विराटनगर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को तेस्रो विराटनगर महानगर सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट ६१ सदस्यीय नयाँ समिति चयन गरिएको छ । नवनिर्वाचित समितिको नेतृत्व प्रितम साहले गर्नेछन्। उनी अध्यक्ष पदमा चयन भएका छन्। समितिमा चार जना उपाध्यक्षहरू सतीश झा, केशव . . .
विराटनगर । लैंगिक हिंसा र मानव बेचबिखन विरुद्दको प्रदेश स्तरिय अभियानमुलक कार्यक्रम २०८० को समिक्षा गोष्ठी सम्पन्न भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटगरको सभाहलमा आईतबार भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले पानस�. . .
विराटनगर । कोशी प्रदेश र मधेस प्रदेशका गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई सहजहुने गरि चिकित्सा शिक्षा आयोगद्वारा लिईने एकीकृत प्रवेश परिक्षाको केन्द्र विराटनगरमा राख्नु पर्ने माग गर्दै विराटनगरको एचिभर्स कन्सल्टिङ सर्भिसेजले शिक्षक आयोगलाई ज्ञापनपत्र बुझाएका छन्। प्रत्येक संकायको परिक्षा श�. . .
विराटनगर । कोशी प्रदेशमा जारी ६ दिने चलचित्र महोत्सव एक भव्य समारोह विच शुक्रबार राती सम्पन्न भएको छ । ‘विभिन्न जातजातीहरुको कथाहरुको उत्सव , कोशी चलचित्र महोत्सव’ भन्ने मुल नारा आयोजना गरिएको ६ दिने चलचित्र महोत्सव विराटनगरको सिटी प्यालेसमा एक भव्य समारोह विच सम्पन्न भएको हो । लामो समयदेखी सिने क्ष�. . .
विराटनगर । कोशी प्रदेशमा जारी चलचित्र महोत्सव अन्तर्गत अभिनयमा रुचि राख्ने व्यक्तिहरुलाई अभिनय सम्बन्धी कार्यशाला सुरु भएको छ । ‘विभिन्न जातजातीहरुको कथाहरुको उत्सव , कोशी चलचित्र महोत्सव’ भन्ने मुल नारा सहित जारी ६ दिने चलचित्र महोत्सव अन्र्तगत पाँचौ दिन अभिनयको कार्यशाला सुरु भएको हो । विराटनगर�. . .
विराटनगर । कोशी प्रदेशको कला, सँस्कृति तथा मनमोहक स्थलहरुको जानकारी गराउने उदेस्यले आयोजना गरिएको ६ दिने चलचित्र महोत्सव मंगलबार पनि निरन्तरता दिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको आयोजना तथा चलचित्रकर्मी महासंघ कोशी प्रदेशको समन्वयमा आयोजित महोत्सवमा आदा दर्जन बढी लघु चलचित�. . .
विराटनगर । मोरङ जिल्ला अदालत अगाडीबाट मोटरसाईकल चोरी गर्दै गरेको अवस्थामा भारतीय नागरीक पक्राउ परेका छन् । मंगलबार दिउँसो अदालत अगाडिको सडकमा पार्किङ गरेर राखेको २ वटा मोटरसाईकलको लक खोल्ने क्रममा मोरङ प्रहरीले दुई भारतीय नागरीकलाई नियन्त्रणमा लिएको हो । प्रदेश १—०२०४४—७०२९ नम्वरको कालो रङको अप�. . .
काठमाडौँ । लेखक विन्दु अधिकारी ढकालको तेस्रो कृति ‘कोपिलाका सुगन्ध’ शनिबार सार्वजनिक गरिएको छ । विभिन्न क्षेत्रमा ख्याति कमाएका व्यक्तित्वको बाल्यकालको संस्मरण सँगालोका रूपमा ‘कोपिलाका सुगन्ध’ कृति सार्वजनिक गरिएको हो । सीताराम–पदमकुमारी फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा हास्य कलाकार हरि�. . .
विराटनगर । कोशी प्रदेशमा मन्त्रीमण्डल विस्तार भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ७ मन्त्री र २ राज्यमन्त्रीसहित शुत्रबार सरकार बिस्तार गरेका हुन् । विस्तारित मन्त्रीमण्डल अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयमा रामबहादुर मगर, भौतिक पूर्वाधार विकास मन्त्रालय गणेश उप्रेती, आन्तरिक म�. . .
विराटनगर । विराटनगरको हाटखोलामा रहेको ‘फन एन्ड फुड रिसोर्ट’को (बगैँचा)मा हुन लागेको ‘टुबोर्ग फन एण्ड फुड म्युजिकल नाईट’ को अन्तिम चरणमा पुगेको छ । फन एण्ड फुड रिर्सोट बगैचाको आयोजना तथा भाईरल ईभेन्ट र मन्जिना मुभिज क्रियशनको संयोजनमा यही बैसाख २९ गते शनिबार हुन लागेको ‘टुबोर्ग फन एण्ड फुड म्युजिकल ना. . .
विराटनगर । उमेरले ७७ वर्ष पुग्नु भएकी देवीमाया श्रेष्ठलाई ठ्याक्कै आफ्नो घर बताउन मुस्किल पर्छ । आफु २००४ सालमा जन्मिएको बताएपनि ठेगाना सुनसरीको दुहबी पश्चिम भन्दा बाहेक थाहा छैन । मोरङको बुढीगंगा गाउँपालिकास्थित महिला जागृती तथा बृद्धाश्रममा आश्रीत श्रेष्ठलाई मातातीर्थ औंसीका दिन कोहि आफन्त आउल. . .
विराटनगर । विराटनगर महानगरपालीका वडा नम्बर १३ स्थित माईती नेपाल चौकमा रहेको फ्रेस हाउसको घुम्तीमा आगलागी भएको छ । कुखुरा पोल्नको लागी राखिएको सिलिण्डर ग्यास लिक भएर टिनाको घुम्तीमा मंगलबार दिउसो अचानक आगलागी भएको थियो । घुम्तीमा राखिएका दुईवटा सिलिण्डर ग्यास पड्कीएको थियो । आगलागीका कारण भने कुन�. . .