विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत रेडियोलोजिष्ट नहुँदा ल्यावको रिर्पोट दिन ढिलाइ हुदा बिरामीलाई उपचारमा समस्या देखिएको छ । सिटीस्क्यान गर्ने रेडियोलोजिष्ट बिदामा बसिदिदा परीक्षणको रिपोट आउन ढिलाई भएर उपचार गर्नमा समस्या आएको हो । विराटनगर ६ का ७० वर्षीय असरफि कामतले कोशी अस्पतालमा सिटी स्क्�. . .
विराटनगर । विराटनगरका विभिन्न क्षेत्रमा गत २२ गते यता दिनभरीको विद्युत अवरुद्ध भईरहेको छ । विभिन्न क्षेत्रमा बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म भईरहेको विद्युत अवरुद्धको कारण उपकरणको मर्मत र अपग्रेडेसन रहेको छ। मोरङको टंकीसिनवारी स्थित रहेको ३३-११ के.भी सव स्टेशनमा नयाँ ब्रेकर राख्नुपर्ने भएका कारण भ�. . .
कोरोना महामारीको समयलाई मध्यनजर गर्दै राठीकोलले निशुल्क एम्बुलेन्स सेवा ल्याएसँगै धेरै विरामीहरुले लाभ लिन पाएका छन् । विराटनगर ७ स्थित हाटखोलामा रहेको राठी एडेशिभ ईन्डष्ट्रिजले कोभिड १९ को माहामारीको अवस्थालाई मध्यनजर गर्दै “द बोण्ड अफ होप ” भन्ने कार्यक्रम अन्र्तगत मोरङ जिल्लाभरी निशुल्क एम्�. . .
विराटनगर । विराटनगरमा पुनः अर्को लायन्स क्लवको स्थापना भएको छ । विराटनगरमा चर्चित रहेको रोयल ब्रियानीको ब्राण्ड बोकेका पंपु अंसारीले लायन्स क्लव अफ विराटनगर रोयल स्थपना गरेका हुन् । [caption id="attachment_145782" align="alignnone" width="640"] पप्पु अन्सारीलायन्स क्लव अफ विराटनगर रोयल चार्टर प्रेसिडेन्ट[/caption] लायन्स क्लव अफ विराटनगर �. . .
काठमाडौं । युरोकप र कोपा अमेरिका फुटबल खेलमा सट्टेबाजी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट विराटनगरका एक जना सहित ८ जनालाई पक्राउ गरेको छ । युरोपमा जारी युरोकप र दक्षिण अमेरिकामा जारी कोपा अमेरिका फुटबलमा अनलाइनमार्फत बाजी राख्न राख्न लगाएको अभियोगमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर�. . .
कोरोना भाइरसको जोखिमको न्युनिकरणको लागी भन्दै सरकारले जारीको निषेधाज्ञाका कारण लामो तथा साना दुरीका सवारी साधान चलाउनमा रोक लगाइएको छ । तर आपतकालिन अवस्थामा रहेका यात्रुहरुले भने जिल्ला प्रशासन कार्यलय मोरङबाट पास लिई विराटनगर बसपार्कदेखी काठमान्डौ जाने गरेका छन् । त्यसरी नै पास लिएर काठमाडौं जा. . .
हरेक दिन विराटनगरबाट जोगवनी बजारबाट घरायसी सामान किन्न नेपाली नागरिकहरु जाने गर्दछन् । जाँदा नेपाल प्रहरीले कुनै रोकटोक गर्दैन । तर उताबाट फर्किदा भने सिमा नाकामा खटिएका सुरक्षाकर्मीले नेपाल प्रवेश दिदैन । शुक्रबार पनि यस्तै दृष्य देखिएको थियो । तस्वीर :प्रेम देवान/आवर विराटनगर. . .
विराटनगर । कोरोना भाईरसको दोस्रो लहरको उच्च जोखिमलाई मध्यनजर गर्दै जारी गरिएको निषेधाज्ञा मोरगंमा खुकुलो बनाईदै लगिएको छ । झण्डै २ महिना बढी जारी निषेधाज्ञालाई मोरङ प्रशासलने खुकुलो बनाउदै लगेको छ । जिल्ला प्रशासन कार्यालय मोरङले खुकुलो केही प्रावधान सहित एक साताका लागि निषेधाज्ञा अवधी थप गरेको छ �. . .
प्रेम देवान विराटनगर । कोरोना भाइरस कोभिड १९ विरुद्धको खोप यथासिग्र उपलब्ध गराउनुपर्ने माग राख्दै राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालले प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको छ । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालको केन्द्रिय सर्कुलर अनुसार प्रदेश नम्बर एकमा पनि खोपको व्यावस्था लगायत ८ बुदे मा�. . .
विराटनगर । विराटनगर मेन रोड हनमान मन्दिर अगाडी सवारी दुर्घटना हुँदा मोटरसाईकल चालक सहित एक पैदलयात्री घाईते भएका छन् । ट्राफिक चौकबाट तिनपैनी तर्फ जाँदै गरेको को १४ प २१२० नम्बरको मोटरसाईकलले पैदल यात्रीलाई आईतबार दिउसो अन्दाजी २ बजेको समयमा ठक्कर दिएको हो । बाटो क्रस गर्ने बेलामा पैदालयात्री मोर�. . .
विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङमा कार्यरत ट्राफिक प्रहरी जवान लोकबहादुर कार्की जेष्ठ महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित भएका छन् । प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरी सुनसरीले कार्कीलाई उत्कृष्ट कार्य सम्पादनको आधारमा जेष्ठ महिनाको उत्कृष्ट ट्राफिक प्रहरी घोषित गरेको हो �. . .
विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले स्थापना गरेको कोरोना उपचार कोषमा पत्रकार महासंघ मोरङका सदस्य तथा मोरङ अनलाइन समुहका अध्यक्ष तेजेन्द्रबहादुर भण्डारीले ११ हजार सहयोग गरेका छन् । भण्डारीले सोमबार पत्रकार महासंघ मोरङका अध्यक्ष सञ्जीव खनाललाई ११ हजार रुपैयाँ नगद हस्तान्तरण गरेका हुन् ।सहयोग. . .