भारतको उत्तर प्रदेश राज्यमा एक नेपाली विद्यार्थीको हत्या भएको छ। आजको अन्नपूर्ण पोस्टका अनुसार, हापुर जिल्लामा नेपाली विद्यार्थी विशाल शुक्लाको साथीहरुको पिटाईबाट ज्यान गएको हो। शुक्ला सर्लाही सिरौत गाविसका बासिन्दा थिए। दुई दिनअघि भएको यो घटनाले विदेशी विद्यार्थी भारतमा कति सुरक्षित छन् भन्ने क. . .
- भारतमा शिक्षक दिवसको अवसरमा शुक्रबार दिउँसो प्रधानमन्त्री नरेन्द्र मोदीले बालबालिकाको रोचक र घोचक प्रश्नको सामना गर्नुपरेको छ । दैनिकजसो राजनीति, खेल, अपराध र भ्रष्टाचारको खबरले ढाकिने त्यहाँका विद्युतीय सञ्चारमाध्यममा अबोध बालबालिका र उनीहरूले राखेको प्रश्न हाबी रह्यो । प्रश्नोत्तर कार्यक्र�. . .
सोमबार प्रहरीले विराटनगरको धरानरोडमा रहेको डिभाइडरमा टाँसेको टल्कने स्टिकर कसैले उप्काउछ कि भनेर सादा पोशाकमा चौकिदारी गरिरहेका ट्राफिक प्रहरीलाइ एक युवाले झुक्याएका छन् । उनलाइ विराटनगर ३ का २० वर्षिय गोविन्द मण्डलले दुबै हात माथि उठाउन लगाइ तलासी लिएका थीए । अज्ञात व्यक्तिले त्यसो भने पछि सादा प. . .
चाडपर्व नजिकिदै जाँदा नेपाल आयल निगम क्षेत्रीय कार्यालय विराटनगरले पेट्रोलियम पदार्थ सञ्चित गर्न शुरु गरेको छ । चाडपर्वको बेलामा पेट्रोलियम पदार्थको अभाव नहोस् भन्ने उद्देश्यले यस्तो गरिएको आयल निगम क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख दिपक बरालले बताए । उनले चाडपर्वको मौका छोपेर बजारमा पेट्रो�. . .
विराटनगरमा चक्रपथ बनाउने , धरानसम्मको सडक ६ लेनको बनाउने तथा दुइ तले बसपार्क पनि निर्माण गर्ने भनेर योजना बनाएको धेरै भयो । तर तिनको काम आधा अधुरा अनि कागजमै सिमित रहेको छ । यसै विच विराटनगर उपमहानगरपालिकाले धरान रोडको मुख्य भागमा पर्ने जनआन्दोलन चौक, जिल्ला प्रशासन चौक र सिमाक्षेत्रमा पर्ने रानीमा पा. . .
राजस्व नतिरी भारतबाट अवैधरुपमा नेपाल ल्याइरहेको अवस्था सशस्त्र प्रहरीले पाँचलाख रुपैयाको कम्प्युटर पार्टसलगायतका सामान पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा सश्स्त्र प्रहरी सिमा शुरक्षा बलले कम्प्युटर पार्टस, कुर्ता सुरुवाल, साडिलगायतको सामान मोरङको दरैया, केशलिया खोला, रङ्गेलीका विभिन्न स्था�. . .
बालबालिकालाइ फकाएर भारत पुर्याएर तिनका मृगौला जस्ता संवेदनशिल अङ्गहरुको कारोबार गर्ने टोलीको पर्दा फास भएको मोरङ प्रहरीले जनाएको छ । मोरङ टंकिसिनवारी गाविस वडा नं २ बस्ने प्रधान थरकि एक बालिकालाइ फकाएर लैजादै गरेको अवस्थामा सुनसरी दुहवी गाविसका दिपक झा पक्राउ परेपछी यस्तो गिरोहको पर्दाफास भएको �. . .
मोरङ सदरमुकाम विराटनगरसँग सीमा जोडिएको झापा बैजनाथपुर गाविसमा वर्षौं पहिले खुलेको इँट्टाभट्टा बन्द गरेर त्यसै ठाउँमा खोलिएको कपडा उद्योग चल्न नसकेपछि त्यो पनि बन्द भयो । उद्योगधन्दाबाट लाभ पाउन नसकेको भन्दै उद्योगीले आफ्नो लगानी जमिनमा थपे र उद्योग मासेर प्लटिङ गर्ने काम शुरु भयो । उद्योगमा काम गर. . .