झारखण्ड । भारतको झारखण्ड राज्यमा रहेको एक विद्यालयमा वसन्त पञ्चमीको उपलक्ष्यमा वितरण गरिएको प्रसाद ग्रहणपछि ४० जना विद्यार्थी बिरामी परेका छन् । पुजापछि विद्यालयमा वितरण गरिएको मिठाई खाएपछि ती बालबालिका बिरामी परेका र उपचारपछि उनीहरुको अवस्थामा सुधार आएको बताइएको छ । झारखण्ड राज्यमा अवस्थित स�. . .
एजेन्सी, २८ माघ । सन् १९८० र १९९० को दशकमा हिन्दी चलचित्रहरुमा खलनायकको भूमिका निभाउने महेश आनन्द मुम्बईस्थित आफ्नै घरमा मृत भेटिएका छन् । महेश आनन्द अंधेरी उपनगरमा रहेको उनकै घरमा मृत भेटिएका थिए । प्रहरीका अनुसार अभिनेता आनन्दको मृत्यु दुई दिन पहिले भएको अनुमान गरिएको छ । प्रहरीका एक अधिकारीले ब. . .
एजेन्सी । उत्तर प्रदेशको दुई जिल्ला र उत्तराखण्डको रुडकीमा विषालु मदिरा पिउँदा दजनौंको मृत्यु भएको छ । अहिले पनि थुप्रै मानिस मृत्युसँग संघर्षरत छन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार अहिलेसम्म मृतकको संख्या ६० नाघेको छ । जसमध्ये सबैभन्दा धेरै सहारनपुरका छन् । त्यहाँ मात्र ४६ जनाको मृत्यु भएको छ । . . .
एजेन्सी । थाइल्याण्डको चोनबुरी प्रान्तमा बस्ने क्रिस्टाडा सुपोलले इयरफोनमा गीत सुनेका कारण आफ्नो ज्यान गुमाउनु पर्यो । २४ वर्षका क्रिस्टाडाको फोन चार्जमा राखिएको थियो र उनी इयरफोन लगाएर गीत पनि सुनिरहेका थिए । यसै क्रममा करेन्ट प्रवाह भएर उनको मृत्यु भयो । स्थानीय मिडियाका अनुसार क्रिस्टाडाले इरफ. . .
एजेा्सी, २३ माघ । भारतको राजधानी नयाँ दिल्लीमा स्वाइन फ्लूका कारण यस वर्षको सुरूदेखि आइतबारसम्म ११ जनाको मृत्य भएको दिल्लीको राज्य सरकारले दिएको तथ्याङ्कमा जनाइएको छ । तथ्याङ्क अनुसार सन् २०१९ मा स्वाइन फ्लू प्रभावित एक हजार ११ बिरामी भेटिएकामा ११ जनाको विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएक. . .
लण्डन । बेलायतको अदालतले मृत्यु भएका महिलाको शवमा यौन सम्पर्क गर्ने एक युवकलाई ६ वर्षको जेल सजाय सुनाएको छ । कसिम खुराम नामको २३ वर्षीय सो युवकले इंगलिस फ्युनरल होममा रहेका महिलाका शवमा रातको समयमा गएर यौन सम्पर्क गरेका थिए । उक्त युवक चोरीको कार्यमा संलग्न रहँदै आएको बताइएको छ । उनले ९ वटा शव राख्ने ब. . .
नयाँ दिल्ली । अमेरिकामा १२९ जना भारतीय विद्यार्थी पक्राउ परेकोमा भारतीय विदेश मन्त्रालयले शनिबार नयाँ दिल्लीस्थित अमेरिकी दूतावास समक्ष चिन्ता व्यक्त गरेको छ । सो अवसरमा भारतले अमेरिकी दूतावासलाई ती विद्यार्थीको बारेमा तत्काल कानुनी उपचारको व्यवस्थाका लागि माग गरेको छ । भारतका ती विद्यार्थी एउ�. . .
विहार माघ २० । भारतको विहारमा आइतबार (आज) बिहान रेल दुर्घटना हुँदा कम्तिमा ७ जनाको मृत्यु हुनुका साथै २० जना घाइते भएका छन् । सीमाञ्चल एक्सप्रेस नामको सो रेल विहारको वैशालीमा दुर्घटना भएको हो । सो रेल जोगबनी र आनन्दविहार टर्मिनलको बीचमा रहेको थियो । दुर्घटना बिहान ३ः५० बजे भएको बताइएको छ । भारतीय रे�. . .
फेसबुकले पैसा तिरेर किशोरकिशोरीको गोप्य व्यक्तिगत जानकारी सङ्कलन गरेको एउटा प्रतिवेदनले देखाएको छ। प्रविधिसम्बन्धी वेबसाइट टेकक्रन्चका अनुसार फेसबुकले गरिरहेको एउटा अध्ययनका लागि विशेषतस् १३ देखि १७ वर्ष उमेरका सहभागीहरूलाई तिनीहरूको मोबाइल फोनमार्फत् व्यक्तिगत जानकारी सङ्कलन गर्न मिल्ने बन�. . .
सिकागो । अमेरिकामा चिसोका कारण कम्तिमा ११ जनाको मृत्यु भएको छ । ध्रुवीय वायुका कारण केही दिन यता अमेरिकाको तापक्रम एक्कासी ज्यादै न्यून भएपछि मानिसहरुको मृत्यु भएको हो । सिकागो, इलिनोइज,रकफोर्ड, मोलाइन,लोवा लगायतका क्षेत्रमा तापक्रम माइनस ३० डिग्री सेल्सीयस भन्दा बढी रहेको छ । मौसम पूर्वानुमान गर्न. . .
बैंककको हावामा फैलिएको विषाक्ता धुलोका कारण त्यहाँका चारसय बढी विद्यालय एक हप्ताका लागि बन्द गरिएको छ । बच्चाहरुलाई यसको नकारात्मक प्रभावबाट बचाउनका लागि यसो गरिएको हो । थाइल्याण्डको राजधानीले अहिलेसम्मकै खराब वायु प्रदुषणको सामना गरिरहेको छ । यहाँको वायु पीएम२.५ नामक अत्यधिक मसिनो धुलोका कणका क�. . .
कोलम्बो, माघ १५ गते । श्रीलङ्कामा डेंगुका कारण कम्तीमा दुई जनाको मृत्यु भएको छ भने अरु तीन हजार ७०० भन्दा बढी प्रभावित भएका छन् । यही जनवरीको पहिलो तीन हप्तामा देशभरी फैलिएको डेंगुबाट प्रभावितहरुको विवरण अधिकारीहरुले मङ्गलबार सार्वजनिक गरेका हुन् । इपिडिमियोलोजी इकाईले गत शुक्रबारसम्ममा �. . .