OB

विराटनगरको मेरिल्याण्ड कलेज देशभर कै उत्कृष्ट कलेज मध्ये ९ मा पर्न सफल

विराटनगर । विराटनगर रंगेली रोडमा रहेको मेरिल्याण्ड कलेज देशभरकै उत्कृष्ट नौ कलेजमा पर्न सफल भएको छ । प्रत्येक वर्ष विभिन्न संस्थाले सर्वेक्षण गर्दा उत्कृष्ट कलेजको सुचीमा पर्दै आएको मेरिल्याण्ड यस वर्ष पनि उत्कृष्ट १० को सुचीमा परेको हो । हालै काठमाडौंस्थित केन्द्रविन्दु नामको संस्थाले देशभरका १�. . .


प्रदेश १ का मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीवीच कार्य सम्पादन सम्झौता

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री उषाकला राईवीच आज कार्र्य सम्पादन सम्झौता भएको छ । मुख्यमन्त्री कार्यालयमा आयोजित एक कार्यक्रमकावीच उहाँहरुवीच कार्य सम्पादन सम्झौता भएको हो । प्रदेश १ सरकारको काम कारवाहीलाई पारदर्शी, नतिजामुलक एवं उपलब्धिमा आधारित बनाउन ‘समृद�. . .


मोरङको कटहरीमा मृत अवस्थामा भेटियो पुरुषको शव

विराटनगर । मोरङको कटहरी गाउँपालिका–४ एससीसी इँट्टा उद्योग अगाडि एक जना पुरूषको मृत अवस्थामा शव भेटिएको छ । कटहरी–४ का ५५ वर्षीय रजन ऋषिदेवको मृत अवस्थामा मंगलबार दिउँसो शव भेटिएको हो । करिब १२ बजेको समयमा स्थानियले ऋषिदवेको शव मृत अवस्थमा फेला परेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा मोरङ �. . .


स्थानियको अवरोधपछि २ दिनका लागी रोकियो विराटनगर ८ मा खोप कार्यक्रम

विराटनगर । स्थानियवासीको अवरोधका कारण विराटनगर ८ नम्बर वडामा खोपको कार्यक्रम २ दिनका लागी स्थगित भएको छ । ५० बर्षभन्दा तलको उमेर समुहलाई खोप लगाईदिएको भन्दै स्थानियले खोप हान्न अवरोध गरेपछि त्यहाँ खटिएका स्वास्थ्यकर्मीहरुले खोप लगाउने कार्यक्रम स्थगित गरेका हुन् । विराटनगर ८ स्थित सप्तकोशी स्क. . .


विराटनगरको १८ वटा वडामा खोप लगाईदै

विराटगनर । विराटनगर महानगरपालिकाका १८ वटा वडाहरुले आजदेखि कोरोना विरुद्धको खोप अभियान सञ्चालन गरिरहेका छन् । तर खोप केन्द्रहरुको व्यवस्थापन राम्रोसँग् नहुदाँ खोप लगाउन पुगेका सर्वसाधारणलाई कोरोनाको संक्रमण सर्ने थप चुनौती देखिएको छ । हरेक वडाहरुले ५५ वर्ष माथिका वडाबासीहरुलाई आज मंगलबारदेखि त. . .


‘विराटनगर प्लेटियम राउण्ड टेवल ११’ मा शौरभ गोल्छा

विराटनगर । विराटनगर प्लेटियम राउण्ड टेवल ११ को साधारणसभाले सौरभ गोल्छालाई अध्यक्षमा चयन गरेको छ । विराटनगरमा एक कार्यक्रम विच भएको साधारणसभाले सौरभ गोल्छालाई अध्यक्षमा चयन गरेको हो । त्यसैगरी उपाध्यक्षमा दिवस सुवेदी महासचिवमा श्री हंस कुन्डलिया  र कोषाध्यक्षमा प्रनव तोदीलाई चयन गरिएको छ । विराटन�. . .


