कोशी

विराटनगर जैन भवनमा ‘विराट ट्रेड फेयर’, रोकिएला सीमापार जोगबनी व्यापार

विराटनगर । सीमावर्ती भारतीय बजार जोगबनीमा चाडपर्व लक्षित खरिदारी रोक्न विराटनगरमा ‘विराट ट्रेड फेयर’ बिहीबारदेखि शुभारम्भ हुँदैछ । जसले पर्व लक्षित सीमापार बजारमा हुने खरिदलाई रोक्दै पुँजी पलायनबाट जोगाउने अपेक्षा राखिएको छ । विराट व्यापार संघको आयोजनामा विराटनगरस्थित जैन भवन परिसरमा बिहीबार �. . .


बुढीगंगामा भन्सार छलीका अवैध कपडाहरू बरामद

विराटनगर, असोज २० गते मोरङको बुढीगंगा गाँउपालिका-२ नहर छेउ स्थितबाट बेवारिसे अवस्थामा भन्सार छलीका अवैध कपडाहरू बरामद गरिएको छ । असोज १९ गते दिउसो प्रादेशिक अनुसन्धान समुह, विराटनगरबाट खटिएको प्रहरी टोलीले नहर छेउमा भन्सार छली अवैध रुपमा ल्याएका करिव ४ लाख रुपैया मुल्य वरावरको बेवारिसे अवस्थामा रहे. . .


मोरङको सीमा क्षेत्रमा डिआईजी थापाको निरीक्षण, मुख्य नाकामा हेल्पडेस्क राखिने

विराटनगर । प्रमुख चाडपर्व नजिक आएसँगै सशस्त्र प्रहरी बल नेपालको कोशी प्रदेशस्थित नम्बर १ बराह बाहिनी मुख्यालय (सुनसरी) का प्रहरी नायव महानिरीक्षक (बाहिनीपति) मनिष थापाले सीमा क्षेत्रको निरीक्षण थालेका छन् । मोरङका सुरक्षा पोष्ट तथा सीमा सुरक्षामा रहेका सुरक्षाकर्मीको निरीक्षण गरेका हुन् । बाहिनीप. . .


काँग्रेस महाधिवेशन : विराटनगरका को को छन् केन्द्रमा प्रतिस्पर्धी

विराटनगर । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत मंगलबार उम्मेदवार मनोनयनको कार्यसूचि रहेको छ । काँग्रेसमा धेरै किचलोपछि यो नियमित महाधिवेशनको प्रक्रिया भइरहेको छ । यो महाधिवेशनमा काँग्रेस उद्गमस्थल विराटनगर सुनसान छ । त्यति मात्रै नभई प्रजातान्त्रिक आन्दोलनको नेतृत्वकर्ता कोइराला परिवार . . .


विराटनगरमा दैनिक एककरोड लिटर पानी वितरण क्षमता, २५ हजार घरमा पुग्नेछ धारा

विराटनगर । विराटनगर महानगरपालिकामा खानेपानी वितरण प्रणालीको क्षमता दैनिक एक करोड लिटर बढी पुगेको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को दुई अब ५४ करोड रुपिँयाको अनुदान सहयोगमा सञ्चालित परियोजनाको काम ९८ प्रतिशत सम्पन्न भइसकेको छ । दुईवर्ष अगाडी सुरु भएको परियोजना हस्तान्तरण हुन २५ दिन बाँ�. . .


डा.मिनेन्द्र रिजालले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेता डा. मिनेन्द्र रिजालले उपसभापति पदमा उम्मेदवारी दिने भएका छन् । नेपाल न्यूज बैंकसँगको कुराकानीमा रिजालले उपसभापतिमा उम्मेदवारी दिने निर्णय गरेको जानकारी दिए। उनले उम्मेदवारी मनोनयन दर्ताका लागि दिउँसो ३ बजेसम्म राष्ट्रिय सभागृह पुग्ने बताए । ड�. . .


