काठमाडौँ । सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो ३ बजे बस्ने गरी समय निर्धारण भएको छ । तथापि ‘भिजिट भिसा’ प्रकरणमा विपक्षी दलहरूले लगातार बैठक अवरुद्ध गर्दै आएका छन् । यही जेठ १३ गतेदेखि लगातार प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ । पटक–पटक सहमतिक�. . .
विराटनगर । सहकारी संस्थामा बचतकर्ताले बचत गरेको रकम डुबेपछि उत्पन्न विषयबस्तुलाई मर्मस्र्शी ढंगलले चित्रण गरिएको फिल्म 'महाभोज' को प्रि–भ्यु प्रिमियर गरिने भएको छ । पर्सी शुक्रबारदेखी प्रदर्शनमा आउन लागेको ‘महाभोज’ विराटनगरको सेन्ट्रल मल्टिप्लेक्समा दिउसो १ बजे कलाकार सहितको उपस्थितीमा प्रि–भ्. . .
विराटनगर । आजदेखि विराटनगरमा उपप्रमुख तथा उपाध्यक्षहरुको २ दिने राष्ट्रिय सम्मेलन सुरु भएको छ । विराटनगरको विरेन्द्रसभागृहमा आजबाट सुरु भएको राष्ट्रिय सम्मेलनको उद्घाटन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको थियो । विराटनगर महानगरपालिकाले आयोजनामा आजबाट सुरु भएको २ दिने सम्मेलन भोल. . .
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ७ कलाबन्जार स्थित ‘ह्युम पाईप’ मा लुकाएर राखेको अवस्थामा मोरङ प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । बुधबार दिउसो कलाबन्जार चोकमा रहेको ह्युम पाईपबाट ३४७.११० केजी गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी �. . .
विराटनगर । यातायात व्यवसायीहरुको आन्दोलन फिर्ता भएपछि आजदेखि विहानैदेखी सार्वजनिक यातायातका साधन चल्न थालेका छन् । गण्डकी प्रदेश सरकारले ल्याएको राइडसेयरिङ र सेलफ ड्राइभ सम्बन्धी नियमावली एक महिनाका लागि स्थगित गर्ने निर्णय गरेपछि यातायात व्यवसायीहरुले आज विहानैदेखी सार्वजनिक गाडी चलाउन थालेक�. . .
विराटनगर । विराटनगर सरोचियाका ३ जना मुस्लिम दिदिबहिनीले लेडिज स्पेशल पहिरान र कस्मेटिक आईटमको शोरुम संचालनमा ल्याएका छन् । विराटनगर ६ स्थित रामपुरमा चौकमा रुकैया मुमताज, सुमैया र साब्या मुमताजले मंगलाबार एमएस 'नाईस कलेक्शन' शोरुमको उद्धघाटन गरी संचालनमा ल्याएका हुन् । उपभोक्तालाई उचित मुल्यमा ब�. . .
विराटनगर । नक्कली नोटसहित झापा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । तेह्रथुम ओयाक्जुङ गाउँपालिका ५ बस्ने २८ वर्षिय गणेश भारती रंगिन प्रिन्ट गरिएको नक्कली नोटसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आईतबार साँझ मेचिनगर नगरपालिका ६ काँकरभिट्टा स्थित रहेको नेपाल बैंक अगाडि भारती शं. . .
विराटनगर । यातायात व्यवसायीले सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बस्ने निर्णय भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले ज�. . .
विराटनगर । विराटनगरमा सम्पन्न नेपाल राष्ट्र बैंकले कोशी प्रदेशस्तरीय अन्तर बैंक ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेको छ । जेठ १६ र १७ गते विराटनगरको शहिद रंगशालाको कभर्ड हलमा सम्पन्न प्रतियोगितामा नेपाल राष्ट्र बैंकका रगेन्द्र साम्बा र सुजन कुमार विश्वकर्माको जोडीले उपाधि हात पारेका हुन् । ब�. . .
विराटनगर । विराटनगरमा रहेको लर्डबुद्ध कलेजले ‘फेरी भेटौला’ कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुको स्वागत तथा विदाई गरेको छ। यस कार्यक्रममा कक्षा १२ र बिबिएस चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरुको विदाई तथा एमबिएसको पहिलो सेमिस्टरमा अध्ययनरत विद्यार्थीहरुको स्वागत गरेको छ । क्याम्पस प्रमुख विन�. . .
विराटनगर । विराटनगरको रंगेली रोडमा रहेको मेरिल्याण्ड कलेजले कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई औपचारिक कार्यक्रम आयोजना गरी विदाई गरेको छ । व्यवस्थापन शिक्षाको क्षेत्रमा उत्कृष्ट कलेजको रूपमा परिचित यस संस्थाले १९ औं ब्याचका ७१३ जना विद्यार्थीहरूलाई शुक्रबार एक भव्य समारोह विच विदाई गरेको हो . . .
विराटनगर। विराटनगर २ शंकरपुरको खाली मैदानमा जारी ‘मातृभूमि नेपाल महोत्सव’मा आज साँझ पुर्ण राई एण्ड दाजुभाई व्याण्डको साँगीतिक प्रस्तुति रहेको छ । आयोजक समितिका विक्की भगतका अनुसार आज साँझको महोत्सवमा अहिलेका युवा पुस्ताले रुचाएका गायक पुर्ण राई एण्ड दाजुभाईको सागीतिक कार्यक्रमा रहको जनाएका छन् �. . .