आर्थिक

कोशीमा सातमध्ये दुई उद्योगको लाइन काटियो, रिलायन्स अझै एक हप्ता बन्द रहने निश्चित

विराटनगर । कोशीमा डेडिकेटेड तथा ट्रक लाइनबाट बिद्युत उपभोग गर्ने सात उद्योगमध्ये तत्काल तीन उद्योग टार्गेटमा थिए । जसमध्ये उदयपुर सिमेन्ट उद्योगले सरकारको दिएको म्याद कार्तिक २ लक्षित गरेर बक्यौता बुझाएपछि दुई उद्योग लक्षित कारवाही सुरु भएको छ । सातमध्ये चार उद्योगले अदालतबाट अन्तरिम आदेश लिएर ढ�. . .


बुधबार ७ सयले सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा ७ सय रुपैयाँले घटेको हो । आज सुन २ लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सुन प्रतितोला २ लाख ३७ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य भने बढेको छ । चा�. . .


तिहारपछि नेप्से सामान्य अंकले बढ्यो, कारोबार रकममा भने गिरावट

काठमाडौं । तिहार बिदापछिको पहिलो कारोबार दिन शेयर बजार (नेप्से) सामान्य अंकले बढेको छ । तिहार बिदाअघि १६.६७ अंकले बढेको नेप्से परिसूचक, आइतबार पुनः ५.१९ अंकले बढेर २५०९.०४ विन्दुमा पुगेको हो । नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि देखिए पनि कारोबार रकम भने घटेको छ । यसअघि तिहार अगाडिको अन्तिम कारोबा�. . .


पहिलो त्रैमासमा अन्तर्राष्ट्रिय व्यापार ५ खर्ब नाघ्यो, निर्यात हिस्सेदारी १३.४६ प्रतिशतमा पुग्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउन–असोज) मा नेपालको अन्तर्राष्ट्रिय व्यापार ५ खर्ब ४० अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २६.०४ प्रतिशतले बढी हो । गत आर्थिक वर्ष २०८१/८२ को यसै अवधिमा ४ खर्ब २९ अर्ब १३ करोड रुपैयाँको मात्र अन्तर्राष्ट्रिय व्यापार �. . .


४ हजार ८ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा चार हजार ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार हालसम्मकै उच्च बिन्दुमा कारोबार भएको सुनको मूल्य आज दिन भने घटेर २ लाख ५३ हजार २०० रुपैयाँ कायम भएको हो । यसअघि शुक्रबार छापावाल सुन तोलामा २ लाख ५८ हजार रुपैयाँम�. . .


कोशीका सात उद्योगबाट तीन अर्ब बढी बक्यौता : चारलाई अदालतको कभर, दुईवटाको लाइन काटिने संभावना

विराटनगर । कोशीमा डेडिकेटेड तथा ट्रक लाइनबाट बिद्युत उपभोग गर्ने सात उद्योगले बुझाउनुपर्ने बक्यौता हर्जनाले वर्षेनी बढ्दो छ । सातमध्ये चार उद्योगले अदालतबाट अन्तरिम आदेश लिएर ढुक्कसँग बसेका छन् । जसको बक्यौता पनि भारी छ । विराटनगरको रघुपति जुट मिल, बाबा जुट मिल, सुनसरीको अरिहन्त मल्टिफाइबर्स र अरिह�. . .


सीप विकासका लागि उद्योग संगठन मोरङ र टिभेट परियोजनाबीच सहकार्य

विराटनगर । उद्योग तथा व्यवसाय क्षेत्रका लागि आवश्यक दक्ष प्राविधिक जनशक्ति उत्पादन र विकास गर्ने उद्देश्यले उद्योग संगठन मोरङ र स्वीस सरकार अन्तर्गत सञ्चालित ईन्स्योर परियोजना, एन.भी.क्यू.एस. तथा क्वालिटी परियोजनाबीच सहकार्य हुने भएको छ । आगामी एक वर्षका लागि प्राविधिक शिक्षा तथा तालिमको क्षेत्र सह�. . .


२८ महिनादेखि सेयर निष्कासन रोकिँदा ऊर्जा क्षेत्रमा १ खर्ब ८ अर्बको क्षति

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले २८ महिनादेखि जलविद्युत कम्पनीहरूको आईपीओ र राइट सेयर निष्कासनमा भएको ढिलाइले निजी ऊर्जा क्षेत्र गम्भीर संकटमा परेको भन्दै सरकार र धितोपत्र बोर्डलाई तत्काल समाधान गर्न चेतावनी दिएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा इप्प�. . .


सुनको मूल्य बढ्दा चाँदी घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेर्कड ब्रेक बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुनको मूल्य तोलामा २ लाख ४८ हजार ९०० रुपैयाँ पुगेको छ । आज सुनको मूल्य एकैचोटी ४ सय रुपैयाँले बढेको छ । मंगलबार छापावाला सुन प्रतितोला २ लाख ४८ हजार ५ सय रुपैयाँमा कारोवार भए�. . .


४४ अंक बढ्यो नेप्से, कारोबार रकमभने घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसुचक ४४.२५ अंकले बढेर २५४७.६० बिन्दुमा रोकिएको छ । नेप्से बढेपनि कारोबार रक मभने अघिल्लो दनिको तुलनामा केहि घटेको देखिएको छ । आईतबार नेप्से परिसुचक ७८ दशमलव ८३ अंक घटेर नेप्से परिसूचक अन्तिममा २ हजार ५०३ दशमलव ३५ विन्दुमा बन्द भएको थियो । आईतबारको का�. . .


आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । आज नेपाल बजारमा सुनको मूल्य २ हजार ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार २ लाख ३८ हजार रुपैयाँमा कारोवार भएको सुन सोमबार प्रतितोला रु दुई लाख ४० हजार ४ सयमा कारोवार भैइरहेको छ । यस्तै, आज चाँदी प्रतितोला ९५ रुपैयाँले बढेको छ । आज प्रतितोला तीन हजार २ सय २०. . .


सरकारबाट हतोत्साहित विराटनगरका उद्योगी

विराटनगर । जेनजी आन्दोलनपछि गठन भएको सरकारसँग निजी क्षेत्र हतोत्सािहत बनेको छ । विराटनगरका उद्योगी व्यवसायीले राजनीतिक अस्थिरता रहेका बेला सरकारले निजी क्षेत्रलाई हतोत्साहित पार्ने किसिमका निर्णयहरु गरेको गुनासो गरेका हुन् । सरकारका पछिल्ला निर्णयले लगानीको वातावरण बिथोल्दै लगेको उनीहरुले आरो�. . .