कोशी

मुक्ति कृषि सहकारीको ६ लाख लगानी, २ लाख नाफा

विराटनगर । मोरङ कानेपोखरीमा रहेको मुक्ति कृषि सहकारी संस्था लि.ले आफ्नो सातौं साधारणसभा सम्पन्न गरेको छ । कानेपोखरी २ बोहोराटोलमा शुक्रबार उक्त सहकारीले साधारणसभा सम्पन्न गरेको हो । साधारणसभाले अध्यक्ष अर्जुनकुमार आचार्यले प्रस्तुत गरेको प्रगति विवरण तथा आगामी कार्ययोजना सहितको प्रतिवेदन पारि�. . .


समाजवादी युवा संघ विराटनगर १५ को अध्यक्षमा शर्मा

विराटनगर । जनता समाजवादी पार्टी निकट समाजवादी युवा संघले विराटनगर महानगरपालिका १५ नंं. वडा कमिटी टुंगो लगाएको छ । युवा संघको बिहीबार नगर कोषाध्यक्ष गुडिया साहको अध्यक्षतामा बिहीबार बसेको बैठकले शिवु शर्माको अध्यक्षतामा ४१ सदस्यीय वडा कमिटी टुंगो लगाएको हो । कमिटीको उपाध्यक्षमा रितिक राज साह र आनन�. . .


विद्यार्थीहरुको पठनपाठन सुनिश्चित गर्न माग गर्दै नोबेललाई अनेरास्ववियु मोरङको ज्ञापन पत्र

विराटनगर । चिकित्सा शिक्षा आयोगको मापदण्ड विपरित शुल्क असुली गरिएको भन्दै अनेरास्ववियु मोरङले विराटनगरस्थित नोबेल शिक्षण अस्पताललाई ज्ञापन पत्र बुझाएको छ । चिकित्सा शिक्षा अध्ययनका लागि नोबेलमा भर्ना भएका विद्यार्थीहरुसँग कलेजले आयोगद्वारा निर्धारितभन्दा अतिरिक्त शुल्क असुली गरेको भन्दै अने. . .


धार्मिक स्थलका नामका वर्षौदेखि अतिक्रमण भईरहेका मोरङको चारकोसे वन

विराटनगर । प्रदेश र स्थानीय सरकारले राष्ट्रिय वन अतिक्रमण हुन नदिने नीति बनाएको भएपनि मोरङमा धार्मिक स्थलका नाममा वन अतिक्रमण हुने क्रम थामिएको छैन । पूर्व–पश्चिम राजमार्ग आसपासका वन क्षेत्र बर्षौदेखि विभिन्न बहानामा अतिक्रमण हुँदै आएका छन् । मोरङको चारकोसे वन सुकुम्बासी, सिमसार, धार्मिक मठमन्दि�. . .


प्रतिबन्धित लागु औषध ब्राउन सुगर सहित १ जना पक्राउ

झापा । झापाको दमक नगरपालिका वडा ९ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित १ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा भारत बिहार जिल्ला किसनगंज नबावगंज घरभई हाल झापाको दमक नगरपालिका वडा ४ मा डेरा गरी बस्दै आएका ३४ बर्षिय मोहमद इस्ताका रहेका छन । बिहिबार दिउँसो १ बजे इलाका प्रहरी दमकबाट खटिएको प्रहर. . .


ईटहरीको कंचनजंगा लाउन्जमा अलमोडाले प्रस्तुती दिने

इटहरी । अंग्रेजी नयाँ वर्षको अवसरमा नेपालका चर्चित गायक अलमोडा राना उप्रेती आउने हुने भएका छन । नेपाली गीत संगीतको क्षेत्रमा पप र लोकको फ्युजन मिलाएर नयाँ नयाँ गीतको सृजना गरि पस्कन सफल स्रष्टा गायक उप्रेती हुन। पछिल्लो समय नेपालमा अंग्रेजी नयाँ वर्षलाई समेत विशेष रुपमा मनाउने परम्परा सुरु भएको �. . .


