OB

पारिवारिक झगडा मिलाउन गएका एक व्यक्तिको हत्या गरेको आरोपमा चार पक्राउ

विराटनगर । मोरङको मिक्लाजुङमा पारिवारिक झगडा मिलाउन गएका एक व्यक्तिको हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । छिमेकमा भएको घरझगडा मिलाउन गएका मिक्लाजुङ गाउँपालिका–७ का ४३ वर्षीय धनराज लिम्बुको हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मिक्लाजुङ गाउँपालिका. . .


कोरोना आजको अपडेट : प्रदेश १ मा ६११ जनामा कोरोना संक्रमण, १३ को मृत्यु

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६११ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ३३८ जनाको पीसीआर परीक्षण गर्दा ४१४ र ७१८ जनाको एन्टिजेन परीक्षणगर्दा १९७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १४४, मोरङमा १४२, सुनसरीमा ९३, धनकुट�. . .


कोशी अस्पतालमा उपचारका लागी आएका एक पुरुष शौचालयमा मृत अवस्थामा फेला

विराटनगर  । विराटनगरस्थित कोशी अस्पतालमा उपचार गराउन आएका एक जना विरामी शौचालयमा मृत अवस्थमा भेटिएका छन् । कोसी अस्पतालको ओपीडी भवनमा रहेको पुरुष शौचालयभित्र मंगलबार दिउँसो १ ः३० बजेतिर इनरुवा नगरपालिका–३ का ६१ वर्षीय होमराज पोखरेल मृत भेटिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकार�. . .


राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल प्रदेश १ को दोस्रो अधिवेशन हुदै, लिम्बु र डाँगीको उम्मेदवारी

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल प्रदेश १ को नयाँ नेतृत्व चयनको लागी भोली  बुधबार दोस्रो अधिवेशन हुने भएको छ । कोभिड १९ को कारण भर्चुयल माध्यमबाट हुन लागेको दोस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएको हो । चार सय भन्दा बढी ब्यूटिसियन आवद्ध भएको उक्त यूनियनको सर्वसम्मत रूपमा नेतृत्व च. . .


विद्यार्थीको माग सम्बोधन नगरेको भन्दै महेन्द्र मोरङ क्याम्पसमा विद्यार्थीले लगाए ताला

विराटनगर । पटक– पटक विद्यार्थीले राखेको माग सम्बोधन नगरेको भन्दै महेन्द्र आदर्श बहुमुखी क्याम्पस विराटनगरका विद्यार्थीहरुले पुन क्याम्पसमा ताला बन्दी गर्दै नाराबाजी गरेका छन् । एम बि एस दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले क्याम्पसको लेखा शाखामा ताला लगाउनुका साथै क्याम्पस विरुद्ध कडा नारा ब�. . .


खोप लगाउन इच्छुकको अनलाईन नाम दर्ता गर्न विराटनगर महानगरका स्वयमसेवक घरदैलोमा

प्रेम देवान विराटनगर । कोभिड–१९ विरुद्धको खोप कार्यक्रमलाई प्रभावकारी र सहज बनाउनको लागी विराटनगर महानगरपालीका भित्र अनलाईन दर्ता गर्नको लागी घरदैलोमा स्वयंमसेवक परिचालन गरिएको छ । कोभिड १९ विरुद्धको खोप लगाउनको लागी विराटनगर महानगरपालीकाले १९ वटै वडाहरुमा अनलाईन माध्यमबाट नाम दर्ता गराउन स. . .


गाइजात्राको अवसर पारेर विराटनगरमा यौनिक तथा लैगिक अल्पसंख्यक समुदायद्धारा ¥याली प्रदर्शन

विराटनगर । सामाजिक उपेक्षा सहनगर्दै आएका यौनिक तथा लैगिक अल्पसंख्यक समूदायले कानून बनेपनि अझैसम्म पनि कार्यान्वन हुन नसकेको भन्दै पुर्ण अधिकार सुनिश्चितताकोे मागगर्दै विराटनगरमा ¥याली निकालेका छन् । एक वर्ष यता विभिन्न कारणले ज्यान गुमाएका साथीहरुको सम्झनामा सोमबार गाईजात्राको अवसर पारेर उनीह�. . .


साझा हेल्पलाइन सेवा सञ्चालन गर्न सरकारले चाडो ध्यान दिनुपर्ने

विराटनगर । महामारी र विपदको बेलामा मात्र नभएर सेवाबाट बंञ्चित भएका र हिँसा पिडितहरुका लागि मनोविमर्श सहितको साझा हेल्पलाईन सेवा सञ्चालन गर्न सरकारले चासो दिनुपर्ने सरोकारवालाहरुले जोड दिएका छन । महामारी र विपदको अवस्थामा मात्र नभएर विभिन्न सेवाबाट बञ्चित भएका पिडितहरुलाई न्याय र सेवा कहाँ कसरी पा. . .


कोरोना अपडेट : प्रदेश १ मा १८ जनाको मृत्यु , ४२१ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४२१ जनामा कोरोना संक्रमण देखिएको छ । ९२४ जनाको पीसीआर परीक्षण गर्दा ३०९ र ५०२ जनाको एन्टिजेन परीक्षण गर्दा ११२ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १४९, मोरङमा ६८, सु्नसरीमा ६७, इ�. . .


१५ केजी गाँजा र भरुवा बन्दुक सहित २ जना पक्राउ

विराटनगर । खोटाङको हलेसी तुवाचुङ नगरपालिका ७ स्थितबाट गाँजा र भरुवा बन्दुक सहित दुई जनालाई प्रहरीले पक्राउ गरिएको छ । आईतबार दिउसो १ बजे जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले सोही स्थानका ६५ बर्षीय मगम राईको घरमा लुकाई राखेको १५ केजी गाँजा र सोही स्थानका ३७ बर्षीय खगेन्द्र राईको घरमा. . .


तेक्वाण्डोका प्रशिक्षक कार्कीलाई पितृ शोक

विराटनगर । नेपाल राष्ट्रिय मार्सल आट गेम्स महासंघका अध्यक्ष तथा नेपाल इन्टरनेशन तेक्वाण्डो महासंघका केन्द्रीय उपाध्यक्ष प्रविण कार्कीलाई पितृ शोक परेको छ । उनका ८५ वर्षिय बावु डिल्ली द्धवज कार्कीको शनिबार निधन भएको हो । सुगर र दमका विरामी रहेका कार्कीको विराटनगर १ स्थित आफ्नै निवासमा निधन भएको पर�. . .


कोरोना अपडेटः विराटनगरमा ४२ सहित प्रदेश १ मा ५३४ जनामा कोरोना संक्रमण ६ को मृत्यु

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५३४ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ९९ जनाको पीसीआर परीक्षणगर्दा ३७० र ७३६ जनाको एन्टिजेन परीक्षण गर्दा १६४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १४३, मोरङमा ११२, सुनसरीमा ९३, इलाममा �. . .