प्रेम देवान विराटनगर । सरकारले निजी अस्पतालहरूमा स्वास्थ्य बीमा कार्यक्रम बन्द गरेपछि विराटनगरमा रहेको कोशी अस्पतालमा बिरामीहरूको अत्यधिक चाप बढ्न थालेको छ । बिरामीको भीड बढेसँगै सेवाग्राही मात्र होइन, चिकित्सक र अस्पताल कर्मचारीसमेत समस्यामा परेका छन् । यसअघि विराटनगरका नोबेल अस्पताल, हाम्रो अ. . .
विराटनगर । विराटनगरको जैन भवनमा यहि जेठ ३० गते शनिबार “भजन क्लब्बिङ कन्सर्ट” हुने भएको छ । ह्यासट्याग इभेन्टको आयोजना तथा विश्व हिन्दु परिषद् नेपालको सहकार्यमा आउने शनिबार साँझ भारतिय चर्चित भजन गायक गजेन्द्र प्रताप सिंहले आफ्नो प्रस्तुति दिने जनाईएको छ । आयोजक टिमले विराटनगरमा पत्रकार सम्मेल�. . .
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेश समितिको नेतृत्व चयनका लागि आठ जनाले सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्। मोरङको विराटचोकमा जारी रास्वपा कोशीको प्रथम प्रदेश अधिवेशन अन्तर्गत सभापति पदका लागि उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ। अधिवेशन सम्पन्न गराउन नव. . .
विराटनगर । सरकारले हालै गरेको विभेदकारी निर्णय खारेज गर्न माग गर्दै नेपाल पत्रकार महासंघ मोरङको अगुवाईमा जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिएका छन् । बुधबार दिउसो जिल्ला प्रशासन कार्यलय मोरङको गेट अगाडी उपस्थित भएका पत्रकारहरुले करिब आधा घन्टा जति धर्ना दिएका थिए । धर्ना कार्यक्रममा मोरङ ज�. . .
विराटनगर । नेटवर्किङ व्यवसाय मार्फत धेरै पैसा कमाउने भन्दै ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । ठगीमा परी अलपत्र अवस्थामा रहेका कोशी प्रदेशका विभिन्न स्थानका नागरीकहरुको समेत उद्दार भएको किन ईन्डीयाका निर्देशक नविन जोसीले जानकारी दिए । केहीदिन अघि मात्र भारतबाट ४५३ जना नेपाली नागरीकको. . .
काठमाडौं । काठमाडौं महानगरपालिकाको आयोजनामा जारी ‘तेस्रो राष्ट्रिय एक्वाटिक्स केएमसी मेयर कप च्याम्पियनसिप २०२६’ मा कोशी प्रदेशका प्रतिभाशाली पौडी खेलाडी शिशोभन राई ले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन्। प्रतियोगिताको २०० मिटर बटरफ्लाई विधामा राईले यसअघिको राष्ट्रिय कीर्तिमान तोड्दै नय�. . .
विराटनगर । विराटनगर विमानस्थलभित्र सञ्चालित चार वटा होटल तथा क्याफेलाई उपभोक्तासँग चर्को मूल्य असुलेको आरोपमा कारबाही गरिएको छ । बजार मूल्यभन्दा अत्यधिक बढी मूल्यमा खाद्य तथा पेय पदार्थ बिक्री गरेको पाइएपछि संयुक्त अनुगमन टोलीले चारवटै व्यवसायलाई जनही तीन लाख रुपैयाँका दरले जरिवाना गरेको हो । ज�. . .
विराटनगर। मोरङको सुनवर्सी नगरपालिका अन्तर्गत डाइनिया क्षेत्रमा सशस्त्र प्रहरी बलले गरेको विशेष छापामारी तथा अनुगमनका क्रममा ठूलो परिमाणमा विभिन्न उपभोग्य तथा किराना सामग्री बरामद गरेको छ। सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बिओपी) मायागञ्जका प्रमुख डीएसपी गोविन्द पोखरेलको नेतृत्वमा खटिएको टोल�. . .
विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले विराटनगर–१६ स्थित दक्षिण गेट जोगबनी बोर्डर क्षेत्रमा सिटी सफारी तथा ट्याम्पो चालकहरुमाथि छड्के लागुऔषध सेवन (लापसे) चेकजाँच गरेको छ । मंगलबार ट्राफिक प्रमुख प्रहरी निरीक्षक सन्तोष न्यौपानेको नेतृत्वमा गरिएको चेकजाँचमा ८० जना सवारी चालकको परीक्षण . . .
विराटनगर । कोशी अस्पताल विराटनगरको जग्गा अतिक्रमण गरेर बनेका संरचना हटाउने तयारी थालिएको छ । स्वास्थ्य मन्त्रालयको गत बैशाख ३० गते निर्देशानात्मक परिपत्रसँगै यसको कार्यन्वयन प्रक्रिया बढेको हो । अहिलेको सरकारले आँटेमा संरचना हट्ने शतप्रतिशत संभावना छ । त्यसका लागि प्रारम्भिक चरणको नापजाँच आइतबा�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा सहसचिव विजयकुमार शर्मालाई स्वागत गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा संघीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको जिम्मेवारीबाट सरुवा भई आएका शर्मा सोमबारदेखि औपचारिक रूपमा महानगरमा कार्�. . .
काठमाडौं । इस्टर्न सुगर मिल्स लिमिटेडले गत आर्थिक वर्षमा १ अर्ब ४९ करोड ३० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीको कारोबार अघिल्लो वर्षको १ अर्ब ४० करोड ५० लाख रुपैयाँको तुलनामा बढेको हो । रेटिङ एजेन्सी इक्रा नेपालको प्रतिबेदन अनुसार सन् २०२३ मा कम्पनीले १ अर्ब १२ करोड ५० लाख रुपैयाँ तथा सन् २०२२ मा ९४. . .