विराटनगर । मोरङ उद्योग व्यापार संघले जिल्ला प्रशासन कार्यालय मोरङलाई एक थान ल्याण्ड रोभर गाडी उपलब्ध गराएको छ । संघले आईतबार एक कार्यक्रमको आयोजना गरी उक्त गाडी जिल्ला प्रशासन कार्यालयलाई हस्तान्तरण गरेको हो । बातावरणको क्षेत्रमा काम गर्ने संस्था (सीम एन) ले चलाएको गाडी मोरङ उद्योग व्यापार संघमा रहे. . .
विराटनगर । नेपालीहरुको महान चाड बडादशैंको लागि विराटनगरमा पहाडीभेगका खसी–बोकाहरु आइपुग्न थालेका छन् । दशैंमा खसीबोकाको ठूलो माग हुने भएकाले व्यापारीहरूले पहाडका विभिन्न जिल्लाबाट विराटनगर ल्याउन थालेका हुन् । धनकुटा, ताप्लेजुङ, संखुवासभा, भोजपुर, खोटाङ, ईलाम लगायतका पहाडी क्षेत्रबाट खसी ल्याइ. . .
विराटनगर । विराटनगर महानगरपालिका–१६ रानीमा रहेको ऐतिहासिक काली दुर्गा मन्दिर धार्मिक आस्था र सांस्कृतिक दृष्टिले महत्वपूर्ण स्थलका रूपमा परिचित छ । झण्डै सय वर्षभन्दा पुरानो मानिने यो मन्दिरमा शक्तिस्वरूपा माता कालीको पूजा गरिदै आएको छ । स्थानीयका अनुसार भारत–नेपाल सीमा नजिकै रहेको काली दुर्गा �. . .
विराटनगर । कोशी प्रदेशसभाको सातौं अधिवेशन आज रातीबाट सकिदैछ । कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले आजबाट प्रदेशसभाको बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गरी प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको हो । गत जेठ ४ गते सुरु भएको सातौं अधिवेशनले कोशी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम, बजेटसँग सम्बन्धित ऐ�. . .
विराटनगर । भारतको जोगवनी बजारमा शुक्रबार दिउँसो दुई समुदायविच सामाजिक सञ्जालमा धार्मिक आस्थालाई ठेस पुग्ने स्टाटस लेखेको भन्दै विवाद उत्पन्न भएको थियो । सोही विषयलाई लिएर जोगवनी बजारमा केहीबेर हुलदंगा समेत भएको थियो । दुई समूहबीच विवाद चर्किएपछि नेपालीहरु बजार भर्न गएकाहरु त्रासित हुदै भागेर नेप�. . .
विराटनगर । गत भदौ २४ गते जेनजीको आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट प्रभावित बनेको विराटनगर महानगरपालिकालाई निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन), विराटनगरले कम्प्युटर तथा प्रिन्टरहरू प्रदान गरेको छ । प्याब्सन विराटनगरले शुक्रबार महानगरमा पुगेर आवश्यक पर्ने सामाग्री महानगरप�. . .
विराटनगर । मोरङको कानेपोखरी रंगेली सडक खण्डमा बिहीबार दिउँसो सवारी दुर्घटना हुदाँ ५ जना यात्रु घाईते भएका छन् । रंगेलीबाट कानेपोखरी तर्फ जादै गरेको को १० ख २९१२ नम्बरको बसलाई ना ५ ख २८६९ नम्बरको मालबहाक ट्रकले दलेली भन्ने ठाँउमा ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डिएस�. . .
विराटनगर । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रको नाममा सम्बोधन गर्दैहुनुहुन्छ । आज साँझ ६ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यतालिका तय भएको छ । सम्बोधनको समन्वय सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले गरेको छ । जेनजीहरूले गत २३ र २४ भदौमा गरेको प्रदर्शनको बलमा कार्की २७ �. . .
विराटनगर । दशैंतिहार जस्ता ठूला पर्व नजिकिँदै गर्दा यात्रुहरुलाई सहज बनाउन विराटनगरको बसपार्कमा यात्रु सहयाता कक्ष संचालनमा ल्याइएको छ । यात्रुहरुको सुरक्षा, जानकारी आदान–प्रदान र सहजीकरणलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी कबित कट्वालले यात्रु सहायाता कक्षको बुधबा. . .
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङमा सरुवा भएर आएका प्रहरी उपरीक्षक (एसपी) सँग बुधबार बिहान सञ्चाकर्मीबीच परिचायत्मक कार्यक्रमको आयोजना गरिएको थियो । दुईदिन अघि मात्र मोरङ आएका एसपी कबित कटुवालले उपस्थित सञ्चाकर्मीहरुसँग आफ्नो परिचयसँगै सुझाव पनि मागेका थिए । झण्डै दुई दर्जन बढी राष्ट्रिय तथा . . .
विराटनगर । आज साँझ विराटनगरको जैन भवनमा डान्डिया नाईट २०२५–स्टेप फर स्माईल आयोजना हुने भएको छ । ह्यासट्याग वाई कौशल अग्रवालको आयोजनामा हुन लागेको यो सांगीतिक तथा सांस्कृतिक कार्यक्रममा भारतको सिलगुडीबाट आएका चर्चित डिजे अभिले विशेष प्रस्तुति दिनेछन् । कार्यक्रमको सुरुवात भव्य महाआरतीबाट गरिने ह्. . .
विराटनगर । गत भदौ २४ गते विराटनगरमा भएको जेन्जी आन्दोलनको क्रममा चोरी भएका सामग्री ईलाका प्रहरी कार्यालय रानी विराटनगरले नियन्त्रणमा लिएर रानी भन्सारलाई बुझाएको छ । आन्दोलनको नाउँमा उग्र भीडमा उत्रिएका समूहले कार्यालय भित्रका विभिन्न सामग्री र सवारी साधन चोरी भएको थियो । आन्दोलनको नाँउमा चारी भएक�. . .