विराटनगर । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ ले प्रदेशको औधोगिक विकासमा सीप र प्रविधि हस्तान्तरणमार्फत सहयोग गर्न बेलायती राजदुत निकोला पोलिटसँग आग्रह गरेको छ । राजदुत पोलिटको पहिलो प्रदेश १ भ्रमणका अवसरमा सोमबार विराटनगरमा आयोजित भेटघाट कार्यक्रममा महासंघका प्रतिनिधिहरुले प्रदेशको आर्थिक व�. . .
विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले नेपाल राष्ट्र बैंकको चालु पूँजी कर्जा सम्बन्धी मार्गदर्शनले उत्पादनमूलक उद्योगको सीमाले समस्या पार्ने बताएका छन् । नेपाल राष्ट्र वैंकले २०७९ कार्तिक ०१ गते देखि वैंक तथा वित्तीय संस्थाबाट प्रदान हुने चालू पु“जी प्रकृतिका कर्जा सम्वन्धमा लागु हुने गरी जार�. . .
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक तीन दशमलव ७६ अङ्कले उकालो लागेर एक हजार नौ सय ९३ दशमलव शून्य दुईमा पुगेको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ७६ ले वृद्धि भई तीन �. . .
काठमाडौं । सुन चाँदीको मूल्य सोमबार घटेको छ । सुन आज तोलामा ९४ हजार ५ सय रुपैयाँ छ । आइतबारको मूल्य भन्दा तोलामा ६ सय रुपैयाँले सस्तो हो । यस्तै आज चाँदीको पनि मूल्य घटेको छ । आइतबार तोलामा १ हजार १ सय ६० रुपैयाँ रहेको चाँदी आज १ हजार १ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जन�. . .
काठमाडौँ । खप्तड लघुवित्त वित्तीय संस्थाले भदौ ८ गतेदेखि १२ गतेसम्म निष्काशन खुला गरेको साधारण शेयर (आईपीओ) मा १८ लाख ५० हजार १ सय ३२ जनाले २ करोड ४ लाख २२ हजार ४ सय कित्ताका लागि आवेदन दिएका छन् । कम्पनीले प्रतिशेयर १०० रुपियाँ अंकित मूल्य भएका १ करोड ३२ लाख रुपियाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ जा�. . .
विराटनगर । उद्योगहरुलाई आवश्यक दक्ष श्रमशक्तिको अभावमा उत्पादनमा प्रत्यक्ष असर परेको र मुलुकभित्रै रोजगारीको अवसर समेत गुम्दै गएकोतर्फ सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । उद्योगहरुलाई आवश्यक जनशक्ति उत्पादनमा सरकारसँग सहकार्य गर्न तत्पर रहेको भन्दै उद्योगी– व्यवसायिहरुले वातावरण बनाउन�. . .
विराटनगर । नेपाल उद्योग वाणिज्य महसंघ प्रदेश नं १ र द एशिया फाउण्डेशन नेतृत्वको प्राविधिक सहायता समुहबीच आइतबार एक समझादारी पत्रमा हस्ताक्षर भएको छ । प्रदेशका लगानी प्रवद्र्धन, आर्थिक बृद्धि, आन्तरिक र वाह्यव्यापार, सार्वजनिक निजी साझेदारी लगायतका विभिन्न क्षेत्रमा गरिरहेका अध्ययनका लागि सो समुह र. . .
विराटनगर । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ को भवन निर्माणका लागि जग्गा प्राप्त गरेको छ । विराटनगर वार्ड नं. ४ का लक्ष्मण बस्नेतले बुढिगंगा गाउँपालिका वार्ड नं. २ सक्मामा १ कठा जग्गा खरिद गर्दा ५० लाख पर्ने थप १ कठा जग्गा नेपाल उद्योग वाणिज्य महासंघलाई सहयोग गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघ . . .
काठमाडौँ । पिपुल्स पावर कम्पनीको साधारण शेयर (आईपीओ) आज दिउँसो बाँडफाँट भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालय कमलादी काठमाडौंमा आईपीओ बाँडफाँट गरिएको हो । सर्वसाधारणका लागि छुट्याइएको २२ लाख ९४ हजार ६ सय ८२ कित्ता आईपीओ २ लाख २९ हजार ४ सय ६६ जनाले १०–१० कित्ता र २ जनाले ११–११ कित्ता पाएका. . .
काठमाडौँ । काठमाडौँका विभिन्न स्थानमा रहेर सञ्चालित पाँचवटा सहकारी एकआपसमा गाभिने भएका छन् । राजधानीका आइडल यमुना बहुद्देश्यीय सहकारी, नेशनल नमोवुद्ध बचत तथा ऋण सहकारी, नागरिक कल्याण बहुद्देश्यीय सहकारी, सत्कार बचत तथा ऋण सहकारी र घेदुङ बहुदेश्यीय सहकारी संस्था लिमिटेड एक आपसमा गाभिने सम्झौता भएक�. . .
काठमाडौँ । सरकार विपन्न नागरिकको जीवनस्तर सुधार गर्ने लक्ष्य लिएर गरिबको खोजीमा निस्केको एक दशक हुन लागेको छ। यस अवधिमा गरिब पहिचानका नाममा राज्यकोषबाट अर्बौं रुपैयाँ खर्च भइसकेको छ। तर वास्तविक गरिबको पहिचान अझै हुन सकेको छैन । सरकारले गरिब जनताको खोजी कार्य आर्थिक वर्ष २०७०/७१ देखि सुरु गरेको हो�. . .
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । लगातार ओरालो लागिरहेको नेप्से परिसूचक कारोबार हुने साताको अन्तिम दिन पनि उस्तै रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव ९३ अङ्कले ओरालो लागेर दुई हजार २२ दशमलव ६२ मा सीमित भएको छ । . . .