कोलम्बिया, ४ माघ । कोलम्बियाको राजधानी बोगोटामा भएको कार बम विस्फोटमा परि ९ जनाको मृत्यु भएको छ भने अन्य ३८ जना गम्भीर घाइते भएका छन् । घटनाको कोलम्बियाको रक्षा मन्त्रालयले पुष्टि गरेको छ । बोगोटा सहरको दक्षिणी भागस्थित एक पुलिस क्याडेट स्कुलको बाहिर विस्फोट भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जना�. . .
सिक्किमका मुख्यमन्त्री पवन कुमार चामलिङले एउटा यस्तो योजनाको सुरुवात गरेका छन् जसअनुसार त्यहाँका हरेक परिवारमध्ये एक सदस्यलाई सरकारी जागिर प्रदान गरिनेछ । चामलिङले शनिबार ‘एक परिवार, एक रोजगारी’ नामको योजनाको शुभारम्भ गरेका छन् । साथै, चामलिङले कृषि क्षेत्रका मानिसहरुका लागि ऋण माफीको घोषणा पनि �. . .
इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार सोमबार बिहान तेर्नाते शहरबाट उत्तपश्चिममा केन्द्रबिन्दु बनाएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पका कारण कुनै क्षति नभएको बताइएको छ । खोजी तथा उद्धार एजेन्सीका एक अधिकारीले दिएको जानकारी अनुसार यो भूकम्प तेर्नाते शहरमा भने मह. . .
एजेन्सी । जापानका एक जना सुसी व्यवसायीले टोकियोमा खुलेको नयाँ माछा बजारमा शनिबार एउटा विशाल टुना माछा ३१ लाख अमेरिकी डलर ( ३४ करोड ७२ लाख) मा खरिद गरेका छन् । जापानमा एउटै माछाको यो अहिलेसम्मकै सबैभन्दा बढी भाउ हो । यो माछा प्रतिकेजी करिब १२ लाख ४९ हजार पर्छ ।अघिल्लो वर्ष विश्व प्रसिद्ध चुकिजी माछा बजार�. . .
भारत । दक्षिणी भारतको एउटा मन्दिरमा दुइ जना महिला प्रवेश गर्न लागेको कारण उत्पन्न विरोध प्रर्दशनपछि ७५० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको प्रहरी स्रोतले शुक्रबार जानकारी दिएको छ । दक्षिण भारतीय राज्य केरलामा अवस्थित हिन्दू धर्मावलम्बीहरुको सबरीमालामा परम्परागतरूपमा महिलालाई निषेध गरिएको र मन�. . .
मनिला । फिलिपिन्सको मिन्दानाओ द्वीपलक्षित शनिबार ६.९ म्याग्निच्युडको भूकम्प गएको छ । सो भूकम्पको कम्पन देशको दक्षिण भाग र छिमेकमा पर्ने देश इन्डोनेसियामा समेत महसूस गरिएको छ । सो भूकम्पको केन्द्रबिन्दु दाभाओ शहरको दक्षिणपूर्वी भागको आसपासको इलाकामा ५९ मिटर गहिराईमा रहेको अमेरिकी भौगर्भिक सर्वे. . .
त्रिपोली । लिबियाको राजधानी त्रिपोलीस्थित विदेश मन्त्रालयमा मंगलबार आत्मघाती विस्फोट हुँदा कम्तिमा तीन जनाको मृत्यु हुनुका साथै मन्त्रालय भवनमा पनि ठूलो क्षति पुगेको छ । यसैगरी करिब १० जना घाइते भएको जनाइएको छ । सुरक्षा स्रोतका अनुसार सो कार्यमा इश्लामिक स्टेट (आइएस)को संलग्नता रहेको अनुमान गरि�. . .
काठमाडाैँ, ९ पुस । बिग बास लिग अन्तर्गत आज नेपाली युवा स्पीनर सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्स होबर्ट हुरिकेनसँग खेल्दैछ । पहिलो खेलमा हार ब्यहोरेको मेलबर्न तालिकाको पुछारमा छ । होबर्टमा हुने यो खेल नेपाली समयअनुशार विहान साँढे १० बजे हुनेछ । पहिलो खेलमा बर्षा भएपछि डकवर्थ लुइस नियममा १५ रनको पर. . .
[caption id="attachment_72992" align="alignnone" width="1362"] INDONESIA-DISASTER-TSUNAMI[/caption] विराटनगर, ८ पुस । ज्वालामुखीपछि आएको आँधीका कारण इन्डोनेसियामा मृत्यु हुनेहरुको संख्या दुई सय २२ पुगेको छ । इन्डोनेसियाको सुन्डा स्त्राइटको किनारामा भएको घटनामा परि अन्य सयौँ घाइते पनि भएको अधिकारीहरुले जानकारी दिएका छन् । आँधीले सयौँ घरहरुलाई असर पारेर भत्क�. . .
जकार्ता । इण्डोनिशियामा शनिबार रातिको सुनामीबाट मृत्यु हुनेको संख्या १६८ पुगेको अधिकारीहरुले बताएका छन् । जाभा र सुमात्रा क्षेत्रमा पानीले गर्दा अवस्था तहसनहस भएको छ । सरकारका अनुसार सुनामीबाट कम्तिमा ७०० जनाको मृत्यु भएको छ । सुनामीका कारण सयौं भवनहरुमा क्षति पुगेको छ । क्रेकाटोआ ज्वालामुखीक�. . .
बेलायत । बेलायतको लन्डनस्थित व्यस्त ग्याटविक बिमानस्थलमा मानवरहीत यन्त्र (ड्रोन) उडाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । इसाईहरुको ठूलो पर्व क्रिसमसको पूर्वसन्ध्यामा छुट्टी मनाउन हिँडेका लाखौं यात्रु ड्रोनका कारण बिमानस्थल बन्द गरिएपछि बिमानस्थलमै अलपत्र परेका थिए । ग्याटविक बिमा�. . .
एजेन्सी । शाहरुख खान जसलाई चलचित्रमा विभिन्न चुनौतिपुर्ण भुमिकामा देख्न पाईन्छ । प्रर्दशनको तयारीमा रहेको चलचित्र जिरो मा एउटा सानो कद भएको व्यक्तिको भुमिकामा देखिदै छन् । सुपरस्टा शाहरुख खानलाई बलिउडको राजाले पनि चिनिन्छन् । बलिउडको एक उत्कृष्ट अभिनेताको रुपमा उनलाई लिने गरिन्छ । अभिनेता आफनो ब�. . .