अपाङ्गता र दृष्टिबिहीनको एक महिने आधारभूत कम्प्युटर तालिम सम्पन्न

विराटनगर । द लेप्रोसी मिसन नेपालको आर्थिक सहयोग, गौरिभक्त होटेल म्यानेजमेन्ट टेक्नोलोजी एण्ड ट्रेनिंग सेन्टरको आयोजना र मोरंग नेत्रहिन संघको व्यवस्थापनमा अपाङ्गता साथै दृष्टिबिहीन भएका ब्याक्तिहरुलाई स्वरोजगार बनाउन मोरंगको बेलबारीमा संचालन गरिएको एक महिने आधारभूत कम्प्युटर ज्ञान सम्बन्धि ता�. . .


पेट्रोल भनेर पानी हालियो, २ वटा गाडी बिग्रीयो

विराटनगर । पेट्रोलियम पर्दाथमा भएको मुल्यवृद्धिका कारण आजित बनेका जनता हाल संस्थागत रुपमै भईरहेको इन्धन ठगी र कालो बजारीबाट आक्रान्त बन्न थालेका छन् । यसको जलन्त उदाहण शुक्रबार विराटनगरमा २ जना सेवाग्राहीले दुख भोगेका छन् । त्यति मात्र हैन पानी मिसाएर हालिएको पेट्रोलले २ वटा कार समेत बिग्रीएको उनी�. . .


विराटनगरमा दुई दिनमा दुई पुरुष मृत अवस्थामा भेटिए

विराटनगर । विराटनगरमा लगातार २ दिनभित्र २ जना पुरुष मृत अवस्थामा भेटिएका छन् । २ मध्ये एक जनको पहिचान खुलेको छ भने अर्का एक जनाको पहिचान खुल्न सकेको छैन । सोमबार राती ८:३० बजेको समयमा विराटनगर ५ मुनालपथ दक्षिण विजुली अफिस पस्चिम साईडमा एक पुरुष मोटरसाईकलमा सुतिरहेको अवस्थामा मृत भेटिएका छन् । त्यसैग. . .


विराटनगरको ग्रिनल्याण्ड कलेजद्धारा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान

विराटनगर । विराटनगर – ९ मा रहेको ग्रिनल्याण्ड कलेजले ४१ जना विद्यार्थीलाई सम्मान गरेको छ । पुलचौक इन्जिनियरिङ कलेज सहित विभिन्न कलेजमा नाम निकाल्न सफल भएका उत्कृष्ट ४१ विद्यार्थीलाई कलेजले मंगलबार एक कार्यक्रम आयोजना गरि सम्मान गरेको हो । कलेजले इन्जिनियरिङतर्फ नाम निकाल्दै छात्रवृत्ति पाउन २४ जन. . .


उपभोत्तालाई ठगी गर्ने ५२ वटा फर्म कारबाहीमा, १९ लाख ५ हजार राजस्व संकलन

विराटनगर । वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले एक वर्षमा ५२ वटा व्यवसायिक फर्मलाई कारवाही गरेको छ । आर्थिक वर्ष २०७७÷०७८ मा २ सय २ वटा फर्महरू अनुगमन गरेको मध्ये नियम विपरीत चलेका र आम उपभोत्तालाई ठगी गर्ने ५२ वटा फर्मलाई कारवाही गरेको छ । कारवाहीमा परेका उद्योग र पसलहरू रहेका छ�. . .


महेन्द्रचौकमा एक व्यक्ति मृत फेला

विराटनगर वार्ड नम्बर ११ महेन्द्र चौकमा एक जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् । महेन्द्र चौकको दक्षिणमा अवस्थित एक बन्द पसलको सटर बाहिर उनी मृत अवस्थामा फेला परेका हुन् । घटनास्थलमा पुगेको नेपाल प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ । थप अपडेट आउन बाँकी. . .