अन्यतिर बाट

२२ दिनपछि भेटियो कर्णली नदिमा उपाध्यक्षको शव, अन्य १० जना भने अझै बेपत्ता

काठमान्डौ,२६ असार । कर्णाली नदीमा बलेरो दुर्घटना हुँदा बेपत्ता खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु हमालको शव २२ दिनपछि भेटिएको छ । उनको शव बुधबार कर्णाली नदी किनारमा भेटिएको हो । उपाध्यक्ष शाहीसहित ११ जना यात्रु बोकेको ३ असारमा खार्पुनाथ गाउँपालिका–५ को बेडुबीसुना जिउला र कैल्याबालुबीचमा दुर्. . .


निर्मला पन्तकी आमा दुर्गादेवीले पाइन् नगरपालिकामा जागिर

कञ्चनपुर,२६ असार । एक वर्षअघि बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तकी आमा दुर्गादेवीले भीमदत्त नगरपालिकाका जागिर पाएकी छन् । उनलाई दैनिक हाजिरीमा काम गर्ने गरी नगरपालिकाले नियुक्त गरेको हो । पति अर्की श्रीमतीसँग बाहिरै बसेको र परिवार धान्न गाह्रो भएको भन्दै दुर्गादेवीले जागिरका लागि निवेदन दिएप. . .


सांग्रिला होटल अगाडि कारको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं २६ असार । काठमाडौं महानगरपालिका–२६, लाजिम्पाट सांग्रिला होटल अगाडि कारको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । बिहीबार बिहान २ बजे जमल–लैनचौर हुँदै महाराजगञ्जतर्फ जाँदै गरेको बा ९३ प २०५० नम्बरको स्कुटरलाई रातो रङको कारले ठक्कर दिँदा स्कुटर चालक भीमबहादुर गुरुङको मृत्यु भएको हो । दुर्घटन. . .


श्रीमानसँग मिलेर पूर्वप्रेमीको हत्या

धनगढी २५ असार । कैलालीको चुरे गाउँपालिका ६ मडमा श्रीमान श्रीमती मिलेर एकजनाको हत्या गरेका छन् । ज्याला मजदुरी गर्दै आइरहेका गुल्मीका कमल कुँवरको शव असार २२ गते हत्या गरी सिमसेला खोला नजिकै खाडल खनेर गाडेको अवस्थामा भेटिएको थियो । कुँवरको हत्या गरेको आरोपमा प्रहरील लालबहादुर लामा र उनकी श्रीमती कल्प. . .


छबिराज ओझाले कुट्दा शिल्पाको कानको जाली फुट्यो, प्रहरीमा पुग्यो उजुरी

चलचित्र निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच खटपटको विषय बाहिरिएको छ । लामो अफयेरपछि शिल्पा र ओझाबीच २०७३ सालको दशैँतामा गोप्यरुपमा बिबाह भएको थियो । अहिले छविले पोखरेललाई आपसी विवादको क्रममा हातपात गर्दा कानको जाली नै फुटेको छ । श्रीमानले आफूलाई हातपात गरी कानको जाली नै फुट्न पुगेको भन. . .


मोरङ सुन्दरहरैँचाका पासाङ याल्मा विमानस्थलबाट अवैध अमेरिकी डलरसहित पक्राउ

काठमाडौं २४ असार । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयले अवैध विदेशी मुद्रासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंबाट हङकङ जान लागेका मोरङको सुन्दरहरैँचा(९ घर भइ राहदानी नं. ०८००६७५७ वाहक ३९ वर्षीय पासाङ याल्मो तामाङ छन् । उनले बोकेको कालो रंगको सुटकेश र खैर�. . .


६ केजी ३ सय ग्राम ब्राउन सुगरसहित बलिराम गोलबजारबाट पक्राउ

सिरहा २४ असार । सिरहाको गोलबजारबाट लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले लागुऔषध ब्राउन सुगरसहित गोलबजार नगरपालिका–५ निवासी २५ वर्षीय बलिराम महतोलाई पक्राउ गरेको हो । �. . .


साढे पाँच किलो गाँजासहित ’भारतीय युवक पक्राउ’

सिरहा २१ असार । सिरहा नगरपालिका १७ पटेर्वाको कमला बाँधको बाटो हुँदै भारततिर जाँदै गरेका भारतीय युवकलाई साढे पाँच किलो गाँजासहित प्रहरीले पक्राउ गरेको छ । सिरहाको माडरस्थित सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्टबाट सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्रवहादुर शाहीको नेतृत्वमा रहेको गस्ती टोलीले भारतीय यु�. . .


ट्रकले म्याजिक भ्यानलाई ठक्कर दिदा ३ को मृत्यु ७ जना घाइते

सिरहा १६ असार । सिरहाको लहान नगरपालिका ११, पडरियामा ट्रकले म्याजिक भ्यानलाई ठक्कर दिदा तीन जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् । मृत्यु हुनेमा गोलबजार नगरपालिकाका ३५ वर्षिय गणपति महरा, वरियारपट्टि गाउँपालिकाकी ६० वर्षिया बचियादेबी राम र धनगढिमाइ नगरपालिका ९ की ४५ वर्षिया बुनुमाया लामा छ. . .


प्रेमीसँग मिलेर आफ्नै आमाको हत्या गर्ने छोरी प्रेमी सहित पक्राउ

काठमाण्डौ १६ असार । भक्तपुरको चाँगुनारायण ७ बाँसवारीकी सावित्री भट्टराईको हत्या उनकै छोरीले गराएको खुलेको छ । छोरी इश्वरीकै घरमा बस्दै आएकी ६१ वर्षीया सावित्रीको गएको आइतबार बिहान चक्कु प्रहार गरी घाँटी रेटेर हत्या भएको थियो । हत्या आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले छोरी इश्वरीसहित च�. . .


राजमार्ग खुलाउन सर्लाहीमा हवाई फायर, एकको मृत्यु एक दर्जन घाईते

जनकपुर १५ असार । खाल्डोमा डुबेर बालकको मृत्युपछि आक्रोशित स्थानीयले सर्लाहीमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । झडपमा स्थानीय र प्रहरीसहित १ दर्जन घाइते छन् । ४ जना स्थानीयलाई गोली लागेको छ । बाँके खोलाबाट बालुवा–गिट्टी झिक्दा भएको खाल्डोमा डुबेर ए�. . .


दुई बस एकापसमा ठोक्किँदा २० जना घाइते

चितवन ७ असार । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ भतेरीमा आज दुई बस एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट बर्दियाको गुलरियातर्फ आउँदै गरेको ना७ख ९०७ नं को बस र महोत्तरीबाट काठमाडौँतर्फ जाँदै गरेको ना५ख ३०९९ नं को बस आपसमा ठोक्क�. . .