विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले राति १० बजेपछि देउसी–भैलो खेल्न रोक लगाएको छ । दशैंपछि सुरु हुने तिहार पर्वका अवसरमा विभिन्न स्थानमा हुने देउसी–भैलो, नाचगान तथा मनोरञ्जनात्मक कार्यक्रमहरू मर्यादित र अनुशासनपूर्ण तरिकाले मनाउन आग्रह गरिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव याद. . .
काठमाडौँ । सुनको मूल्य आज शुक्रवार तोलामा २ लाख ५८ हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ७ हजार १०० रुपैयाँ बढेर नयाँ कीर्तिमान कायम भएको हो । जसअनुसार शुक्रवार सुन तोलामा २ लाख ५८ हजार रुपैयाँ कायम भएको छ । सुन १० ग्रामकै २ लाख २१ �. . .
प्रेम देवान विराटनगर । विराटनगरको जैन भवनमा आज साँझ संगीत पाखरीहरुको लागि साँगीतिक साँझको माहोल तातिदैछ । लाइभ इन्टरटेन्टमेन्टको आयोजनामा दीपावलीको शुभ अवसर पारेर चौथो संस्करणको ‘विराटनगर म्यूजिक फेस्टिभल’ हुदैछ । यसैविच कार्यक्रमलाई भव्य र सव्य बनाउनको निम्ती महिनादेखी थालिएको तयारीका कामहरु. . .
विराटनगर । आगामी असोज ३१ गते शुक्रबार साँझ विराटनगरको जैन भवनमा हुन लागेको चौथो संस्करणको ‘विराटनगर म्युजिक फेष्टिभल’को तयारी धमाधम भईरहेको छ । कार्यक्रमका संयोजक सेन्ट्रो महतका अनुसार लाईभ इन्टरटेन्मेन्टको आयोजनामा हुने यो म्युजिक फेष्टिभलका लागि विशेष साँगितिक प्रस्तुतिको स्टेज निर्माण, सा�. . .
विराटनगर । निर्माण व्यवसायी संघ मोरङले सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रशासन कार्यालय मोरङका लागि एउटा भवन निर्माण गरी हस्तान्तरण गरेको छ । संघले निर्माण गरेको भवन बुधबार संघका पदाधिकारीहरुले एक कार्यक्रम विच जिल्ला प्रशासन कार्यालय मोरङलाई हस्तान्त्रण गरेका छन् । करिब २० लाखको लाग�. . .
विराटनगर । विराटनगरको लोकप्रिय स्मृति व्याण्डले आफ्नो स्थापना भएको २५ वर्ष पुरा गरेको अवसरमा विशेष सम्मान पाउने भएको छ । आगामी असोज ३१ गते शुक्रबार विराटनगरको जैन भवनमा आयोजना हुने चौथो संस्करणको विराटनगर म्युजिक फेष्टिभलमा सो व्याण्डलाई सम्मान गरिने भएको हो । कार्यक्रमका संयोजक सेन्ट्रो महतका �. . .
विराटनगर । यही असोज ३१ शुक्रबार साँझ विराटनगरको जैन भवनमा भव्य साँगितीक कार्यक्रम हुदैछ । लाईभ ईन्टरटेडमेन्टको आयोजनामा विराटनगरमा चौथो सस्करणको विराटनगर म्युजिक फेष्टिभल हुदैछ । यसको लागि अहिले आयोजकले तिव्र रुपमा तयारीलाई अगाडी बढाईरहेको छ । आयोजकले कार्यक्रममा सहभागिता जनाउनको लागि अहिले व. . .
विराटनगर । सुनसरीको रामधुनी नगरपालिका–७ स्थित सव–डिभिजन वन कार्यालय कुमरखतमा वनका काठमा कर्मचारी मनपरी वर्गीकरण हुने गरेको छ । काठका ठेकेदारसँग मिलेमतो गरेर कर्मचारीले ‘ए’ ग्रेडको काठलाई ‘बी’ मा राखेर बिक्री खुल्ला गर्ने गरेको खुलेको छ । कमिसनको खेलमा राज्यलाई जम्मा हुने राजस्वमा क्षति पु¥याउने क. . .
प्रेम देवान विराटनगर । सुनसरीको रामधुनी नगरपालिका–२ शिवनगर बस्ती त्रासपूर्ण र रुवाबासीमा गुज्रिरहेको छ । दुईदिन अघि मात्रै शिवनगर चौकका ४७ बर्षिय दिनेश चौधरीको अज्ञात समुहले हत्या गरेपछि स्थानियवासी त्रासपूर्ण अवस्थामा गुज्रिरहेका हुन् । चौधरीको गोली हानी हत्या भएको भनेर स्थानियवासीले भनिर�. . .
विराटनगर । विराटनगर–१६ बर्माटोलस्थित तालिम केन्द्र अगाडिको वस्तीमा लामो समयदेखि थुपारिएको फोहोरको डंगुरले स्थानीयवासीले दैनिक सास्ती खेप्दै आएका छन् । फोहोर समयमै नउठ्दा दुर्गन्ध फैलिएको र वरिपरि मक्खी, मच्छर तथा सरुवा रोग फैलने डर बढेको स्थानीयले गुनासो गरेका छन् । स्थानिय पन्ची मण्डलका अनुसा�. . .
काठमाडौँ । ‘स्थानीय सेवा, विश्वव्यापी पहुँच’ नाराका साथ आज विश्वका विभिन्न राष्ट्रमा विश्व हुलाक दिवस मनाइँदै छ । सन् १८७४ मा स्विजरल्याण्डको राजधानी बर्नमा विश्व हुलाक सङ्घको स्थापना भएको वार्षिकोत्सवका रूपमा प्रत्येक वर्ष अक्टोबर ९ मा यो दिवस मनाइन्छ । सन् १९६९ मा जापानको टोकियोमा आयोजित विश्व �. . .
विराटनगर । विराटनगरमा रहेको कोशी अस्पतालमा जेनजी क्लिनिक सञ्चालनमा आएको छ । गत भदौ २३ र २४ को जेनजी प्रदर्शनका क्रममा भएका घाइतेहरूलाई शीघ्र स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले क्लिनिक सञ्चालनमा ल्याइएको हो। संघीय गृह मन्त्रालयको पहल र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशन अनुसार अस्. . .