OB

आज गाईजात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज काठमाडौँ उपत्यकामा विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक. . .


‘भ्वाइस किड्स’ चौंथो सिजनको उपाधि सोनाली राजभण्डारीको हातमा

काठमाडौं । ‘भ्वाइस किड्स’ चौंथो सिजनको उपाधि सोनाली राजभण्डारीले जितेकी छन् । शनिबार राती सम्पन्न ग्रान्ड फिनालेमा कोच मेलिना राईको टिमकी उनले उपाधि जितिन् । सर्वाधिक भोट ल्याएको आधारमा उपाधि विजेता घोषणा गरिएको हो । विजेतालाई हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाल लगायतका अतिथिले पुरस्कार प्रद. . .


मौसम अपडेट : पूर्वी नेपालमा केन्द्रित भएर बढी पानी पर्ने सम्भावना

विराटनगर । मौसमविदहरुले अझै एक–दुई दिन मनसुन सक्रिय रहने पूर्वी नेपालमा केन्द्रित भएर बढी पानी पर्ने सम्भावना रहेको बताएका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाका अनुसार आज आइतबार र भोलि सोमबारको तुलनामा पर्सि मंगलबार झन् बढी पानी पर्ने सम्भावना छ । ‘मनस�. . .


मोरङको बुढीगंगामा छिमेकीद्वारा हतियार प्रहार, एक महिला घाइते

विराटनगर । मोरङको बुढीगंगा गाउँपालि २ मा नाला सफाइको क्रममा भएको सामान्य विवाद हतियार प्रहारमा परिणत हुँदा एक महिला घाइते भएकी छन् । बुढीगगां गाउँपालिका–२ की ४७ वर्षीया गीता खतिवडा शनिबार विहान आफ्नै घरको नाला सफा गर्दै गर्दा छिमेकी ४५ वर्षीय सुनिल धिमालसँग सामान्य विवाद भएको प्रहरीले जनाएको छ । व. . .


उपचारको क्रममा अस्पतालको झ्यालबाट भागेका थुनुवा झापाबाट पक्राउ

विराटनगर । मोरङको उर्लाबारीस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरबाट फरार भएका लागुऔषध मुद्दाका थुनुवा १२ घण्टा नबित्दै झापाबाट पक्राउ परेका छन् । झापाको दमक नगरपालिका–३ का २७ वर्षीय नगिन लिम्बू उपचारको क्रममा शनिबार बिहान मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरबाट भागेका थिए । तर, फरार भएको करि�. . .


सर्वउत्कृष्ट अंक ल्याउने रेडस्टार स्कुलका विद्यार्थी नगद ५० हजार सहित सम्मानित

विराटनगर । मोरङको पथरी शनिश्चरे –२ मा रहेको रेडस्टार माविले कक्षा १२ को परीक्षामा सर्वउत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई नगद सहित सम्मान गरेको छ । राष्ट्रिय परीक्षा बोर्डद्वारा प्रकाशित कक्षा १२ को परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउने आफ्ना विद्यार्थीहरूलाई विद्यालयले एक समारोह विच पुरस्कृत र स. . .


जनै पूर्णिमा विशेषः ड्युटीमा रहेका प्रहरीलाई ब्रह्माकुमारीद्वारा रक्षा बन्धन

विराटनगर । जनै पूर्णिमाको अवसरमा ब्रह्माकुमारी राजयोग सेवा समिति विराटनगरले ड्युटीमा खटिएका प्रहरीलाई रक्षा बन्धन बाँधेर विशेष शुभकामना व्यक्त गरेको छ । राजयोग सेवा समिति विराटनगरका सदस्य तथा स्वयमसेवकहरुले शनिबार जिल्ला प्रहरी कार्यालय मोरङमा आयोजित एक कार्यक्रमका विच कार्यलयमा कार्यररत प्रह. . .


भारतबाट बालबालिका तथा असहाय व्यक्तिलाई विराटनगरमा माग्न ल्याउने चालक पक्राउ

विराटनगर । भारतको जोगवनीबाट बालबालिका, महिला, वृद्धा तथा असहाय व्यक्तिहरूलाई म्याजिक भ्यानमा रिजर्भ गरी विराटनगरको विभिन्न बजार क्षेत्रमा दिनभर माग्न लगाउने कार्यमा संलग्न भएको आरोपमा एक चालकलाई नगर प्रहरीले नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई जिम्मा लगाएको छ । विगत लामो समयदेखी यस्तो कार्य गर्दै . . .


विराटनगरसहित ७५ देशमा एकसाथ ‘वल्ड विगेस्ट क्याम्पेन रक्तदान महोत्सव’

विराटनगर । तेरापन्थ युवक परिषदले विश्वका ७५ देशमा एकसाथ गर्ने रक्तदान कार्यक्रम अन्तर्गत विराटनगरमा समेत तयारी तिव्र पारिएको छ । एकसाथ विश्वका ७५ देशमा हुने भएकोले यसलाई ‘वल्र्ड विगेस्ट क्याम्पेन रक्तदान महोत्सव’ भनिन्छ ।  तेरापन्थ युवक परिषद विराटनगरले यही असोज १ गते ‘हाम्रो रक्त, हाम्रो लागि’ भन�. . .


मेरिल्याण्ड कलेजका कक्षा १२ को परीक्षामा सर्वोउकृष्ट अंक ल्याउने विद्यार्थी सम्मानित

विराटनगर । विराटनगरको रगेली रोडमा रहेको मेरिल्याण्ड कलेजले कक्षा १२ को परीक्षामा सर्वोउत्कृष्ट नतिजा ल्याउने आफ्ना विद्यार्थीहरुलाई सम्मान गरेको छ । राष्ट्रिय परीक्षा बोर्डद्वारा सार्वजनिक नतिजामा व्यवस्थापन संकायमा उच्च जीपीए ल्याएर कलेजको गौरव बढाउने प्रतिभाहरूलाई कलेजले बिहीबार आयोजित एक �. . .


मोरङको कटहरी स्थित हुलाकी सडक खण्डमा धान रोपेर प्रदर्शन

विराटनगर । मोरङको कटहरी गाउँपालिका–३ स्थित कटहरी चोकको हुलाकी सडक खण्ड लामो समयदेखि अलपत्र छोडिएपछि स्थानीय बासिन्दाले सडक सुधारको माग गर्दै अनौठो तरिकाले विरोध जनाएका छन् । बिहीबार बिहान सो क्षेत्रमा स्थानीय महिलाहरुले सडककै बीचमा धान रोपेर विरोध प्रदर्शन गरेका हुन् । बर्षेनी वर्षातको समयमा हि�. . .


विराटनगरमा विद्यालय स्तरीय ‘एक्सपर्ट छैठौं विराटनगर बास्केटबल कप २०८२’ हुँदै

विराटनगर । विद्यार्थीहरुको नेतृत्व, अनुशासन र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यसहित विराटनगर बास्केटबल एकेडेमीले “एक्सपर्ट छैठौं विराटनगर बास्केटबल कप २०८२” आयोजना गर्न लागेको छ । विराटनगर बास्केटबल एकेडेमीले बुधबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजनागरी प्रतियोगिता साउन २३ गतेदेखि भदौ २१ गत�. . .