ओबी

रेमिट्यान्स, राजस्व र विदेशी सहयोगमा देश चलाउने सोच गलत : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले देशको अर्थतन्त्र रेमिट्यान्स, राजस्व र विदेशी सहयोगका आधारमा चलाउने सोच सरकारले राख्न नहुनेमा जोड दिएका छन् । उनले आर्थिक विकास गर्नुपर्ने नै सरकारको केन्द्रीय कार्यभार रहनुपर्ने बताए । मंगलबार काठमाडौंमा भएको नेपाल चेम्बर अफ कमर्स. . .


विराटनगरको डीएभी स्कुलमा प्रवेश परिक्षा संचालन हुने

विराटनगर । विराटनगर १३ मा रहेको डीएभी स्कुलले भर्ना हुने नयाँ विद्यार्थीहरुको लागि प्रवेश परिक्षा संचालन गर्ने भएको छ। शैक्षिक सत्र २०८१ सालमा भर्ना हुने विद्यार्थीहरुको लागि चैत २८ गते बिहान १० बजेदेखि प्रवेश परिक्षा संचालन गर्ने भएको हो । विगत २७ वर्षदेखि कक्षा १ देखि कक्षा १२ सम्म अध्ययापन ग�. . .


कांग्रेस अवरोधका कराण प्रतिनिधि सभा १५ मिनेट स्थगित

काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्रीविरुद्ध संसदीय छानबिन हुनुपर्ने अडान कायम राखी संसद बैठक अवरोध गर्दा बैठक १५ मिनेट स्थगित गरिएको छ । नेपाली कांग्रेसले पछिल्लो समय वहालवाला उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारीको रकम अपचलन गरिएकोप्रति संसदीय छानबिन समिति गठन हुनैपर्ने बटम लाइन रा. . .


विराटनगरमा मानगढको पानी पीउने की हेर्ने

विराटनगर । विराटनगरमा विराट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अन्तर्गत मानगढ खानेपानी आयोजनाले आपूर्ति गर्दै आएको पीउने पानीमा बारम्बार फोहोर मिसिएर धारामा आउने गरेपछि उपभोक्ता हैरान भएका छन् । विराटनगरमा सुद्ध पीउन पाने आपूर्ति गर्दै आएको मानगढ खानेपानी आयोजनाको पछिल्लो तीन महिनायता बारम्बा�. . .


गृहमन्त्रीविरुद्ध कांग्रेस अडिग, सांसदहरुलाई कडा निर्देशन

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठकले सहकारीको रकम अपचलनमा संलग्न भनिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने माथि संसदीय छानबिन समिति गठन हुनैपर्ने सर्वसम्मत निर्णय गरेको छ । मंगलबार ल्होत्से हलमा बसेको बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले लामिछानेमाथि संसदीय छानबिन समिति गठन तत्. . .


भारतको नैनितालमा मोटर दुर्घटनामा परी ७ नेपालीको मृत्यु

काठमाडौं । भारतको उत्तराखण्डस्थित नैनिताल जिल्लामा गाडी दुर्घटना हुँदा ७ जना नेपालीसहित ८ जनाको मृत्यु भएको छ । प्रेस ट्रष्ट अफ इन्डिया (पिटिआई)ले जनाए अनुसार, सोमबार राति नैनितालको बेतालघाट नजिकै गाडी सडकबाट १५० मिटर तल खसेको हो । दुर्घटना भएको खबर प्राप्त भएपछि स्टेट डिजास्टर रेस्पोन्स टिम (एसडि�. . .


सुनको मूल्य प्रतितोला एक सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज सामान्य रुपमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु. एक सयले बढेको छ । सोमबार प्रतितोला रु. एक लाख ३६ हजार दुई सयमा कारोबार भएको छापावाल सुन आजका लागि भने रु. एक लाख ३६ हजार तीन सय निर्धारण भएको छ �. . .


कांग्रेसले अडान नछाडेपछि शीर्ष नेता छलफलमा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, संसदीय दलको बैठकले संसदीय छानबिन समिति गठनको मागबाट टसमस नगर्ने निर्णय गरेपछि दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माथिको आरोपमा संसदीय छानबिन समिति बनाएरै छानबिन गर्�. . .


संखुवासभामा छोराले कुटपीट गर्दा बुबाको मृत्यु

संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका- २ गैरीगाँऊ स्थितमा छोराको कुटपीटबाट बुबाको मृत्यु भएको छ । सोमबार साँझ साढे ६ बजे सोही स्थान बस्ने ५० बर्षीय युवराज राई र निजकै छोरा २८ बर्षीय सुमन राई बिच सामान्य घरायसी बिषयमा बादविबाद हुँदा सुमन राईले शरिरको बिभिन्न भागमा कुटपिट तथा ढुङ्गाले टाउकोमा प्�. . .


कांग्रेस कोशीको प्रमुख सचेतकमा गोपाल तामाङ मनोनीत

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशको प्रमुख सचेतकमा गोपाल तामाङ मनोनीत भएका छन् । संसदीय दलका नेता उद्धव थापाले तामाङलाई प्रमुख सचेतकमा मनोनीत गरेका गरेका हुन् । "नेपाली कांग्रेस प्रदेश सभा संसदीय दलको विधान २०७४ को दफा ११ को उपदफा (१) मा व्यवस्था भए अनुसार तपाईलाई कोशी प्रदेशको संसदीय दलको प्र�. . .


चतरामा आजदेखि महाकुम्भ मेला

धरान (सुनसरी) । सुनसरीको वराहक्षेत्र नगरपालिका–१ स्थित चतरामा आजदेखि महाकुम्भ मेला प्रारम्भ हुँदैछ । मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको मेला आयोजक समितिका सहअध्यक्ष तथा वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले बताउनुभयो । आगामी वैशाख २८ गतेसम्म सञ्चालन हुने. . .


राष्ट्रिय उपाध्यक्षमा कांग्रेसले बिष्णुदेवी पुडासैनीलाई उठाउने

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्षमा विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने भएको छ । मंगलबार विहान बसेको संसदीय दल कार्यसमितिको बैठकले पुडासैनीलाई राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । पुडासैनी बागमती प्रदेशबाट महिलातर्फ राष्ट्रिय सभा सदस्य निर्�. . .