OB

विराटनगरमा जेनजी सहिदहरूको सम्झनामा मोरङ बडीबिल्ङिको दीप प्रज्वलन

विराटनगर । हालैको जेनजी आन्दोलनका क्रममा जीवन गुमाएका युवाहरूको सम्झनामा शनिबार साँझ विराटनगरको महेन्द्र चोकमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको छ । मोरङ बडीबिल्डिङ एण्ड फिटनेस संघको आयोजनामा भएको उक्त कार्यक्रममा आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने वीर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली �. . .


विराटनगरको तेजस्वी सहकारीको १३ औँ बार्षिक साधारणसभा सम्पन्न

विराटनगर । विराटनगर ५ मा त्रिमुती चौकमा रहेको तेजस्वी बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०८१र ८२ मा १४ लाख ७९ हजार २५१ रुपैयाँ खुद नाफा आर्जन गरेको छ । सहकारीको शनिबार विराटनगरमा सम्पन्न १३ औँ वार्षिक साधारणसभामा यस्तो जानकारी दिइएको हो।   साधारणसभामा सहकारीका कोषाध्यक्ष कमलप्रसाद कोइराला�. . .


सुनसरीको बुढीखोलामा मुर्ति सेलाउन जाँदा एक युवकको डुबेर निधन

विराटनगर । सुनसरीको बर्जु गाउँपालिका वडा नं. १ शुक्रबारेका २० वर्षीय विषेश्वर यादव मुर्ति सेलाउने क्रममा डुबेर निधन भएको छ । विश्वकर्मा भगवानको मुर्ति सोमबार देवानगन्ज ७ स्थित चन्दामोहन पुल (बुढीखोला) मा सेलाउने क्रममा खोलामा डुबेर बेपत्ता भएका थिए । खोलामा बेपत्ता हुनसाथ देवानगन्ज , चिमडी ईलाका प्�. . .


विराटनगर सहित ७५ वटा देशमा एकैपटक ‘मेगा ब्लड डोनेशन ड्राइभ’ सम्पन्न

विराटनगर । आज सेक्टम्बर १७ अर्थात असोज १ गते विराटनगर सहित विश्वका ७५ वटा देशमा एकैपटक मेगा ब्लड डोनेशन ड्राइभ कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । यता विराटनगरमा रहेको तेरापंथ युवक परिषद्ले आज बुधबार विराटनगरका ८ स्थानमा आयोजना गरेको बृहत रक्तदान महोत्सवमा ५ सय ३२ जनाले रक्तदान गरेको कार्यक्रम सं�. . .


प्रहरीका ४८ जना एसपीको सरुवा, मोरङ जिल्लामा कवित कट्वाल

विराटनगर । नेपाल प्रहरीका ४८ जना एसपीहरूको सरुवा गरिएको छ । आईजीपी चन्द्रकुवेर खापुङले एसपी सरुवाको निर्णय गरेका हुन् । जसअनुसार १४ जिल्लाका प्रहरी प्रमुखहरू परिवर्तन भएका छन् । हाल जिल्ला प्रहरी कार्यालय मोरङमा नारायण प्रसाद चिमरीया रहेको स्थानमा कवित कटुवाल आउने भएका छन् । त्यसैगरी सुनसरीमा केव�. . .


तरकारी बोक्ने गाडीमा भेटियो विराटनगरमा २६२ किलो गाँजा

विराटनगर । नेपालबाट भारततर्फ जादै गरेको तरकारी बोक्ने गाडीमा ठूलो परिमाणमा गाँजा फेला परेको छ । गाँजाको कारोबारमा संलग्न भएको आरोपमा मोरङ प्रहरीले तीन जनालाई पक्राउ समेत गरेको छ । इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले विराटनगर महानगरपालिका–१५ पेट्रोल पम्प छेउबाट शन�. . .


उच्च अदालत विराटनगरको ६५ हजार मिसिल जले, आज बन्दी प्रतक्षीकरणको रिट सुनुवाई गर्ने

विराटनगर । उच्च अदालत विराटनगरले आज एक जनाको बन्दी प्रतक्षीकरणको रिट सुनुवाई गर्ने भएको छ । जेन–जी युवा समूहको नाममा अराजक समूहले उच्च अदालत विराटनगरमा लगाएको आगोको कारण ६५ हजार भन्दा बढी महत्वपुर्ण कागजत जलेर नष्ट भएको छ । भदौ २३ र २४ गते आन्दोलनको क्रममा उच्च अदालतमा तोडफोडपछि लगाएको आगोले कार्या. . .


अस्ट्रेलिया पुगेर मेयर कोइरालाले भने–‘विराटनगरलाई समृद्ध बनाउन विश्वभरका नेपाली एक हुनुपर्छ

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले अस्ट्रेलियामा आयोजित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को भव्य कार्यक्रममा सम्बोधन गर्दै विराटनगरलाई समृद्ध र आधुनिक बनाउन विश्वभर छरिएका नेपालीको ऐक्यबद्धता आवश्यक रहेको धारणा व्यक्त गरेका छन् । मेयर कोइरालाले भने, ‘समृद्ध विराटनगर हाम्रो �. . .


आज खग्रास चन्द्रग्रहण, कति बजेदेखी लाग्दैछ ?

काठमाडौं । आज भदौ २२ गते भाद्र शुक्ल पूर्णिमाका दिन खग्रास चन्द्रग्रहण लाग्दै छ । यो यस वर्ष २०८२ सालको पहिलो चन्द्रग्रहण हो । खग्रास चन्द्रग्रहण हुँदा चन्द्रमा रातो रंगको देखिने छ । यो लालिमायुक्त चन्द्रमालाई आम भाषामा ‘ब्लड मुन’ भनिन्छ । पृथ्वीको वायुमण्डलले निलो प्रकाशलाई तितरबितर पारिदिन्छ र रा�. . .


विराटनगरमा हजरत मोहम्मद पैगम्बरको जन्म जयन्तीमा वृहत ¥याली (फोटो फिचर)

विराटनगर । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैहि वसल्लामको जन्म जयन्ती (मिलादुन्नबी) विराटनगरमा शुक्रबार विहान विभिन्न कार्यक्रम गरी भव्य रुपमा मनाइएको छ । विराटनगर महानगरपालिका क्षेत्रका मस्जिद, मदरसा र विभिन्न इस्लामिक संस्थाहरुले विशेष नमाज, कुरान तिलावत, धार्मिक प्रवचन तथ. . .


मानव बेचबिखन विरुद्ध विराटनगर रानी बोर्डरमा प्रभातफेरी

विराटनगर । मानव बेचबिखन विरुद्धको १९ औं राष्ट्रिय दिवसको अवसरमा शुक्रबार विहान विराटनगर रानीमा प्रभातफेरी निकालिएको छ । “तिनै तहका सरकार मिली गरीने हातेमालो, मानव बेचबिखन हटाउ, दुष्चक्रको जालो हटाउ” भन्ने मूल नाराका साथ मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवको प्रमुख अध्यक्षतामा प्रभ. . .


सुनको मूल्यले तोड्यो नयाँ रेर्कड, तोलाकै २ लाख १० हजार नाघ्यो

काठमाडौँ । पछिल्लो समय निरन्तर बढिरहेको सुनको मूल्यले शुक्रबार पनि नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिनको तुलनामा २ हजार ५ सय रुपैयाँले बढ्दै आज तोलाको २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको हो । यो मूल्य अहिलेसम्मकै उच्च हो । अघिल्लो दिन २ लाख ७ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । आज चाँदीको . . .