विराटनगर । कोसी प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको सञ्चारसम्बन्धी विधेयकको विरोधमा विराटनगरका पत्रकारहरुले उल्टो हिडेर विरोध जनाएका छन् । प्रेस युनिय नेपालको नेतृत्वमा आइतबार विहान देवकोटाचौकदेखी हाटखोलामा सम्म करिब १ किलो मिटर ‘उल्टो हिडेर ’ विरोध प्रदर्शन गरेका हुन् । सरकारले विधेयक मार�. . .
विराटनगर । कोशी प्रदेश सरकारले सदनमा पेस गरेको कोशी प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको विरोधमा पत्रकारले प्रदेश सभा बाहिर धर्ना दिन पुगेका बेला प्रहरीसँग घम्साघम्सी भएको छ । निषेधित क्षेत्र मानिने उक्त कोशी प्रदेशसभा भवनमा सभामुख प्रवेश गर्ने गेट छेउमै पत्रकारहरूले धर्ना दि�. . .
विराटनगर । बढ्दो साईबर अपराध नियन्त्रण र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विराटनगरमा रहेको ग्रिनल्याण्ड कलेजका कक्षा १२ का विद्यार्थीहरुलाई विशेष प्रशिक्षण दिइएको छ । विराटनगरको रुविज होटलको सभाहलमा शुक्रबार आयोजित साईबर अपराध नियन्त्रण प्रशिक्षण कार्यक्रममा विद्यार्थीहरुलाई सामाजिक सञ्जाल. . .
विराटनगर । विराटनगरका सडकमा आज विहान निजी विद्यालयहरुका पहेला बसहरुमा कालो झण्डा राखेर विरोध सहित नगर परिक्रममा गरेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले आन्दोलनका थप कार्यक्रम अन्र्तगत विराटनगरमा वृहत कालो झण्डा सहित नगर परिक्रममा गरेको हो । निजी तथा आवासीय विद्यालय अर�. . .
विराटनगर । संचार विधेयकको विरोधमा कोशी प्रदेश सभा सचिवालय अगाडि धर्ना दिन पुगेका पत्रकारहरु माथी शुक्रबार प्रहरीले धकपडक गरेको छ । नेपाल पत्रकार महासंघ कोशी प्रदेशको आयोजनामा प्रदेश सभा सचिवायलमा धर्ना दिन पुगेका पत्रकारहरुमाथी प्रहरीले धरपकड गरेको हो । कोशी प्रदेशसभाको न्याय प्रशासन तथा बिधाय�. . .
विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को आन्दोलनका थप कार्यक्रम रहेका थिए । आन्दोलनका थप कार्यक्रम अन्तर्गत सडकमा कालो झण्डा सहित बस नगर परिक्रममा गर्ने कार्यक्रम रहेको थियो । यसैविच विराटनगरका निजी संस्थाका बसहरु शुक्रबार नगरका विभिन्न स्थानहरुमा नगरपरिक्रमा कार्यक्रम. . .
विराटनगर । विराटनगरमा रहेको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी अस्पताल २५ बर्ष पुगेको उपलक्ष्ममा विविध साप्ताव्यापी कार्यक्रम गरी मनाईरहेको छ । रजत जयन्ती कै अवसरमा हस्पिटलले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी २५ बर्षको दौरानमा २५ लाख भन्दा बढी बिरामीको उपचार गरेको दावी गरेको छ । यसैविच यह�. . .
विराटनगर । महिलाहरूको महान् पर्व तीजको अवसरमा नेपाल औषधि व्यवसायी संघ (एनसीडी) मोरङ शाखाले विराटनगरमा रहेको मानव सेवा आश्रममा आश्रित ज्येष्ठ नागरिकहरूसँग तीज पर्व मनाएको छ । संघले सामाजिक उत्तरदायित्व वहन गर्दै विराटनगर महानगरपालिका–५ मा अवस्थित आश्रममा एक विशेष कार्यक्रम आयोजना गरी ज्येष्ठ नाग. . .
विराटनगर । रौतहट जिल्लाको गौरकाण्डको छानबिन गर्न सर्वोच्च अदालतबाट जारी भएको परमादेशका विरुद्ध जनता समाजवादी पार्टी नेपाल मोरङले विराटनगरमा विरोध प्रदर्शन गरेको छ । जनता समाजवादी पार्टी नेपाल मोरङले बुधबार साँझ विराटनगरमा र्याली निकाल्दै कोणसभा आयोजना गरेको थियो । जनप्रदर्शन कार्यक्र�. . .
विराटनगर । नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यम समिति मोरङले तिजको अवसरमा विविध कार्यक्रम सम्पन्न गरेको छ । समितिद्वारा आयोजित कार्यक्रममा टपरी बुन्ने प्रतियोगिता, नृत्य प्रतियोगिता र निशुल्क आँखा शिविर सञ्चालन गरिनुका साथै शुभकामना आदान–प्रदान पनि गरिएको थियो । कार्यक्रमकी प्रमुख अत�. . .
विराटनगर । विराटनगरमा रहेको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलले आफ्नो रजत जयन्तीको अवसरमा अहिले सप्ताव्यापी कार्यक्रम मनाईरहेको छ । सप्ताहव्यापी रजत जयन्ती समारोहअन्तर्गत हस्पिटलले बुधबार झिः पुचको भवनमा सम्पन्न कार्यक्रममा एकैदिन २५० जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोस. . .
विराटनगर । विराटनगर १४ मलाय रोडमा रहेको विराट आँखा अस्पतालले आफ्नो परिसरभित्र सामाजिक सुरक्षा कोष सेवा कक्ष स्थापना गरी श्रमिकहरूको स्वास्थ्य उपचारमा पहुँचलाई थप सहज बनाएको छ । शनिबार आयोजित एक विशेष समारोहका बीच कोशी प्रदेश सभा सदस्य भीम पराजुलीले उक्त सेवा कक्षको औपचारिक उद्घाटन गरे । यो कदमसँगै �. . .