विराटनगर । विराटनगरमा एक जना स्टाफ नर्सको हत्या भएको छ । नोबेल शिक्षण अस्पतालमा कार्यरत नर्सको विराटनगर–४ स्थित डेरामा हत्या भएको अवस्थामा शव फेला परेको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालमा अनुसार हत्या गरेर फालेको अवस्थामा २२ वर्षीया चन्द्रिकाकुमारी दासको शव फेला परेको हो । उन�. . .
विराटनगर । मुनलाइट गर्ल्स होस्टलका संचालक मधु रेग्मीलाई अस्पतालमा नभएर सम्मानित हिरासतमा राखेर कारबाही गर्न माग राख्दै स्ववियुले जिल्ला प्रशासन कार्यालय मोरङका जिल्ला प्रमुख अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । पक्राउ परेपछि म्याद थप गरेर रेग्मीलाई कोशी अस्पताल भर्ना गरिएको थियो । रेग्मी फर. . .
काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले बाँदर नियन्त्रण तालिममा सहभागीका लागि भारत जाने टोलीलाई विदाई गरेको छ । शुक्रबार सिंहदरबारस्थित समितिको सभाकक्षमा समितिले बाँदर नियन्त्रण तालिम लिन भारत जाने भेटनरी डाक्टर र फरेस्ट रेन्जरलाई बिदाई गरेको हो । बिदाई कार्यक्रममा समिति सभापति डा.�. . .
विराटनगर । सडक अनुशासन कायम गराउँदै सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले मोरङमा ट्राफिक प्रहरीले हातमा प्लेकार्ड बोकेर ड्युटीमा खटिएका छन् । सचेतना मुलक सन्देश लेखेको प्लेकार्ड बोकेर ट्राफिक प्रहरी सडकमा ड्युटी सुरु गरेका हुन् । बिहीबारदेखि अभियानको थालनी गरिएको थियो । ट्राफिक नियमको उल्ल. . .
विराटनगर । आगामी चैत र वैशाखमा सुनसरीको बराहक्षेत्र, चतरामा महाकुम्भ मेलाको तयारी धमाधम भइरहेको छ । मेला आयोजनाका लागि विभिन्न समिति र उपसमितिहरु गठन गरी तयारी तीव्र पारिएको छ । कुम्भ मेलामा नेपालका विभिन्न स्थानका साथै भारतबाट पनि उल्लेख्य संख्यामा श्रद्धालु भक्तजनहरु सहभागी हुने गरेका छन् । प्र�. . .
काठमाडौँ । धितोको मूल्याङ्कनभन्दा अधिक कर्जा प्रवाह प्रकरण (बैंकिङ कसुर)मा मुछिएका १० बैंकरमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबीले) दोस्रो चरणको अनुसन्धान सुरु गरेको छ । सिआइबीका प्रवक्ता, प्रहरी उपरीक्षक होविन्द्र बोगटीले नेपाल राष्ट्र बैंककै विज्ञ टोलीबाट सो प्रकरणमा मुछिएका. . .
काठमाडौं । प्रतिनिधि सभाको सून्य समयमा बोलेका प्रतिपक्षि दलका अधिकांश सांसदहरुले सहकारी पीडितको समस्या समाधानमा गृहमन्त्रीको भूमिकालाई लिएर संशय व्यक्त गरेका छन् । उनीहरुले अनुसन्धानमा रहेको व्यक्तिलाई नै गृहमन्त्री बनाएर मुख्य ठाउँको जिम्मेवारी दिएको भन्दै सो बारे प्रधानमन्त्रीको जवाफ माग ग. . .
विराटनगर । नेकपा एमालेले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले राजीनामा दिनुपर्ने जनाएको छ । एमाले कोशी प्रदेश संसदीय दलले मुख्यमन्त्री कार्की नेतृत्वको सरकार अल्पमतमा परिसकेको भन्दै राजीनामा दिन आग्रह गरेको हो । एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले आज पत्रकार सम्मेलन गर्दै यस्तो मुख्य�. . .
इन्दु साह विराटनगर । विराटनगर–९ को जामा मस्जिदको एकसय वर्ष अगाडी स्थापना भएको थियो । विराटनगरमा मुस्लिम समुदाय बढ्दै गएको तर नमाज पढ्ने ठाउँ नहुँदा जामा मस्जिद निर्माण भएको थियो । १८ धुर जग्गामा मुस्लिम समुदायभित्रबाट रकम संकलन गरेर मस्जिद बनाइएको थियो । पुरानो मस्जिद भएकोले रमजान इस्लाम धर्मावलम्. . .
विराटनगर । विराटनगर–१५ स्थित हनुमान मन्दिरका घण्टी चोरी भएका छन् । कोशी राजमार्गबाट आईसिपी जाने सडक (मलाया रोड)मा रहेको मन्दिरका चारवटा घण्टी चोरी भएका हुन् । बिहिबार साँझ पुजाआजा सकाएर ताला लगाइएको मन्दिर राती चोरी भएको सेवक दिपक चौधरीले बताए । मन्दिरबाट चोरी भएका चारमध्ये एउटा घण्टी २० केजी तौलको र�. . .
सल्लेरी । सगरमाथा क्षेत्र भ्रमणमा आएका एक कोरियन नागरिकको लडेर ज्यान गएको छ। ज्यान गुमाउनेमा कोरियाका अन्दाजी ४७ वर्षीय ह्युनचल स्वाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार उनको ओलम्पिक हिमाल आरोहण गरेर फर्कंदै गर्दा खुम्बु पासाङ ल्हामु गाउँपालिका–�. . .
काठमाडौं । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका सांसद प्रदिप पौडेलले गृहमन्त्री रवि लामिछानेले राजीनामा दिएर उच्च नौतिकता देखाउनुपर्ने बताएका छन् । शुक्रबार संसद भवन नयाँ बानेश्वरमा ११ बजे बस्ने तय भएको प्रतिनिधि सभा बैठक ४० मिनेट ढिलागरी शुरु भयो । सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ गर्नास�. . .