कोशी

कोशी प्रदेश मन्त्रिपरिषद् विपद् कोषमा १५ करोड जम्मा गर्ने

विराटनगर । कोशी प्रदेश सरकारको आज(विहीबार) बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ६ वटा महत्त्वपूर्ण निर्णय गरेको छ । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार बैठकले प्रदेश भवन नियमावली २०८२ स्वीकृत गर्ने निर्णय गरेको हो । त्यस्तै, प्रदेश सरकारले २०८३ सालका सार. . .


नयाँ वर्षसँगै विराटनगरमा पहिलो पाँच तारे होटल ‘लेमन ट्री प्रिमियर’

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा पहिलो अन्तराष्ट्रिय ब्रान्डको पाँचतारे होटल ‘लेमन ट्री प्रिमियर’ नयाँ वर्ष २०८३ सँगै सञ्चालनमा आउने भएको छ । शुभम् इन्टरनेशनल हस्पिटालिटी प्रा.लि.मार्फत चारजना युवा साझेदारको दुई अर्ब लगानी होटलमा छ । यो समूहमा रहेका युवा विराटनगरमा पहिलो व्यापारिक मल स. . .


मोरङका ५ स्थानमा बर्ड फ्लु देखिएपछि संकटग्रस्त क्षेत्र घोषणा

विराटनगर । विराटनगर सहित मोरङका ५ स्थानमा पालिएका कुखुरा फार्महरूमा बर्डफ्लु संक्रमण पुष्टि भएपछि त्यसक्षेत्रका आसपासलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । मोरङको सुन्दरहरैँचा ४, उर्लाबारी ८ कटहरी गाउँपालिका २ र ६ रहेका छन् भने यता विराटनगर महानगरपालिका वडा नं.४ मा रहेको फार्ममा बर्डफ्लु संक�. . .


मोरङसहित मधेशमा चैती छठ सम्पन्न

सोनु साह विराटनगर। मोरङसहित सम्पूर्ण मधेश प्रदेश मा श्रद्धा, निष्ठा र लोक आस्थाको महापर्व चैती छठ बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य (भोरका अरघ) अर्पण गर्दै विधिवत् रूपमा सम्पन्न भएको छ। विराटनगर लगायत विभिन्न स्थानका नदी, खोला, पोखरी तथा नहरका घाटहरूमा व्रतालुहरूले अँजुलिभरी जल र प्रसाद लिएर सूर्. . .


विराटनगरमा महिलाको शव फेला, अनुसन्धान जारी

विराटनगर । विराटनगर महानगरपालिका–१७ स्थित वडा कार्यालय नजिकैको पूर्व पैनी क्षेत्रमा एक महिलाको शव फेला परेको छ। स्थानीयवासीले शुक्रबार साँझ तन्नाले बेरिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोली घटनास्थलमा पुगेको थियो। जिल्ला प. . .


झापामा सवारी दुर्घटना, मोटरसाइकल चालककाे मृत्यु

झापा । यहाँस्थित कचनकवल गाउँपालिका–४ मा सवारी साधान(सिटी)को ठक्करबाट मोटरसाइकल चालक ५० वर्षीय शुकदेव गणेश मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार गए राति बनियानीबाट लोधाबारी गइरहेको बीआर–११सी–३०७१ नम्बरका मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र–१–०१–. . .


चैतमा कम तापक्रमको असर, विराटनगरसहित मोरङ–सुनसरीका दश फममा बर्डफ्लु

विराटनगर । मोरङ–सुनसरीका दशवटा फर्मका कुखुरामा एचफाइभ एनवान (बर्डफ्लु) र मौसमी इन्फ्लुएन्जा (एचवान एनवान) देखिएपछि नष्ट गरिएको छ । अहिलेसम्म दुई जिल्लाका ८ वटा फममा लेयर्स र दुईवटा फमका ब्रोइलर कुखुरा नष्ट गरिसकिएको छ । झापामा समेत एउटा फमका कुखुरामा संक्रमण पुष्टि भएको समाचार आइरहेका छन् । भेटनरी अस. . .


यो वर्षका आठ महिनामा क्षयरोगले मात्रै मोरङमा ३५ जनाको निधन

विराटनगर । मोरङमा चालु आर्थिक वर्षको आठ महिनामै ३५ जनाको मृत्यु क्षयरोगबाट भएको छ । स्वास्थ्य कार्यालय मोरङले सार्वजानिक गरेको तथ्यांक अनुसार पछिल्लो तीन आर्थिक वर्षमा क्षयरोगका कारण मृत्यु हुनेको संख्या १०५ जना रहेका छन् । विश्व क्षयरोग दिवसलाई लक्षित गर्दै सोमबार स्वास्थ्य कार्यालय मोरङ र बागम�. . .


विराटनगरमा हाइब्रिड चार्जिङ्ग स्टेसनमा लगानी आकर्षित

विराटनगर । विराटनगर महानगरपालिका–१९ बैजनाथपुरमा पुरानो पेट्रोलपम्प न्यू कान्तिपुर फ्यूल सेन्टर अहिले चिटिक्क पारिएको छ । पुष्पलालचौक–बिराटचौक सडक खण्डमा इन्धन मात्रै बिक्री गर्दै आएको पेट्रोलपम्प परिसरमा अहिले इभी चार्जिङ पनि थपिएको हो । यसका प्रमुख लगानीकर्ता तुलसी पोखरेलका अनुसार यो हाइब्र�. . .


चलचित्र पत्रकार संघ कोशीमा वीरेन्द्र साहको नेतृत्वमा १४ सदस्यीय कार्यसमिति गठन

विराटनगर । चलचित्र पत्रकार संघ नेपाल, कोशी प्रदेशको तेस्रो अधिवेशनले विरेन्द्रकुमार साहको नेतृत्वमा १४ कार्यसमिति चयन भएको छ । विराटनगरको रुबिज होटल सोमबार सम्पन्न तेस्रो अधिवशेनले आगामी कार्यकालका लागि १४ सदस्यीय कार्यसमिति गठन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा रमेश तिवारी र गोमा ढुङ्गाना, मह. . .


इलामको सन्दकपुरमा ‘रेडपाण्डा महोत्सव’ हुँदै, विश्वभरका पर्यटक भित्र्याउने लक्ष्य

काठमाडौं । पूर्वी नेपालको प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुर गाउँपालिकामा तेस्रो ‘रेडपाण्डा महोत्सव’ आयोजना हुने भएको छ । यही चैत २० गतेदेखि २३ गतेसम्म सञ्चालन हुने महोत्सवले दुर्लभ वन्यजन्तु रेडपाण्डाको संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । सोमबार काठमाड�. . .


घर निर्माण बारे बुझ्नु छ, पुग्नुहोस् चैत १२ गतेबाट जैन भवनमा हुने प्रदर्शनीमा

विराटनगर । उद्योग संगठन मोरङले आयोजना गर्न लागेको घर निर्माण प्रदर्शनी २०२६ मा थिमेटिक सेसन अन्तर्गत निर्माण क्षेत्रको विभिन्न आयामबारे छलफल तथा अन्तरक्रिया हुने भएको छ । चैत १२ गते देखि १६ गते सम्म विराटनगरमा हुने प्रदर्शनीमा निर्माण क्षेत्रका अनुभवी तथा विज्ञहरूको उपस्थितिमा छलफल तथा अन्तरक्रि�. . .