-सुजता डि.सि. म आकास, तारा बन्नु तिमी। हृदयको सहारा, बन्नु तिमी।। नयनको पोखरी, भरिएछ भने। मुस्कानको खुसी,सारा बन्नु तिमी।। बग्नेछ त्यहा ,अटुट प्रेम मेरो। जलको साथझै धारा बन्नु तिमी।। बाध्यताले झेलीएको, जिबनमा। स्वतन्त्रताको ठूलो,नारा बन्नु तिमि।। खोजिरहदा यी,धडकनले तिम्लाई। तृप्तिको बिशाल,चारा. . .
-भरत गुरागाई (बर्बरिक) प्रमिथसले स्वर्गबाट चोरेर ल्याएको एक झिल्को आगो तापेर नै मैले आदिम कालदेखि आफूलाई जोगाएको हुँ । मुना-मदनको कथा सुनेँ लैला मजनुको कथा सुनेँ शाहजहाँ-मुमताजको कथा सुनेँ यही आगो तापेर बसिरहेको थिएँ क्रौन्च पंक्षी गुँडबाट फ्यात्त झर्यो र मुटु फुटेर मर्यो । लाग्यो- यो प्रेम भन�. . .
-किस्मत खतिवडा कसैले लेख्ने गितमा जस्तो, कथामा जस्तो नहुन सक्छ सबैको जिन्दगी पर्दामा जस्तो मृत्यु बाहेक सबथोक किन्न सकिन्छ महोदय त्यस्तो कुनै बस्तुमा छैन तागत पैसामा जस्तो छिनमा बोलि फेर्छौ, छिनमै सोचाइ बदल्छौ तिमीमा पनि केहि गुण देखिन्छ नेतामा जस्तो परिवारको दायित्व र जिम्मेवारीले थिचेपछि डु�. . .
विराटनगर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। भारतबाट नयाँ मूल्यसूची आएपछि नेपाल आयल निगमले पेट्रोलमा १ रुपैयाँ र डिजेल/मट्टितेलमा १-१ रुपैयाँ घटाएको हो। नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य १७१ रुपैयाँ कायम भएको छ। भने डिजेल र मट्टितेलको मूल्य १५८ रुपैयाँ कायम भएको छ। खाना पक�. . .
विराटनगर । २००८ सालमा स्थापित नेपाली लेखक संघको कोशी प्रदेश समिति गठन भएको छ । आज विराटनगरमा सम्पन्न संघको पहिलो अधिवेशनले साहित्यकार गोकुल अधिकारी (मोरङ) को नेतृत्वमा प्रदेश समिति गठन गरेको हो । २००८ सालमा साहित्यकार बीपी कोइराला, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, गोविन्दबहादुर मल्ल (गोठा. . .
विराटनगर । विराटनगरमा एक्स्पर्ट एजुकेशन एण्ड भिषा सर्भिसेसले मिट एण्ड ग्रीट कार्यक्रम आयोजना गरेको छ। शुक्रबार नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काको उपस्थितिमा कार्यक्रम आयोजना गरेको हो। उक्त कार्यक्रममा एक्स्पर्ट एजुकेशनका विद्यार्थी र नेपाल क्रिकेट सङ्घका सचिव एवम् एक्स�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले पहिलोपटक आयोजना गरेको ‘महानगर रोजगार मेला’मा सफाई कर्मचारीदेखि सहायक प्रमुख कार्यकारी अधिकृत (असिस्टेन्ट सिइओ) सम्मको माग आएको छ । महानगरका मेयर नागेश कोइरालाले एक समारोहका बीच उद्घाटन गरेको मेलामा शुक्रबार एकैदिन २ हजार २ सय जनाले रोजगारीका लागि निवेदन दिएका छ�. . .
काठमाडौं । सुन तस्करी प्रकरणमा उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालय, नक्सालबाट खटिएको प्रहरी टोलीले माओवादी निकटअनेरास्ववियु क्रान्तिकारीका महासचिव समेत रहेका दिपेसलाई शुक्रबार धापासीबाट पक्राउ गरेको जनाएको छ । ६१ किलो सुन तस्करी प्रकरणका आरो�. . .
काठमाडौं । नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र नाग खनालले सुन तस्करी प्रकरणमा मिडियाले अनावश्यक रुपमा आफ्नो नाम जोडेको भन्दै मिडिया विरुद्ध अदालत जाने चेतावनी दिएका छन् । ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान गर्न बनेको उच्चस्तरीय छानबिन समितिको अनुसन्धान प्रतिवेदनमा खनाललाई समेत कारब�. . .
काठमाडौं । द डेलिगेसन अफ द युरोपियन युनियन टु नेपाल (नेपालका लागि युरोपियन युनियनको डेलिगेशन)को आयोजनामा काठमाडौंमा यही चैत ७ गतेदेखि चैत १० गतेसम्म १३ औं संस्करणको ‘नेपाल-युरोपियन युनियन फिल्म फेस्टिभल २०२४’ हुने भएको छ । ‘युरोपियन युनियन-नेपाल सम्बन्धको पचास वर्षः सांस्कृतिक विविधताको उत्सव’ भन. . .
विराटनगर । मोरङ क्रिकेट सँघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश प्रवेश गरेका छन् । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेशको चुनौतीलाई ५ विकेटले पन�. . .
विराटनगर । चर्चित सांगीतिक समूह नेपथ्यले भोलि शनिबार इलाममा लाइभ कन्सर्ट सांगीतिक कार्यक्रम गर्ने भएको छ । कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको नेपथ्यले जनाएको छ । इलामको सूर्याेदय नगरपालिकास्थित करफोक माध्यमिक विद्यालयको खेल मैदानमा नेपथ्यले आफ्नो प्रस्तुति दिन लागेको हो । कार्यक्रमका लागि �. . .