जहदाको धानबारीमा गाँजाका पोका

विराटनगर । मोरङको जहदा गाउँपालिकाबाट सशस्त्र प्रहरीले २१० किलो गाँजा बरामद गरेको छ । भारतसँग सीमा नजिक भएको क्षेत्र जहदा गाउँपालिका–१ नयाँ बस्ती नजिकबाट सोमबार राती गाँजा बरामद भएको हो । धानबारीमा कालो प्लास्टिकमा प्याक गरेर राखिएको अवस्थामा २१० किलो गाँजा भेटिएको थियो । सशस्त्र प्रहरी बल नेपाल ३ �. . .


कोशीमा संगठन विस्तार गर्दै रास्वपा, जिल्ला-जिल्लामा खटाइए केन्द्रीय प्रतिनिधि

विराटनगर असोज २० , राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कोशी प्रदेशका १४ वटै जिल्लालाई लक्षित गरी साताव्यापी ‘हामी आउँदै छौँ’ अभियान सञ्चालन गर्ने भएको छ। पार्टी संगठन सुदृढीकरण तथा जनसम्पर्क विस्तार गर्ने उद्देश्यका साथ आगामी असोज २० गतेदेखि २७ गतेसम्म उक्त अभियान सञ्चालन हुन लागेको हो। अभियान �. . .


विराटनगरको रेलवे स्टेसनको यार्ड मर्मत गर्न पूर्वाधर समितिका सभापति गजुरेलको निर्देशन

विराटनगर । विराटनगरको आइसिपीसँगै जोडिएको रेलवे स्टेसन, नेपाल कष्टम यार्ड (एनसीवाई)को संरचना भत्किएपछि अर्को कार्गोरेल आउँदा अनलोडमा समस्या उत्पन्न हुनसक्ने संभावना बढेको भन्दै चिन्ता व्यक्त गरिएको छ । गत साउन ४ गतेयता चारवटा कन्टेनर कार्गो यार्डसम्म आएर अनलोड भइसकेको छ । अनलोडका लागि प्रयोग हुने र�. . .


विराटनगरमा पोडवे निर्माण गर्दा कार्गो पड समेत राख्नुपर्ने उद्योगीको सुझाव

विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले सार्वजानिक यातायाताको रुपमा लगानी आकर्षित हुँदै गरेको पोडवेलाई छोटो दुरीका लागि मात्रै सञ्चालनमा ल्याउन नहुने सुझाव दिएका छन् । काठमाण्डौं पोडवे कम्पनीले विराटनगरमा पोडवे यातायातमा लगानी गर्ने गरी त्यसको विस्तृत अध्ययनको काम थाल्ने तयारी गरिरहेको बेला �. . .


विराटनगरका उद्योगी पुगे संसदीय समितिसँग, निजी क्षेत्रलाई आसा दिलाउन कस्ता छन् माग

विराटनगर । उद्योग व्यवसाय क्षेत्रमा देखिएका व्यावहारिक तथा नीतिगत समस्याका सम्बन्धमा उद्योग संगठन मोरङले संघीय संसद्, प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिका सभापति रहवर अन्सारी लगायत समितिका सदस्यहरु समक्ष सुझाव प्रस्तुत गरेको छ । उद्योग संगठन मोरङका �. . .


दशैंअघि विराटनगरवासीको घरघरमा पुग्नेछ नयाँ परियोजनाको शुद्ध खानेपानी

विराटनगर । विराटनगरवासीले अब दशैंअघि नै नयाँ परियोजनामार्फत थप क्षमताको शुद्ध खानेपानी पाउने भएका छन् । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को आर्थिक अनुदान सहयोगमा विराटनगरमा सञ्चालन भइरहेको बृहत्तर खानेपानी परियोजनाको निर्माण कार्य लगभग सम्पन्न भएको छ । नेपाल खानेपानी संस्थान विराटनगरका . . .