँ पुरस्कार पाएको छ । उपविजेता ब�. . .


विग होटलले नयाँ वर्षको पूर्वसन्ध्यामा साङ्गीतिक कार्यक्रम गर्ने

विराटनगर । विराटनगरको चार तारे होटल विगले आफ्नो छैठो वार्षिकोत्सवको उपलक्ष्यमा यही चैत ३० गते साङ्गीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ। होटलद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आफ्नो प्राङ्गणमा आयोजित उक्त निःशुल्क कार्यक्रममा काठमाण्डौको चर्चित यशकुमार र व्याण्ड, विराटनगरको स्मृति व्याण. . .


दोस्रो मिल्स भेट्रान्स गोल्डकपकाे उपाधि ग्रामथानलाई

विराटनगर । दोस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिताकाे उपाधि माेरङकाे ग्रामथान भेट्रान्सले जितेकाे छ । विराटनगर जुट मिलको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा हाम्रो धरान भेट्रान्स क्लबलाई १–० गोलले हराउँदै ग्रामथान भेट्रान्सले उपाधि जितेकाे हाे । जितसंगै ग्रामथानले नगद ६१ हजार र ट�. . .


लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथनको उपाधि पुन र श्रेष्ठलाई

लुम्बिनी । लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन अन्तर्गत पुरुषतर्फको म्याराथनको उपाधी बाग्लुङका तीर्थ पुनले जितेका छन् । पुनले निर्धारित ४२ दशमलब १९५ किलोमिटरको दुरी २ घण्टा २० मिनेट ४९ सेकेण्डमा पुरा गर्दै उपाधि संगै नगद ५ लाख रुपैयाँ, स्वर्ण पदक, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेका छन् । त्�. . .


इलाम–२ मा २० जनाले दर्ता गरे उम्मेदवारी

काठमाडौं । आउँदो वैशाख १५ हुने उपनिर्वाचनअन्तर्गत चासोका साथ हेरिएको इलाम प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा २० जनाले उम्मेदवारी दर्ता गराएका छन् । शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दलका १२ जना र स्वतन्त्र ८ गरी २० जनाले उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् । एमाले, एकीकृत समाजवादी, रा�. . .


विराटनगरको अरनिको कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई बिदाई

विराटनगर । विराटनगर – १० मा रहेको अरनिको आवसिय माविले कक्षा १२ का विद्यार्थीलाई बिदाई गरेको छ । कलेजमा अध्ययनरत २३ औं ब्याचको विद्यार्थीहरुलाई विराटनगरको कञ्चनजङ्गा होटेलमा शनिबार एक कार्यक्रम आयोजना गरी मायाँको चिनो प्रदान गरी ९ सय २५ जना विद्यार्थीलाई बिदाई गरेको हो । कार्यक्रममा कलेजको लिएको . . .


विराटनगर महानगर अन्तर्गतको रानी अस्पतालबाट भिडियो एक्स-रे सेवा पनि सुरु

विराटनगर । विराटनगर महानगरपालिकाअन्तर्गतको रानी अस्पतालबाट भिडियो एक्स-रे (अल्ट्रासाउण्ड) सेवा सञ्चालनमा ल्याइएको छ । भौतिक विकाससँगै शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेको महानगरले विराटनगर-१५ स्थित रानी अस्पतालमा एकपछि अर्को सेवा विस्तार गरिरहेको छ । केही महिना अगाडिबाट फिजियोथेरापी सञ्. . .


गजल

-प्रमुना पाैडेल अचेल मलाई तिम्रो प्रेमको अनुभुती मारामार भएको छ खै किन हो थाहा छैन तिम्रो तस्बिर पनि गद्दार भएको छ म बाट टाढिने अनेकाै बाहाना खोज्न थाल्याै तिमी हो त्यहि दिन देखि तिम्रा यादहरु लगातार भएको छ। जसलाई विश्वास गरि तन मन सबै सुम्पेको थिएँ भन तआजकल उसैबाट किन घात बारम्बार भएको छ। साच्चै म�. . .


तृष्णा

-शारदा भट्टराई शीतल तृष्णा सबमा हुन्छ बनेको जगमा पूर्ण भरोसा नदिए साथ कसैले नलिए मानवताले सिँचिए काम सबैका बनिए लोभ र हिंसा नलिए व्यक्ति खुसीले रमिए धर्म बुझेको जनका पाप हटायो मनका भोक जगाऊ मनमा दास बनाऊ धनमा बोट फलेको वनमा हुन्छ नुहेको जगमा स्वाद अनेकौँ रसको खान सदिच्छा सबको पेट सबैको भरिल�. . .


गजल

-पुष्पा नेपाल (सुवेदी) शासक नवीन बस्छन् आसनहरू पुरानै कानुन भनेर कस्छन् बन्धनहरू पुरानै फेर्छौँ नयाँ व्यवस्था भन्नेहरू जो जो छन् गर्छन् सदैव तिनले चिन्तनहरू पुरानै संस्कार व्यर्थ भन्छन् भद्दा भयो रे आस्था नौला जोगीले घस्छन् चन्दनहरू पुरानै बिर्सेर दुःख सारा खोज्दै छु लक्ष्य किन्तु छन् बाटो छेक�. . .


सञ्चय!

-लक्ष्मी रायमाझी एकैछिन पनि अडिदैन सञ्चय गरुँ भन्दा बगेर जान्छ! फेरि पनि सकिँदैन ओइरिएर आइरहन्छ खै कहाँ छ भण्डार उसको ? आखिर समय,गतिशील गतिमा चलायमान छ किन अचम्म मान्नु र? बरु उसको सीमासर्पनसँग आफू मिसिन सकियो मने आकाश गंगा भएर फिजिन सकियो भने संचय हुन्छ बचत जस्तै समय! यही पर्याप्त छ मान्यतालाई म�. . .