बरगाछीमा मेलमिलाप दिवस

विराटनगर । नेपाली काँग्रेसले शुक्रबार विभिन्न कार्यक्रम गरी ‘४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाएको छ । यसै अवसरमा बरगाछी युवा समूहले विराटनगरको बरगाछीमा बीपीको तस्विरमा माल्यार्पण गरि कार्यक्रम गरेको छ । नेपाली कांग्रेसका अग्रज नेता हरि कार्कीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा ने. . .


नेकपा एस निकट अनेम संघ सुनसरी अध्यक्षमा माया चयन

इनरुवा । नेकपा एकिकृत समाजवादी निकट अखिल नेपाल महिला संघ सुनसरीको अध्यक्षमा माया रेग्मी चयन भएकी छिन । इनरुवा बिहिवार भएको बृहत महिला भेलाले माया रेग्मीको नेतृत्वमा ७९ सदस्य जिल्ला कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा पवित्रा सिवा, कौशल्या थापा मगर, कल्पना तामाङ सचिवमा मेलिना न्यौपाने सह–सचिव प. . .


विराटनगरको उद्योग संगठनमा आयोजित ‘स्टार्टअप उद्यमी हाटबजार’ सम्पन्न (फोटो फिचर)

विराटनगर । उद्यमशीलता विकासमा टेवा पुर्‍याउने उद्देश्यका साथ मोरङको विराटनगरमा बिहीबार आयोजित ‘स्टार्टअप उद्यमी हाटबजार’ सम्पन्न भएको छ । नवीनतम व्यावसायिक ज्ञान तथा सीपको प्रर्दशन र प्रर्वद्धनको लक्ष्यसहित बिहीबार विराटनगरस्थित उद्योग संंगठन मोरङ परिसरमा हाटबजारको आयोजना गरिएको थियो । ‘मेर�. . .


एमाले मोरङ अधिवेशनमा १३ सय प्रतिनिधि सहभागी हुने

विराटनगर । नेकपा एमाले मोरङको ९ औं जिल्ला अधिवेशनमा १ हजार ३ सय प्रतिनिधि सहभागी हुने भएका छन् । पुस २३ गते विराटनगरमा हुने जिल्ला अधिवेशनमा १७ स्थानीय तहका १५९ वटै वडाहरुबाट १ हजार ३ सय प्रतिनिधि सहभागी हुने पार्टी कार्यालय पाञ्चालीमा आज आयोजित पत्रकार सम्मेलनमा प्रचारप्रसार उपसमितिका संयोजक रुपे�. . .


वर्ल्डलिङ्कको ८० एमबिपिएस स्पीडको इन्टरनेट, अब मात्र रु. ९०० मा

विराटनगर । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कले अब मासिक ९ सय रुपैयाँमा ८० एमबिपिएस स्पीडको इन्टरनेट उपलब्ध गराउने भएको छ । अनलाईन कक्षा लिईरहेका विद्यार्थीहरुलाई दृष्टिगत गदै वर्ल्डलिङ्क आफ्नो उक्त प्याकेज ल्याएको हो । विद्यार्थीहरुलाई इन्टरनेटको माध्यमबाट पठनपाठनमा सहुलियत भन्ने उद्द�. . .


चन्द्रनिगाहपुरमा चार मेगावाटको सौर्य विद्युत् आयोजना तयार

विराटनगर । प्रदेश २ को रौतहटस्थित चन्द्रनिगाहपुरमा चार मेगावाट विद्युत् उत्पादन गर्ने सौर्य विद्युत् आयोजना तयार भएको छ । अपि पावर कम्पनी लिमिटेडले सञ्चालनमा ल्याएको यस आयोजनाको डिजाइन, उपकरण आयात, निर्माण, जडान तथा सञ्चालनको काम कुशल प्रोजेक्ट्स नेपाल कम्पनीले गरेको हो । कोरोना महामारीको दोस्रो �. . .