काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको छ । हाल कोशी र सुदूरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल तथा बाँकी भूभागमा आंशिक बादल लागेको छ। कोशी प्रदेशको थोरै स्थानहरूमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सु�. . .
सोनु साह विराटनगर । देशभरका निजी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द भएपछि सरकारी अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ। यसको प्रत्यक्ष प्रभाव विराटनगरस्थित कोशी अस्पताल मा देखिएको छ। विराटनगरका प्रमुख निजी स्वास्थ्य संस्था नोबेल मेडिकल कलेज टिचिङ अस्पताल र विराट टिचिङ अस्पताल मा दैनिक सयौं �. . .
विराटनगर । नेपाल बिद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रले सोमबार बिहान ‘दुहबी ग्रिडदेखि टंकी सव–स्टेसनसम्म आएको ३३ केभी प्रशारण लाईन फल्ट भएकोले टंकी सव–स्टेशनबाट संचालित सम्पूर्ण लाइनहरु बन्द रहेको छ’ भन्ने सूचना जारी ग¥यो । बिहान ६ बजे अगाडी नै जारी सूचना अनुसार दिउँसो १० बजेसम्ममा बिद्युत आप�. . .
विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले कोशी प्रदेश कमिटीको दशौँ पूर्ण बैठक आज कञ्चनजङ्घा पार्टी प्यालेस मा सुरु भएको छ। प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाको अध्यक्षतामा आयोजित बैठकमा पार्टी सचिव तथा कोशी प्रदेश इन्चार्ज शेरधन राई प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्छ। त्यसैगरी पार्टी स�. . .
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशा झा ले मोरङको रंगेलीस्थित इलाका प्रहरी कार्यालयमा ‘पिर्के सलामी’ लिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि चर्चा भएको छ। सार्वजनिक भिडियोमा सांसद झा रातो कपडा बिछ्याइएको पिर्कामाथि उभिएकी देखिन्छिन् भने प्रहरी टोलीले उनलाई ‘माननीय �. . .
रबिन्द्र बराल विराटनगर । मोरङको रंगेली नगरपालिका–७ का किसानले पुस्तौदेखि तरकारी खेती गर्दै आएका छन् । उनीहरुले आफ्नो खेतमा तरकारी रोपेरै दैनिक आयआर्जन पुरा गर्ने सपना बोकेका हुन्छन् । दैनिक खेतमा तरकारीसँगै जीवन बिताएर उनीहरुको जीवन गुज्रने गरेको छ । खेतमा करेला, भिण्डी, टमाटर, परबल, बोडी र हरियो साग. . .
विराटनगर । पठन संस्कृतिको प्रवद्र्धन तथा पुस्तकप्रति नयाँ पुस्ताको आकर्षण बढाउने उद्देश्यले विराटनगरमा पहिलोपटक ‘हिमालय रोड किताब मेला २०८३’ मा किताब किन्ने पाठकवर्गहरुको भीड लागेको छ । दिगो विकास इन्स्टिच्युट, ग्रीनसिटी भोलिन्टियर विराटनगर, नर्थ–साउथ कलेक्टिभ्स, पुस्तक विक्रेता, स्थानीय साहि. . .
विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटप्रति सकारात्मक प्रतिक्रिया दिएका छन् । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी वर्षका लागि प्रस्तुत गरेको बजेटले निजी क्षेत्रका माग सम्बोधन गरेको भन्दै उनीहरुले सकारात्मक भाव पैदा गरेको बताएका छन् । उद्योग सं�. . .
विराटनगर । विराटनगर महानगरपालिकाको फोहोर व्यवस्थापनमा देखिदै आएको भद्रगोलमा केहि सुधार भएको छ । पाँचवर्ष अगाडी विराटनगर महानगरपालिकालाई तीन जोनमा विभाजन गरेर फोहोर संकलन, व्यवस्थापन र बिसर्जन थालिएको थियो । जसको कार्यन्वयन सफल देखिएको छ । यसका लागि महानगरले सिङ्गो सहरलाई तीन क्षेत्रमा विभाजन गरी �. . .
विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डमा सदस्य सचिवसहित पदाधिकारी र सदस्य गरेर ११ जना नियुक्त भएका छन् । नियुक्त भएका सबैजना सत्तारूढ नेकपा (एमाले) र नेपाली कांग्रेसका कार्यकर्ता हुन् । यी दुई दलबीचको भागबन्डापछि बुधबार राति सदस्य सचिवसहित पदाधिकारी तथा सदस्य समेत गरी ११ जनालाई नियुक्त गरिएको हो �. . .
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयमा रिक्त रहेको उपकुलपति पदका लागि ३४ जनाले आवेदन दिएका छन्। सरकारले खुला प्रतिस्पर्धाबाट नयाँ उपकुलपति चयन गर्नका लागि आह्वान गरेसँगै ३४ जनाले आफ्नो इच्छा देखाउँदै आवेदन दिएका हुन्। यसअघि सरकारले उपकुलपति नियुक्त गर्दै आएकोमा यस पटक खुला प्रतिस्पर्धाको प्रक्र�. . .
विराटनगर । यातायात व्यवस्था विभागले सार्वजानिक यातायातको नयाँ दर्ता प्रक्रियामा तत्काल रोक्ने निर्णय गर्दा त्यसको असर प्रदेश र स्थानीय तहको राजस्व संकलनमा पर्ने चिन्ता बढेको छ । सवारी आयात हुँदा लाग्ने भन्सार महशुल, अन्तःशुल्क र मूल्य अभिबृद्धि कर बाहेक आय कर संघीय सरकारको आम्दानी हुन्छ । तर, त्यस �. . .