धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका–३, बन्चरे स्थित कामिटारमा सुमो गाडी दुर्घटना हुँदा एक जना वृद्धाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । आइतबार बिहान करिब ९ बजे छथरको पिङ्गडाँडा ताङ्खुवाबाट धरान जाँदैगरेको को १ ज २४९४ सुमो अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा परि छथ रजोरपाटी गाउ�. . .
सोनु साह, विराटनगर । विराटनगरमा सिटी सफारीको संख्या दिनप्रतिदिन बढ्दै जाँदा ट्राफिक व्यवस्थापन तथा सडक सुरक्षामा चुनौती थपिएको छ। बजार क्षेत्रका मुख्य सडकमा ठूलो संख्यामा सिटी सफारी सञ्चालन हुँदा सडकमा भीड बढ्नुका साथै अन्य सवारीसाधनको आवागमनसमेत प्रभावित हुने गरेको छ। विराटनगरमा दैनिक रूपमा ह�. . .
विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ स्थित बीपी चोकमा गोली चलेको र मानिसको मृत्यु भएको भन्दै सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा प्रसारित समाचार भ्रामक रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। प्रहरीका अनुसार शनिवार साँझ करिब ५ः२५ बजे मध्येसाहीस्थित बीपी चोकमा दुई यादव समूहबीच झडप भए�. . .
विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–१, मध्येसाहीस्थित बीपी चोकमा दुई यादव समूहबीच झडप हुँदा एक जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शनिवार साँझ करिब ५ः२५ बजे दुई यादव समूहबीच झडप भएको हो। झडपका क्रममा देवानगञ्ज–१ का २४ वर्षीय निरज कुमार यादवको पृष्ठभागमा चोट लागेको प्रह. . .
विराटनगर । संविधान दिवसको अवसरमा कोशी प्रदेश सरकारले शनिबार विराटनगरमा विविध कार्यक्रम आयोजना गरी संविधान दिवस मनाएको छ। संविधान दिवसका अवसरमा विराटनगरको सहिद रंगशालाबाट प्रभातफेरीसहित विभिन्न कार्यक्रम आयोजना गरिएको हो। कोशी प्रदेश सरकारको आह्वानमा बिहान सहिद रंगशाला परिसरबाहिर विभिन्न क्�. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको पूर्ण कार्यान्वयन गर्दै लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउन सबै पक्षलाई आह्वान गरेका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले नेपाली जनताको लामो संघर्ष र बलिदान. . .
विराटनगर । विराटनगरमा आगामी पुसमा ‘विराट एक्स्पो २०२६’ हुने भएको छ । उद्योग संगठन मोरङले आयोजना गर्ने एक्स्पोको मुख्य प्रायोजकमा एक्स्ट्रिम इनर्जी ड्रिंक रहने छ । आयोजक उद्योग संगठन मोरङ र मुख्य प्रायोजन एक्स्ट्रिम इनर्जी ड्रिंक्सबीच औपचारिक समझदारीपत्रमा हस्ताक्षर भएको हो । उद्योग संगठन मोरङल् �. . .
विराटनगर । कोशी प्रदेशमा स्रोत अभावमा वर्षौंदेखि अधुरा र अलपत्र अवस्थामा रहेका २३२ वटा योजनाहरु यसै आर्थिक वर्षभित्र सम्पन्न हुने भएका छन् । म्याद सकिएका तथा बजेट अभावले सम्पन्न नभएका सडक, पुल तथा भवनसमेत २३२ वटा योजनाको म्याद थप र बजेट व्यवस्थापनका लागि भौतिक पूर्वाधार मन्त्री जीवन आचार्य सकारात्म�. . .
विराटनगर । लायन्स क्लब अफ बिराटनगर सोसियलले विभिन्न सामाजिक कार्यहरुमा आफ्नो गतिविधीलाई सकृयताका साथ अगाडी बढाईरहेको छ । क्लबले बिहीबार दुई वटा सामाजिक कार्यको आयोजना गरेर सम्पन्न गरेको छ। क्लबले जनता नमुना मा.बि विराटनगर २ शंकरपुरमा सामुदायिक प्रहरी सेवा केन्द्र तिनपैनीसँगको सहकार्यमा लागू ओैष. . .
दिलकुमार लिम्बू ताप्लेजुङ । भदौ पहिलो सातादेखि कारोबार सुरु भएको अलैँचीको बजार मूल्य निरन्तर ओरालो लागेको छ । नयाँ उत्पादन बजारमा आउन थालेसँगै कारोबार सुरु भएको अलैँचीको मूल्य ह्वात्तै ओरालो लागेको हो । एकै दिनमा एक हजारका दरले मूल्य घटेको ताप्लेजुङका अलैँची व्यावसायी कमल बरालले जानकारी दिए । ताप्�. . .
विराटनगर । विराटनगर महानगरपालिका–१४ जतुवास्थित वडा कार्यालयमा कार्यरत कर्मचारीमाथि वडा सदस्यले कुटपिट तथा गालीगलौज गरेको आरोप लागेको छ। सुकुम्बासीको लगत संकलनका क्रममा वडा सदस्य दिना यादवले भोलेन्टियरका रूपमा खटिएका कमलेश साहमाथि दुर्व्यवहार गरेको आरोप लागेको हो। विराटनगर महानगरपालिकाले १९ व�. . .
विराटनगर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र देखिएको विवाद समाधानका लागि संस्थापन र इतर पक्षबाट हुन लागेको दुवै महाधिवेशन रोक्दै समझदारीको बाटो रोज्नुपर्ने बताएका छन् । पार्टीको आन्तरिक समस्या तथा आसन्न दुई महाधिवेशनको सन्दर्भमा बिहीबार विज्ञप्ति जारी गर्दै कोइरालाले दुईवटा �. . .