कोशी

विराटनगरमा ६५ जना सहित प्रदेश १ मा ३९७ जनामा कोरोना संक्रमण

विराटनगर, । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३९७ जनामा कोरोना संक्रमण भएको छ । ३९४ जनाको पीसीआर परीक्षण गर्दा १४५ र ७८९ जनाको एन्टिजेन परीक्षण गर्दा २५२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ८३, सुनसरीमा ४२, धनकुटा र झापामा ५–५, उदय�. . .


प्रेस सेन्टरको १८ औं स्थापनामा दुईवटा आश्रममा मास्क तथा सेनिटाइजर वितरण

विराटनगर । प्रेस सेन्टर नेपालको १८ औं स्थापना दिवसको अवसर पारेर मानव सेवा आश्रम र पूर्वाञ्चल बाल आश्रम सेवालाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ । प्रेस सेन्टर मोरङको आयोजनामा आश्रममा बस्ने आश्रितलाई सहयोग पुग्ने गरि मास्क तथा सेनिटाइजर वितरण गरिएको हो । सेन्टरले पूर्वाञ्चल बालआश्रममा एकहजार ५०० . . .


किराँत याक्थुङ चुम्लुङ महानगर कमिटिमा टिका नाल्वो

विराटनगर । किराँत याक्थुङ चुम्लुङ विराटनगर महानगरपालिकाको अध्यक्षमा टिका नाल्वो चोङवाङ सर्वसम्मतले चयन भएका छन् । विराटनगरमा शनिबार सम्पन्न छैठौं अधिवेशनबाट अध्यक्ष चोङवाङ सहित २२ कार्यसमित सर्वसम्मत चयन भएका हुन् । उपाध्यक्षमा सरण याक्सो, दुर्गा प्र. तुम्रुक, सचिवमा लक्ष्मी मेन्याङ्वो, सहसचिव�. . .


नोबेल मेडिकलद्वारा सहयोगी समाज बिर्तामोडलाई एम्बुलेन्स वितरण

विराटनगर । नोबेल मेडिकल कलेज एण्ड शिक्षण अस्पताल विराटनगरले बिर्तामोड नगरपालिका–१० स्थित सहयोगी समाजलाई एम्बुलेन्स उपलब्ध गराएको छ । अस्पतालका निर्देशक डा.सुनिल शर्माको प्रतिनिधित्व गर्दै अस्पताल प्रवन्धक नारायण दाहालले शनिबार एम्बुलेन्स हस्तान्तरण गर्नु भएको हो । स्थानीयको आवश्यकता हेरेर अस�. . .


ताप्लेजुङमा बुष्टरडोजको तयारी

फुङ्लिङ । ताप्लेजुङमा आजदेखि कोरोना विरुद्धको कोभिडशिल्ड खोपको दोस्रो मात्रा लगाएकालाई नियमित खोप केन्द्रमार्फत बुष्टरडोज लगाइने भएको छ । कोभिशिल्ड खोप लगाएको छ महिना समय पुगेकालाई बुष्टरडोज दिन लागिएको हो । जिल्लामा ६० वर्षभन्दा माथि उमेर समूहका, दीर्घरोगी, अग्रपंक्तिमा खटिने र सामाजिक कार्यमा. . .


पत्थरीको शल्यक्रियाका लागि भर्ना, बिरामीको अवस्था गम्भिर भएको भन्दै अस्पताल विरुद्ध जाहेरी

विराटनगर । पत्थरीको शल्यक्रिया गर्न अस्पताल भर्ना भएकी मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाटकी प्रमिला कुमारी चौधरी जीवन मरणको दोसाधमा पुगेकी छन् । किडनीमा पत्थरी देखिएपछि अपरेशन गर्न गएको माघ ५ गते मोरङको बुढीगंगा–१ स्थित विराट मेडिकल कलेजमा भर्ना भएकी चौधरी मृत्यु शैयामा पुगेकी हुन् । सामान्य अ�. . .


विराटनगरको मेरिल्याण्ड कलेज बिबिएस तेस्रो बर्षको रिजल्टमा नेपाल प्रथम

विराटनगर । विराटनगरस्थित मेरिल्याण्ड कलेजकी छात्रा सिम्रन अग्रवाल त्रिभुवन विश्वविद्यालयको बिबिएस तेश्रो बर्षको परीक्षामा सर्वाधिक ८२.८ प्रतिशत अङ्क सहित नेपाल प्रथम भएकी छन् । मेरिल्याण्डबाट ९७ जना विद्यार्थी सहभागी भएको परीक्षामा ३ जना डिस्टिङ्सन र २२ जना प्रथम श्रेणी सहित उत्कृष्ट नतिजा ल्य�. . .


विराटनगरबाट लागुऔषध सहित १ जना पक्राउ

विराटनगर । मोरङ विराटनगर महानगरपालिका वडा १५ स्थित एक नम्बर ढाटबाट लागुऔषध सहित १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङ उर्लाबारी नगरपालिका ३ बस्ने ३० बर्षीय ज्ञानु धिमाल रहेका छन् । शुक्रबार बिहान करिब ९:३० बजे लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई नाईट्रटभेट २२५. . .


सुन्दरहरैंचा जबरजस्ती करणी प्रकरण : होटल सञ्चालक सहित ३ जना पक्राउ

विराटनगर । बेलबारीकी एक महिलालाई सुन्दरहरैंचा नगरपालिका-५ बलियास्थित श्रेष्ठ होटेलमा जबरजस्ती करणी गरेको अभियोगमा होटल सञ्चालक सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुन्दरहरैंचा-५ बलिया चौकका होटल सञ्चालक ३५ बर्षीय अर्जुन कुमार श्रेष्ठ, सोही स्थानका २५ बर्षीय सुरज श्रेष्ठ र झापा मेचीनगर नग. . .


सुरुङ मार्गमा ‘बकेट’ चुँडिएर दुर्घटना : एक मजदुर बेपत्ता, एक घाइते

सोलुखुम्बु । जिल्लामा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको सुरुङ मार्गमा दुर्घटना हुँदा एक मजदुर बेपत्ता भएका छन् । हानथुलुङ दूधकोशी गाउँपालिका ३ पञ्चन क्षेत्रको सुरुङमार्गमा जाने क्रममा ‘बकेट’ चुँडिदा एक जना मजदुर हराइरहेको र एक जनालाई घाइते अवस्थामा उद्धार गर�. . .


मोरङमा १८६ सहित प्रदेश १ मा ८०९ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८०९ जनामा कोरोना संक्रमण भएको छ । १०७४ जनाको पीसीआर परीक्षण गर्दा ४८५ र ७५६ जनाको एन्टिजेन परीक्षण गर्दा ३२४ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १८६, सुनसरीमा १३६, झापामा ७०, धनकुटा. . .


जीवन विकासले ३०० शैयाको बहु–बिशिष्टिकृत अस्पताल सञ्चालन गर्ने, कटहरीमा शिलान्यास

विराटनगर । गैह्र नाफामुलक संस्था जीवन विकास समाजले मोरङ कटहरीमा ३०० शैयाको बहु–बिशिष्टिकृत सुविधासम्म अस्पताल सञ्चालनमा ल्याउने भएको छ । गरिब तथा विपन्न वर्गका नागरिकहरुलाई लक्षित गर्दै समाजले कटहरी–२ हल्दीबारीस्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउण्डेशन सञ्चालन गर्ने भए�. . .