विराटनगर । त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पस विराटनगरको हिमालय दर्शन कलेजले आफ्ना विद्यार्थीहरुलाई पर्यटकिय स्थल पोखरामा लगेर अभिमुखिकरण कार्यक्रम गराएको छ । कलेजमा २०८१ सालको शैशिक सत्रमा भर्ना भएका विएचएम, विआइएम, विसिए, विएससी.सिएसआइटि संकायमा भर्ना भएका विद्यार्थीहरुलाई �. . .
विराटनगर । विराटनगरमा रहेका मुस्लिम धर्मावलम्बीहरुले पैगम्बर मुहम्मद स को जन्मउत्सव विविध कार्यक्रम गरी मनाएका छन । नेपालको राष्ट्रिय झण्डा र इस्लामको झण्डा सहित निकालिएको वृहत र्यालीले विराटनगरको नगरपरीक्रमा गरेको थियो । सोमबार विराटनगरको जामा मस्जिददेखि ट्राफिक चोक , महेन्द्र चोक हाइवे , भृक�. . .
विराटनगर । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं प्रसिद्ध साहित्यकार विश्वेश्वरप्रसाद कोइराला (विपि) को कृति ‘एक रात ’ कथामा आधारित नेपाली कथानक चलचित्र बन्ने भएको छ । विराट फिलिम्स् विराटनगरको प्रस्तुतिमा बन्न लागेको ठुलो पर्दाको नेपाली कथानक चलचित्र ‘एक रात’ को सोमबार एक कार्यक्रमको आयोज�. . .
विराटनगर । विराटनगर ९ मा रहेको हिमालय दर्शन कलेजले यसै वर्ष भर्ना भएका १३७ जना विद्यार्थीहरुको इन्डक्सन सेसन सुरु गरेको छ । कलेजले सोमबार एक कार्यक्रम आयोजना गरी चार दिने इन्डक्सन सेसन सुरु गरेको हो । कार्यक्रममा कलेजको बारेमा अभिमुखिकरण गरिने छ । साथै विश्वविद्यालयको कोर्षको लागि पुर्व तयारी गराउ�. . .
विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले मुख्यमन्त्री हिक्मत कार्कीलाई आइतबार ९ बुँदे स्मरण पत्र पठाउँदै ४८ घन्टाभित्र माग पूरा नगरे सरकारविरुद्ध अनशन बस्ने चेतावनी दिएका छन्। आफू नेतृत्वको सरकारले ल्याएको जनहितकारी कार्यक्रम वर्तमान सरकारले कटौती गरेको भन्दै पूर्वमुख्यमन्त�. . .
विराटनगर । प्रतिबन्धीत लागुऔषध घरमा बेचिरहेको अवस्थमा एक युवकलाई प्रहरीले घरबाट नै पक्राउ गरेको छ । जिल्ला मोरङ पथरीशनिश्चरे नगरपालिका वडा नं. ४ कुशल चौक बस्ने वर्ष २५ को सरोज श्रेष्ठले घरमा लागूऔषध बेचिरहेको भन्ने गोप्य सुचनाको आधारमा अस्थायी प्रहरी पोष्ट कुशलबजारबाट खटिएको टोलीले चेकजाँच गर्ने . . .
विराटनगर । प्रतिबन्धित लागुऔषध सहित विराटनगरकी एक महिला मोरङको कानेपोखरीबाट पक्राउ परेकी छन् । विराटनगर महानगरपालीका ११ बस्ने ३७ बर्षिया सविता तामाङ लागुऔषध ब्राउन सुगर सहित कानेपोखरी ७ बजारबाट पक्राउ परेकी हुन् । इलाका प्रहरी कार्यालय पथरीबाट खटीएको टोलीले चेकजाँच गर्ने क्रममा तामाङको साथबाट ब. . .
विराटनगर । मोरङ कारागारमा रहेका एक कैदीको उपचारका क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको छ । बेलबारी नगरपालिका–४ घर भएका ३४ वर्षीय मनिकुमार तामाङको आइतबार बिहान मृत्यु भएको हो । जिल्ला कारागार मोरङका जेलर चेतराज बरालका अनुसार तामाङविरुद्ध पाँच वटा जिल्ला अदालतमा मुद्दा चलिरहेको थियो । एउटा मु. . .
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्ध नङ र मासुको जस्तै हुनुपर्नेमा जोड दिनुभएको छ । निजामती सेवा दिवसका अवसरमा शनिबार जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरमा आयोजना गरेको शुभकामना तथा अन्तरसंवाद कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोध�. . .
विराटनगर । विराटनगरमा प्रथम राजवंशी चलचित्र महोत्सव आयोजना गरिएको छ । महोत्सवमा शनिबार विराटनगरकोे सिटी सिनेमा हलमा विराट राजवंशी भाषाका चलचित्रहरु प्रर्दशन गरिएको छ । राजवंशी चलचित्रकर्मी समाद समिति विराटनगरको आयोजना गरिएको कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्�. . .
विराटनगर । विराटनगरको हिमालय रोडमा कुनै किसिमका मेला र महोत्सव लगाउनका लागि अनुमति नदिन स्थानीय व्यापारीहरूले आग्रह गरेका छन् । पार्क बनाउँदा स्थानीय व्यापार चौपट्ट भएको भन्दै उनीहरूले मेला र महोत्सवले झनै समस्या सिर्जना गर्ने प्रस्ट्याएका छन् । स्थानीय व्यापारी श्रवण शर्माले मेला र महोत्सव गर्न . . .
विराटनगर । विराटनगर २ तीन पैनीमा रहेको विएसएन स्कुल अफ होटल मेनेजमेन्ट स्कुलले आफ्ना विद्यार्थीहरुलाई तीज पर्वको महत्व बारे जानकारी गराउदै हरितालिका तिज मनाएको छ । स्कुल परिसरमा बिहीबार एक कार्यक्रमको आयोजना गरि यसै वर्ष भर्ना भएका होटल मेनेजमेन्टका विद्यार्थीहरुलाई हरितालिका तिजको जानकारी गराउ. . .