ओबी

राष्ट्रिय सभा अध्यक्ष निर्वाचन : उम्मेदवारको मनोनयन दर्ता आज

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष निर्वाचनअन्तर्गत सोमबार उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । संघीय संसद् सचिवालयले मंगलबार अध्यक्षको निर्वाचन हुने कार्यतालिका सार्वजनिक गरेको छ । जसअन्तर्गत सोमबार उम्मेदवारको मनोनयन दर्ता हुन लागेको हो । उम्मेदवारी दर्ताको समय बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म�. . .


आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसा आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ १६ पैसा र बिक्री दर १३२ रुपैयाँ ७६ पैसा कायम छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ५७ पैसा र बिक्री दर १४५ रुपैयाँ २३ पैसा रहेको छ । यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैय. . .


शासन व्यवस्थाको सुदृढीकरण नै अहिलेको राष्ट्रिय कार्यभार : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले व्यवस्थाको सुदृढीकरण र आन्तरिक राष्ट्रिय एकता सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता, सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य हासिल गर्नु अहिलेको राष्ट्रिय कार्यभार भएको बताएका छन् । सोमबार ग्याल्पो ल्होसारको सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त. . .


आज शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउँदै

काठमाडौं । आज शेर्पा समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व ग्याल्पो ल्होसार । देश र विदेशमा विभिन्न कार्यक्रम गरी मनाइदै छ । हरेक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गर्दछन् । यो शेर्पा समुदायको नयाँ वर्ष हो । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, . . .


सात महिनामा आठ खर्ब ३९ अर्ब विप्रेषण, १२ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को माघ मसान्तसम्ममा विप्रेषण आप्रवाह, चालु खाता, शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चितिलगायतका सूचकहरु सकारात्मक देखिएका छन्। नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति. . .


माओवादीबाट राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार नारायण दाहाल

काठमाडौं । माओवादी केन्द्रले नारायण दाहाललाई राष्ट्रिय सभाको अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको आइतबार बसेको केन्द्रका पदाधिकारीको बैठकले दाहाललाई राष्ट्रिय सभाको अध्यक्षमा उठाउने निर्णय गरेको नेता चक्रपाणी खनालले बताए । उनी माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पु�. . .


फेरियो विराटनगरमा नहरको मुहार

विराटनगर । ‘पहाडको छोरो हुँ म गोर्खे मेरो नाम’ पछिल्लो समय शनिबार विराटनगर आसपासको नहरमा यही गीत गाउँदै नहर सरसफाइमा केही युवाहरु जुट्छन् । माघ २० गते शनिबारदेखि नहर सरसफाइ अभियानमा अचेत नागरिकले अभियान थालनी गरेसँगै त्यसैलाई उनीहरुले निरन्तरता दिँदै आएका छन् । छैठ पर्वको समय पुजा गर्ने उद्देश्यल�. . .


मोरङ जिल्ला स्नोकर च्याम्पियनसिपको उपाधि विजय श्रेष्ठलाई

विराटनगर । विराटनगरमा जारी मोरङ जिल्ला स्नोकर च्याम्पियनसिपको उपाधी विजय श्रेष्ठले हात पारेका छन् । विराटनगरमा आईतबार सम्पन्न मोरङ जिल्ला स्नोकर च्याम्पियनसिपको फाईनल खेलमा विजय श्रेष्ठले विशाल निरौलालाई ४/२ को सेटको अन्तरले पछी पार्दै श्रेष्ठले उपाधी चुमेका हुन् । विराटनगरको हस्पिटल चौकमा र�. . .


हाते कागज उत्पादनमा समस्या

मङ्गलबारे (इलाम) । सन्दकपुर गाउँपालिका माइपोखरी (आलुबारी) घर भएका महेश्वर फागो दक्षिणी इलामको चुलाचुलीमा झरेर हाते कागज उद्योग सञ्चालन गरिरहनुभएको छ । अर्गेली (नेपाली कागज बनाउन प्रयोग गरिने एक प्रकारको बुटो) र लोक्ता प्रशोधन गरेर हाते कागज बनाउँदा घाममा सुकाउन अनिवार्य भएकाले तराईमा आएर उद्योग सञ्�. . .


राष्ट्रियसभा अध्यक्ष : निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं । संघीय संसद सचिवालयले राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । सचिवालयले आइतबार कार्यतालिका सार्वजनिक गर्दै सोमबार प्रस्तावको सूचना दिने कार्यक्रम तय गरेको छ । मंगलबार राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष पदका लागि निर्वाचन हुनेछ । संघीय संसद भवन, नयाँ बाने�. . .


उपनिर्वाचन : इलाम–२ मा उम्मेदवारीका लागि नेम्वाङसहित ६ जनाको दाबी

विराटनगर । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि इलाम–२ बाट उम्मेदवार बन्न एमालेका ६ जनाले दाबी गरेका छन् । उम्मेदवारी दिन इच्छुकका लागि आफ्नो व्यक्तिगत विवरणसहित कार्यदलमा निवेदन दिन आइतबारसम्म समय तोकिएको थियो । दिवंगत नेता सुवास नेम्वाङका छोरा सुहाङसहित ६ जनाले उम्मेदवार बन्नका लागि पार्टीक�. . .


आठ महिनामै बन्यो एक्स्ट्राटेक ओभल क्रिकेट रंगशाला

भैरहवा । रूपन्देहीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला तयार भएको छ । गुल्मीका गैरआवासीय नेपाली विनोद कुँवरले निजी लगानीमा तिलोत्तमा नगरपालिकामा एक्स्ट्राटेक ओभल क्रिकेट रंगशाला निर्माण गरेका हुन् । अष्ट्रेलियामा बस्दै आएका उनले निर्माण गरेको क्रिकेट मैदानको पहिलो चरणको संरचना तयार भएसँग. . .