विराटनगर विराटनगरमा विभिन्न संघसंस्थाले ट्राफिक प्रहरीसँग समन्वय र सहकार्य गर्दै अनिवार्य मास्क लगाउने अभियान सुरू गरेको छ । पछिल्लो समय विराटनगरसहित प्रदेश १ मा कोभिड–१९ (कोरोना भाइरस) संक्रमण बढ्दै गएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङसँग समन्वय गर्दै नेपाल सोनार समाज सेवा समिति मोरङ र ग�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८१३ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार २४५ जनाको पीसीआर परीक्षण गर्दा ३६९ र १ हजार ६७५ जनाको एन्टिजेन परीक्षण गर्दा ४१७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १२७, मोरङमा ११८, सुनसरीम�. . .
विराटनगर । सुनसरी प्रशासनले भोली शुक्रबारदेखी धरानमा सार्वजनिक यातायता समेत चल्न नदिनेगरी कडा रुपमा निषेधाज्ञा गर्न लागेपछि धरानका श्रमिक आन्दोलित भएका छन्। जिल्ला प्रशासन कार्यालय सुनसरीले धरानमा १० दिन सम्म कडा रुपमा निषेधाज्ञालाई लागु गर्न लागेपछि श्रमिक विरोधमा उत्रिएका हुन्। भोली भदौ ४ गत�. . .
विराटनगर । नेपाली बजारमा आज सुनको मुल्य ओरालो लागेको छ । बिहीबार तोलामा ४०० रुपैयाँ सस्तिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको सुन बिहीबार ४०० रुपैयाँले घट्दै ९० हजार ८०० रुपैयाँ कायम भएको हो । यस्तै यता तेजाबी सुनको मूल्य पनि बिहीब�. . .
विराटनगर । जिल्ला प्रशासन कार्यालय सुनसरीले धरानमा १० दिन निषेधाज्ञा गर्ने निर्णय गरेको छ । भदौ ४ गते देखि १३ गतेसम्मको लागी सर्वसाधारणलाई आवतजावत गर्न नपाउने गरी रोक लगाइएको हो। प्रशासनले बुधवार जारी आदेशमा औषधी पसलबाहेक सबै बजार पसल बन्द गर्नुपर्ने उल्लेख गरिएको छ । धरान उपमहानगरपालिकाको सिफारि�. . .
विराटनगर । कोशी अस्पतालबाट मोरङ प्रहरीले एक जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । मदिरा सेवन गरेर सोमबार राती १२ बजे अस्पतालको गाइनो वार्डमा विरामी परीक्षण गर्ने विराटनगर ६ सरौचियाका ३८ वर्षिय अमृत बानियालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका बानियालाई ‘अवद्र व्यवहारको मुद्दा’ मा म्याद थप गर. . .
विराटनगर । विराटनगर ११ मा रहेको शान्ती युवा क्लवले माक्स वितरण अभियान कार्यक्रम सुरु गरेको छ । कोरोना माहामारीको समयमा बजारमा मास्क नलगाई हिड्ने सर्वसाधरणलाई माक्स खोई अभियान अन्तर्गत मास्क वितरण गरेको हो । शान्ति युवा क्लवले विराटनगर ११ बसपार्क पछाडी एक बर्ष अगाडी संचालनमा आएको नयाँ गुद्री बजारम. . .
विराटनगर नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङ र सिटिजनन बैंकबीच सम्झौता भएको छ । महिला उद्यमीहरुका लागि सहुलियत कर्जा उपलब्ध गराउने विषयमा महासंघ र बैंकबीच सम्झौता भएको हो । सम्झौता पत्रमा महासंघ मोरङका अध्यक्ष चेतन निरौला र सिटिजन बैंक विराटनगरका ब्रान्च म्यानेजर प्रकाश नेपालले हस्ताक्षर ग�. . .
विराटनगर । विराटनगर ४ मा रहेको सुपेरियर मोटर्सले अटो जगतमा दमदार उपस्थिति जनाईसकेको स्कोडाको नयाँ एसयुभी ‘कुशाक’ बजारमा ल्याएको छ ।मोटर्सको विराटनगर स्थित सोरुममा बुधवार एक कार्यक्रमको आयोजना गर्दै रोबस्ट र मस्कुलर डिजाईनको उक्त एसयुभी बजारमा ल्याएको हो । एसयुभीको सुरुवाती मुल्य ४९ लाख ९० हजार �. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५४२ जनाको पीसीआर परीक्षण गर्दा ४९१ र १ हजार ४८६ जनाको एन्टिजेन परीक्षण गर्दा ३९४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २२६, मोरङमा १३६, सुनसरीम�. . .
इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले एक सेवाग्राहीलाई स्थानीयलाई कार्यालयमै थुनेको खुलसा भएको छ । इटहरी– ४ का यामप्रसाद ढकाललाई आफ्नो कार्यालयमा बोलाएर थुनेको स्थानिय सञ्चारकर्मी विनय बाह्कोटीले जानकारी दिएका छन् । मेयर चौधरीले सार्वजनिक जग्गा मिचेर घर बनाएको भन्दै नगर प्रहर�. . .
विराटनगर । ओखलढुङगा सिद्धचरण नगरपालिका ५ चित्रे स्थित बाटोमा सोही स्थानका ४२ बर्षीय पासाङ तेन्जी शेर्पा र सोही स्थान बर्णालुका ६३ बर्षीय आङगुबु शेर्पा बिच झगडा भई कुटपिट हुँदा पासाङ तेन्जी शेर्पाको मृत्यु भएको छ । गत राती १ बजे भएको झगडामा दुवै जना गम्भिर घाईते भई सामुदायिक मिसन अस्पताल ओखलढुंगामा �. . .