विराटनगर । जंगली हात्तीको आक्रमणबाट मोरङको बेलबारीमा एक महिलाको ज्यान गएको छ । बेलबारी नगरपालिका–८ बाँसबारीकी अन्दाजी ४५ वर्षीया अमिना राजवंशीको आज विहान उपचारको क्रममा ज्यान गएको हो । मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडाल अनुसार अमिनासहित ३५ वर्षीया बन्दना राजवंशी आफ्नै घर नजिकको खेतमा . . .
माेरङ । माेरङकाे सुन्दरहरैचामा बर्षका उत्कृष्ट दम्पती १२ (ढुकुर जाेडी) सम्मान माेरङकाे सुन्दरहरैचा नगरपालिकाले बर्षका उत्कृष्ट दम्पती (ढुकुर जाेडी) सम्मान गरेकाे छ । नगरपालिकाले सार्वजनिक सूचना आह्वान गरेर उत्कृष्ट दम्पतीकाे खाेजि गरेकाे थियाे । आवेदन दिएका ४८ जाेडी मध्ये नगरका मापदण्डअनुसार प्र�. . .
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी (ताराबारी) डिपु सडक स्तरोन्नती आयोजनाको आइतबार उद्घाटन गरेका छन् ।विश्व बैंकको सहयोगमा नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेकोे सडक नेपालभरका १७ सडकमध्ये एक हो । ४४ करोड २४ लाख लागतमा निर्मित ४.८६ किमी सो सडक समयमै सम्पन्न भए. . .
विराटनगर । त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पस विराटनगरको हिमालय दर्शन कलेजले २०७७ सालको व्याचका १२१ जना विद्यार्थीलाई दिक्षित गरेको छ । कलेजबाट ५ वटा विषयमा स्नातक तह उत्तीर्ण गरेका एक सय बढी विद्यार्थीहरुलाई ईटहरीको सोल्टी होटलमा शनिबार आयोजित एक भव्य समारोह विच विद्यार्थी दिक. . .
विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले खेलकुदको विविध क्षेत्रबाट योगदान पुर्याउने १०१ जना व्यक्तित्वलाई शनिबार विराटनगरमा सम्मान गरेको छ । पत्रकार, उद्योगी, प्रशिक्षक, खेलाडी, व्यवस्थापक र कर्मचारीहरूसमेत सम्मानित भएको कार्यक्रममा जनही ५ हजारदेखि १२ हजार रुपैयाँसम्मको नगदसहित सम्मानपत्र प�. . .
विराटनगर । गर्मीमा बढी खपत हुने जारमा चिसो हुने प्रशोधित पीउने पानी उत्पादन गर्न कानुनले स्वीकृत प्रदान गर्दैन । यस्तो पानी भने उद्योगले आफ्नो रिक्समा बजारमा बिक्री वितरण गर्दै आएका छन् । प्रशोधित पीउने पानी उत्पादन मापदण्ड निर्देशिकाले जारमा चिसो रहने गरी पानीको बिक्री वितरण गर्ने कुरालाई मान्यता. . .
विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा सर्वोत्तम नतिजा ४ जीपीए ल्याउने विद्यार्थी र विद्यालयलाई विराटनगर महानगरपालिकाले सम्मान गरेको छ । विराटनगर महानगरमा शुक्रबार एक कार्यक्रम आयोजना गरेर सामुदायिक र संस्थागत विद्यालयबाट ४ जीपीए ल्याउने विद्यार्थी र विद्यालयलाई महानगरले सम्मान गरेको . . .
विराटनगर । विराटनगरका छ अस्पतालबाट स्वास्थ्य बीमाको पहिलो सेवाबिन्दुको रुपमा उपचार गराउन पाइने भएको छ । स्वास्थ्य बीमा बोर्डले पहिलो सेवाविन्दुबाट मात्रै बिमितहरूले सेवा लिनुपर्ने बाध्यकारी व्यवस्था हटाएसँगै मोरङमा सात अस्पतालमा सेवा उपलब्ध हुनेछ । जसमध्ये विराटनगरका छ अस्पताल रहेका छन् । विर�. . .
इन्दु साह विराटनगर । कोरोनाको जोखिम देखिन थालेपछि विराटनगर महानगरपालिकाले फाइजर खोप अभियान सुरु गरेको छ । महानगरपालिका भित्रका ५५ वर्षमाथिका नागरिक र जोखिममा रहेकाहरुका लागि खोप लगाउने अभियान थालिएको हो । तर, निःशुल्क लगाउन पाउने खोप लिने नागरिकको सहभागिता भने न्यून रहेको छ । महानगरपालिकाले ५५ वर�. . .
मोरङ । मोरङको धनपालथान गाउँपालिका–१ स्थित उखुबारीमा प्रहरीले २६ बोरा बेवारिसे गाजा बरामद गरेको छ। ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक नगेन्द्र बगोटीका अनुसार, बुधवार साँझ गोप्य सूचनाको आधारमा खोजतलास गर्ने क्रममा प्रहरीले ठुलाे मात्रामा गाँजा बरामद गरेको छ । प्रहरीले उक्त गाँजा न�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले रिक्त नगर प्रहरीको पदको लागि ९ महिना अघि भर्ना आवेदन खुलाएको थियो । २०८१ साल असोज ३० गते नगर प्रहरी जवान पदको लागि ३५ जना माग सहितको सुचना प्रकाशित गरेको थियो । तर आज ९ महिना वितिसक्दा पनि कुनै प्रकृया अगाडी नबढेपछि आवेदकहरुले गुनासो बढ्न थालेका छ । सूचना प्रकाशित गर�. . .
रबिन्द्र बराल, विराटनगर। मोरङको दक्षिणी भेगका कृषकहरु यतिबेला ८० प्रतिशत घान रोपाई सक्किनुपर्ने तर समयमा पानी नपर्दा २५ प्रतिशत मात्रै रोपाई भएको छ । असार वितन लाग्दा समेत खेतमा पानी नहुदा खेत जोतेको खेतमा समेत धुलो उडन थालेको छ । समयमै पानी नपर्दा कृषकहरु मोटरको भरमा खेती गर्न बाध्य रहेका छन । मोटर�. . .