OB

विराटनगरमा तिज पर्व को अवसरमा ३ दिने ‘नारी उत्सव ‘ हुदै

विराटनगर । मोरङ उद्योग व्यापार संघको महिला उद्यम समितिले महिलाहरुको महान चार्ड, ‘तिज पर्व’को उपलक्ष्यमा ३ दिने नारी उत्सव २०८१ गर्ने भएको छ । विराटनगरको सिटी प्यालेस होटल एण्ड रिसोर्टमा यही भदौ १४, १५ र १६ गते आयोजना हुने जनाएको छ । संघका अध्यक्ष अनुपम राठीको अध्यक्षता र संघको महिला उद्यम समितिकी संय. . .


वातावरण संरक्षणका लागि विराटनगरमा रोट्रयाक्ट क्लबको कार ¥याली

विराटनगर । रोट्रयाक्ट क्लब अफ विराटनगर सेन्ट्रलले वातावरण संरक्षणका लागि इभी गाडीको सचेतनामूलक ¥याली निकालेको छ । विराटनगर स्थित मारवाडी सेवा सदनमा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्की, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई र मोरङका प्रहरी प्रमुख एस. . .


चलचित्र ‘वर वधु’को प्रचार प्रसार गर्दै फिल्मको टोली विराटनगरमा

विराटनगर । आगामी भदौ १४ शुत्रबारदेखी देशभर प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र वर वधुको कलाकार सहितको टोली विराटनगर आएर फिल्मबारे जानकारी गराएको छ । विराटनगरको सिटी सिनेमा हलमा शुक्रबार वर वधुका मुख्य कलाकार सहित फिल्म निर्माण टोलीले १४ गते प्रदर्शनमा आउन लागेको फिल्मबारे जानकारी गराउदै हल. . .


विराटनगरमा नेवारी समुदायले मनाए गाईजात्रा (फोटो फिचर )

विराटनगर । झीःपुच विराटनगरले गाईजात्रा पर्व विराटनगरमा भव्य रुपमा मनाएका छन् । विराटनगरमा मंगलबार विहान सामुहिक गाईजात्रा निकालेर नगरपरिक्रमा समेत गरेको छ । नेवारी भाषामा यो पर्वलाई ‘सापारू’ भनिन्छ । एक वर्षभरि दिवङ्गत भएका आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि हरेक वर्षको भाद्र कृष्ण. . .


विराटनगरमा ७ दिने एआई तालिम सम्पन्न , उपलब्धी मुलक रहेको प्राध्यापकहरुको ठहर

विराटनगर । विराटनगर–३ स्थित पूर्वाञ्चल विश्वविद्यालय विज्ञान एवं प्रविधि संकायले साउन २८ गते सोमबारदेखि संचालनमा ल्याएको कृत्रिम बौद्धिकता अर्थात एआईमा आधारित तालिम उपलब्धीमूलक रहेको ठहर गरिएको छ । आइतबार एक कार्यक्रमको आयोजना गरि तालिमको समापन गरिएको थियो । वैश्विक परिवेशमा विश्वविद्यालय अन्�. . .


जिफन्ट कोशी युवा प्रदेश कमिटीद्धारा युवा, रोजगार तथा दुव्र्यसन सम्बन्धी अन्तक्रिया

विराटनगर । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) कोशी युवा प्रदेश कमिटीले लागुऔषध विरुद्ध अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिफन्ट कोशी युवा प्रदेश कमिटीले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा विराटनगरको कंचनजङ्गा पाटी प्यालेसमा एक कार्यक्रमको आयोजना गरी युवा र रोगजार र दुव्र्यसन सम्बन्धी कार्यक्. . .


