ताप्लेजुङ । कोशीमा हालै जारी भएको जनस्वास्थ्य ऐन खारेजीको माग गरिएको छ । जिल्ला समन्वय समिति महासंघ कोशी प्रदेश समितिले पाँचौँ पूर्ण बैठकमार्फत् जनस्वास्थ्य ऐन खारेज गर्न माग गरेको हो । ताप्लेजुङको पाथीभरा मन्दिर परिसरमा बसेको समितिको बैठकले जनस्वास्थ्य सेवा ऐन अध्यादेश २०८० ले जिल्ला समन्वय स�. . .
विराटनगर । स्थानीय तहभित्रका सार्वजानिक सडकमा प्रयोग गरिएको बत्तिको महशुल नबुझाएपछि नेपाल विद्युत प्राधिकरणले बारम्बार लाइन काट्दै आएको छ । तर, प्राधिकरणले लाइन काट्ना साथ स्थानीय तहले अनाधिकृत रुपमा लाइन जोडेर उसको क्षेत्राधिकारमाथि हस्तक्षेप गर्दै आएको हो । नेपाल विद्युत प्राधिकरण विराटनगर व�. . .
सुजता लिम्बू विराटनगर। पात्रोमा नयाँ साल फेरिदैछ । यतिबेला नेपाली पात्रो २०८० साललाई बिदाई गर्दै नयाँ साल अर्थात २०८१ को स्वागतको संघारमा छ । साल फेरिसँगै कोशी प्रदेशका जनताले जनताको भावना अनुसार नेतृत्वले कर्ययोजनामा लाग्न भन्ने अपेक्षा खासै सोचे अनुसार छैन । विगतमा झैँ सत्ता जोगाउने चक्रव्यु�. . .
चितवन। चितवनको भरतरपुरमा जारी प्रथम संस्करणको अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत स्विमिङमा कोशी प्रदेशले १९ वटा पदक जितेको छ । बुधबार भरतपुर महानगरपालिका–६ स्थित एलटिके रिसोर्टमा भएको प्रतियोगितामा कोशी प्रदेशले ६ रजत र १३ वटा कास्यसहित १९ वटा पदक जितेको हो । कोशीका आरोन भण्डारील. . .
काठमाडौं । कस्तो होला नयाँ वर्षको पहिलो दिनको मौसम भन्ने कौतूहल जो कसैमा पनि हुनसक्छ । नयाँ वर्ष २०८१ वैशाख १ गते त शनिबार नै परेकाले विदा मनाउन विशेष कार्यक्रम पनि बनेको हुन्छ । प्रिमनसुनको सुरुआत भएकाले मौसमको हालखबर प्रति सबैको चासो हुनु स्वाभाविक नै हो । त्यसदिनको मौसमका बारेमा जल तथा मौसम विज्�. . .
विराटनगर । स्थानीय तहका संरचना निर्माणमा अपाङ्गता पहुँचयुक्तत्ता कायम गर्न इन्जिनियर तथा प्राविधिकहरुको तीनदिने तालिम विराटनगरमा सम्पन्न भएको छ । संरचना निर्माणको योजना, त्यसको ढाँचा निर्माण र कार्यन्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने इन्जिनियर तथा प्राविधिकहरुको क्षमता विकास गर्ने उद�. . .
रबिन्द्र बराल विराटनगर । भारतीय सुरक्षा बल एसएसपीले दशगजा क्षेत्रमा भ्वाङ्ग बनाएर बाटो अवरोध गरेको छ । मोरङको रतुवामाई नगरपालिका १ स्थित सोनापुरमा, भारतीय सीमा सुरक्षा बलले सडकमा खाल्डो खनेर आवातजावत रोकेको हो । भारतीय सुरक्षा बलले दश दिन अगाडी सीमा पार गरेर नेपाली भूमिमा रहेको सडक खनेर अवरोध सिर्�. . .
रबिन्द्र बराल विराटनगर । मोरङको रतुवामाई नगरपालिका–१ सोनापुर स्थित सीमा नाकामा भारतबाट भन्सार छलेर सामाग्री ल्याउने कारोबारी समुहको आक्रमणबाट सशस्त्र प्रहरीका हवल्दार घाईते भएका छन् । बिहीबार बिहान ५ बजे प्रस्तावित सीमा सुरक्षा गुल्म बरडंगाबाट गस्तीमा खटिएको टोलिमाथि कारोबारी समुहले ढुंगा प्र�. . .
विराटनगर । सूचनाको हकको लागि राष्ट्रिय महासंघ कोशीको अध्यक्षमा नजवुल खान (निलम) चयन भएकी छन् । विराटनगरमा भएको महासंघको प्रथम महाधिवेशनबाट उदयपुरकी अधिकारकर्मी खान अध्यक्षमा चयन भएकी हुन् । नागरिकको सूचना पाउने अधिकार स्थापनाका लागि उनी लामो समयदेखि अभियन्ताका रुपमा क्रियाशील छिन् । त्यस्तै उप�. . .
विराटनगर । कोशी प्रदेश प्रमुख परशुराम खापुङ्गलाई मधेशी आयोगले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन आज यहाँ वुझाइएको छ । प्रदेश प्रमुख खापुङ्गलाई नेपालको संविधानको धारा २९४ एवं मधेशी आयोग ऐन, २०७४ को दफा २२ वमोजिम आयोगकी सदस्य रेनुदेवी साहले वार्षिक सम्पादन गरेको कार्यको पाँचौ वार्षिक प्रतिवे�. . .
विराटनगर । एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले अल्पमतमा परेका मुख्यमन्त्रीले दीर्घकालीन असर गर्ने काम गर्न नहुने बताएका छन् । सोमबार मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएका नेकपा एमाले र माओवादी केन्द्रले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर यस्तो. . .
विराटनगर । नयाँ शैक्षिक सत्रका लागि विराटनगरका विद्यालयले भर्नाको प्रक्रिया सुरु गरेका छन् । विराटनगर महानगरपालिकाले भर्ना अभियान कार्यको तयारी गरिरहेको छ । नयाँ वर्ष प्रारम्भसँगै भर्ना अभियानको कार्यक्रम सुरुवात गर्ने प्रचलन छ । भर्ना अभियान सञ्चालनको तयारी चलिरहँदा विराटनगरका सामुदायिक विद्य. . .