अन्यतिर बाट

चार हजार युवालाई रोजगारी शिक्षा दिने यस्तो छ नेपाल सरकारको तयारी

काठमाडौं २९ फाल्गुन । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले करिब ४ हजार वेरोजगारलाई रोजगार दिन तयारी गरिरहेको छ । निःशुल्क तालीम सञ्चालन गरी तीन हजार ६६० बेरोजगार युवालाई स्वरोजगार बनाउन निःशुल्क तालीम सञ्चालन गर्ने भएको व्यावसायिक शिक्षा तथा तालीम अभिवृद्धि परियोजना ९इभेन्ट०का सूचना अधिकारी ने. . .


चितवनमा वडा कार्यालयमा शक्तिशाली सिलिन्डर बम विस्फोट

चितवन,२९ फागुन । भरतपुर महानगरपालिका–५ को तोरीखेतमा रहेको कार्यालयमा गए राति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ । विस्फोट राति करिब १२ः३० बजे गराइएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले विस्फोटबाट कार्यालयको झ्यालका सिसा फुटेको र विस्फोटपछिको आगजनीब�. . .


वीरगन्जका उद्योगी केडियाको अपहरणमा संलग्न दुई भारतीय नागरिक पक्राउ

वीरगन्ज २५ फागुन । वीरगन्जका उद्योगी सुरेश केडियाको अपहरणमा संलग्न दुई भारतीयलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । भारतसँग सीमा जोडिएको पर्साको छिपहरमाइ गाउँपालिका वडा नम्बर ५ भिस्वाबाट दुवै जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको रक्सौलका बब्लु पासवान र राजहर्नाहीका विजयकुमार महतो. . .


टीकापुर घटनामा मुख्य अभियुक्त रेशम चौधरीलाई जन्मकैद

कैलाली २२ फागुन । जिल्ला अदालत कैलालीले टीकापुर घटनामा मुख्य अभियुक्त रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरीसहित ११ जनालाई दोषी ठहर गरेको हो । उनीहरुलाई जन्मकैदको फैसला भएको श्रेस्तेदार इन्द्रबहादुर कठायतले बताए । लक्ष्मण थारुलाई भने ३ वर्ष कैद सज�. . .


यौन दुव्र्यवहारको आरोपमा विद्यार्थीले त्रिवि सहायक डीनलाई दले मोसो

काठमाडौं ८ फागुन । एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षा शास्त्र संकायका सहायक डीन बबालाल साहलाई विद्यार्थीले मोसो दलेका छन्। अनेरास्ववियु र अखिल (क्रान्तिकारी) का कार्यकर्ताले बुधबार साहलाई उनकै कार्यकक्षमा मोसो दलेका हुन्। पूर्वएमाले निकट अनेराश्ववि�. . .


भ्यालेल्टाइन डेमा डेटिङका लागि आफैंलाई १ हजारमा बेच्ने कस्तो चलन

भ्यालेन्टाइन्स डे विशेषतः जोडीहरुले व्यग्रताका साथ प्रतिक्षा गरिरहेका हुन्छन् । तर यदि तपाईं यो वर्ष पनि ‘सिंगल’ हुनुहुन्छ र पार्टनरको खोजीमा हुनुहुन्छ भने यो खबर तपाईंको लागि हुनसक्छ । न्यूजिल्याण्डका पिटर विल्डिङले भ्यालेन्टाइन्स डेको मौकामा आफूलाई बेच्ने घोषणा गरेका छन् । यसका लागि पिटरले वि�. . .


फेरी ३५ लाख रकमसहित हुण्डी कारोबारीमा संलग्न २ व्याक्ती पक्राउ

काठमाडौं ३० पुस । हुण्डी कारोबारमा संलग्न दुई जना ३५ लाख रकमसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोलुखुम्बु नेचासल्यान गाउँपालिका–७ घर भई ललितपुर सानेपा बस्ने ५५ वर्षीय भरतबहादुर बस्नेत र काठमाडौं नयाँ बानेश्वर बस्ने ३८ वर्षीय सुनिल श्रेष्ठ रहेका छन् । महानगरिय अपराध महाशाखाको टोलीले उनीहरुलाई �. . .


बनभोजबाट फर्किएको ट्याक्टर दुर्घटना, २ जनाको मृत्यु, ८ घाइते

विराटनगर २८ मंसिर । उदयपुरको लिम्चुङबुङ गाउँपालिका(४ बलम्तामा बिहीवार बनभोज खाएर फर्कदै गरेको ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । राती साढे १० बजे बनभोज खाएर सिरवानीबाट बलम्ता तर्फ आउँदै गरेको स १ त ७३२३ नम्बरको ट्याक्टर आँफै अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर. . .


द भ्वाइस् अफ नेपालको फिनाले आज कतारमा हुन लागेको ग्राण्ड फिनालेमा कस्ले मार्ला बाजी…?

विराटनगर २७८ मंसिर । उत्कृष्ट स्वरहरुको कार्यक्रम ‘द भ्वाइस अफ नेपाल ’ मा आज राती १० बजे कतारको दोहामा हुदैछ । भ्वाई अफ नेपालका टप ४ ट्यालेन्टहरुले आज कस्तो प्रस्तुतिदिने अनि कस्ले जित्ला उपाधी भन्ने सबैको कौतुहलता रहेको छ । भ्वाइस अफ नेपालको अन्तिम तथा ३२ औँ श्रृंखला कतारको दोहाको एम फि थियटरमा हुने . . .


वाग्मती नदीमा शव जलाउने विषयमा गाउँलेबीच झडप, २० राउण्ड हवाई फायर

रौतहट ,१० असोज,। रौतहटको गरुडा ९ श्रीपुरमा स्थानीय वासिन्दाबीच झडप हुँदा प्रहरीले २० राउण्ड हवाई फायर गरेको छ । गरुडाको वाग्मती नदीमा शव जलाउने विषयमा स्थानीय वासिन्दाबीच विवाद भई झडप भएपछि नियन्त्रणका लागि प्रहरीले हवाई फायर गरेको हो । प्रहरीले झडप रोक्न २० राउण्डभन्दा बढी अश्रुग्यास पनि हानेको छ । . . .


बलात्कार प्रयासको प्रतिकार गर्दा १० वर्षीया श्रेयाको हत्या, घटनामा संलग्न भएको अभियोगमा कुसुम पौडेल पक्राउ

पोखरा १० असोज । बलात्कार प्रयासको प्रतिकार गर्दा १० वर्षीया बालिका श्रेया विकको हत्या भएको खुलेको छ । घटनामा संलग्न भएको अभियोगमा कास्की प्रहरीले २७ वर्षीय कुसुम पौडेललाई पक्राउ गरी सार्वजनिक गरेको छ । अभियुक्त पौडेल छिमेकी हुन् । सोमबार साथीहरुसँग बसेर मदिरा पिएका उनले बालिकालाई एक्लै देखेपछि ५ र�. . .


शुक्रबार अस्पतालले मृत घोषणा गरेका बालक शनिबार दिउँसो जिवितै भेटिएपछि

राजविराज ६ असोज । शुक्रबार राति अस्पतालले मृत घोषणा गरेका बालक शनिबार दिउँसो जिवितै भेटिएपछि सप्तरीको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल तनावग्रस्त बनेको छ । रुपनी गाउँपालिका–६ का अशोक साहका दुई वर्षीय छोरा आरभ साहलाई सर्पले टोकेपछि शुक्रबार साँझ अस्पताल लगिएको थियो। अस्पताल पुगे लगत्तै च. . .