श्रीकृष्ण प्रणामी बाईजूराज महिला इकाई समिति विराटनगरमा सविता प्याकुरेल

विराटनगर । श्रीकृष्ण प्रणामी बाईजूराज महिला इकाई समिति विराटनगरको निर्वाचन तथा साधारण सभाबाट अध्यक्ष पदमा सविता प्याकुरेल ढकाल निर्विरोध निर्वाचित हुनु भएको छ । श्री राधाकृष्ण प्रणामी मन्दिर विराटनगरमा भएको साधारण सभाबाट प्याकुरेल सर्वसम्वतबाट अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । वार्षिक आय व�. . .


नेपालमा नै पहिलो पटक न्यूरो हस्पिटलले ल्यायो एआइ पावर्ड १२८ सिटिस्क्यान मेसिन

विराटनगर । विराटनगरमा रहेको न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले नेपालमै पहिलो पटक एआई पावर्ड १ सय २८ स्लाइस क्षमताको नयाँ सिटी स्क्यान मेसिन र डेक्सा स्क्यान मेसिन संचालनमा ल्याएको छ ।  हस्पिटलमा बिहीबार एक भव्य कार्यक्रम आयोजना गरी उक्त मेसिनको उद्घाटन गरी संचालनमा ल्याएको हो । सिटी . . .


विराटनगरमा जनसख्याको एक तिहाईले पनि गरेनन् स्वास्थ्य विमा, कुन वडामा कति विमित ?

विराटनगर । विराटनगर महानगरपालीकाको जनसख्या २ लाख १४ हजार ६६३ जना छन् । तर त्यो जनसख्याको हिसावले हेर्ने हो भने, विराटनगर महानपालीकामा एक तिहाई नगरवासीले पनि स्वास्थ्य विमा गरेका छैनन् । नेपाल सरकारले सबै नागरिकलाई केही स्वास्थ्य सेवा निःशुल्क उपलव्ध गराउनुका साथै लक्षित वर्गका लागि थप सेवाको व्यवस�. . .


पहाडी क्षेत्रमा अविरल बर्षा हुदाँ तराईमा डुवान र सडक अवरुद्ध ( फोटो फिचर )

विराटनगर । पहाडी क्षेत्रमा परेको अविरल बर्षाका कारण तराईका नदीनाला तथा खोलाहरुमा बाढी आएपछि बस्तीहरुमा छिरेको छ । विगत केहीदिन यता निरन्तर परिरहेको अविरल बर्षाका कारण तराई क्षेत्रका अधिकास भागहरु डुवानमा परेका छन् । यसैविच मंगरबार दिउसो विराटनगरको पस्चिम क्षेत्रबाट बग्ने केशलिया खोलाको बहाव बढे�. . .


केशलिया खोलाको बहाव बढेपछि बर्जु २ भीमपुर वस्ती डुवानमा (फोटो फिचर)

विराटनगर । केशलिया खोलाको पानीको बहाव बढेपछि बर्जु २ को भीमपुर बस्ती डुवानमा परेका छ । भीम पुर बस्तीका झन्डै १ भन्दा बढी घरहरु डुवानमा परेका छन् । मंगलबार दिउसो १२ बजेदेखी खोलाको बहाव बढेको स्थानियले बताएका छन् । केशलिया खोलाको तटबन्ध भरिएर बस्तीमा छिर्दा विराटनगर – बर्जुको सडक खण्डमा सवारी साधन आउ�. . .


विराटनगरको सिटी सिनेमा हलमा असार २२ गते ‘चारदाम ’ को च्यारेटी शो

विराटनगर । तामाङ समुदायको लोप हुन लागेको भाषा, भेष भुषा, कला संस्कृतिको संरक्षण तथा सम्बद्र्धन गर्ने उदेस्यले तामाङ संस्कृृतिमा आधारित नेपाली चलचित्र ‘चारदाम’ को च्यारेटी शो गरिने भएको छ । कोशी भिजन फिल्मस् प्रालि ईटहरीद्धारा निर्माण गरिएको नेपाली भाषामा रहेको चलचित्र ‘चारदाम’ विराटनगर तीनपैनी स�. . .