कोशी

सञ्चारकर्मी सञ्चार सहकारीको अध्यक्षमा महाप्रसाद खतिवडा निर्वाचित, अन्य पद सर्वसम्मत

विराटनगर । सञ्चारकर्मी सञ्चार सहकारी संस्थाको अध्यक्षमा महाप्रसाद खतिवडा निर्वाचित भएका छन्। संस्थाको नयाँ नेतृत्व चयनका क्रममा अध्यक्ष पदमा मात्रै प्रतिस्पर्धा भएको थियो भने अन्य सबै पदमा उम्मेदवारहरू सर्वसम्मत भएका हुन्। अध्यक्षमा निर्वाचित खतिवडाले ७३ मत प्राप्त गरेका हुन् भने उनका निकटतम �. . .


हिमपातका कारण कञ्चनजङ्घा आधारशिविर जाने पर्यटक प्रभावित

ताप्लेजुङ । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले ताप्लेजुङको कञ्चनजङ्घा आधारशिविर जाने पर्यटक प्रभावित भएका छन् । उच्च हिमाली क्षेत्रमा हिमपात भएपछि आन्तरिक तथा बाह्य पर्यटकको यात्रा प्रभावित भएको हो । कञ्चनजङ्घा आधारशिविरतर्फ जाँदै गरेका पर्यटक प्रतिकूल मौसमका कारण लोनाक, खाम्ब�. . .


वर्षाका कारण दुई दिन सर्‍यो संखुवासभा गोल्डकप

भोजपुर । पहाडी जिल्ला संखुवासभामा शनिबार (भोली)बाट सुरु हुने भनिएको गोल्डकप बर्षातका कारण दुई दिनपछि सरेको छ । निरन्तरको भारी वर्षाका कारण खेलमैदान हिलाम्मे भएपछि आयोजकले प्रतियोगिता दुई दिन सार्ने निर्णय गरेको हो । खाँदबारीको मानेभञ्ज्याङमा आयोजना हुन लागेको पहिलो संस्करणको संखुवासभा गोल्डकप . . .


सोलुखुम्बुको गुडलक होटलमा आगलागी, दुई भवन पूर्णरूपमा जले

काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ मा रहेको गुडलक होटलमा आगलागी हुँदा होटलका दुईवटा भवन पूर्णरूपमा जलेका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मैसम तामाङका अनुसार होटलमा आगलागी भएको सूचना बिहान करिब ११ः५० बजे प्राप्त भएको थियो । सूचना प्राप्त भएपछि अस्. . .


प्लास्टिकका ब्यारियर तोडिएपछि विराटनगरको मुख्य राजमार्गमा फलामका ट्राइपोड राखियो

सोनु साह, विराटनगर । विराटनगरको मुख्य राजमार्गमा ट्राफिक प्रहरीले अनधिकृत रूपमा खोलिएका सडक क्रसिङ बन्द गर्न फलामका ट्राइपोड राखेर डोरी तानेको छ। प्लास्टिकका घेरा तोडेर सवारी चालकले जथाभावी बाटो काट्न थालेपछि ट्राफिक प्रहरीले फलामका ट्राइपोड प्रयोग गरेर क्रसिङ बन्द गर्न थालेको हो। विराटनगरको. . .


विराटनगरको लक्ष्मीनारायण मन्दिरमा ८० वर्षीया बृद्धामाथि आक्रमण, गहना लुटियो 

विराटनगर । विराटनगर–४ लक्ष्मीनारायण मन्दिरमा ८० वर्षीया सावित्री रिमालमाथि दिउँसै आक्रमण गरी सुनका गहना चोरेर व्यक्ति फरार भएका छन् । लक्ष्मीनारायण मन्दिरका पुजारी हरी रिमालकी धर्मपत्नी सावित्रीलाई एक्लै भएको अवस्थामा धारिलो हतियार प्रहार गरेर गहना लुटिएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प�. . .


सुनसरीको देवागञ्जबाट भन्सार छलीका लत्ताकपडासहित मोटरसाइकल बरामद

इनरुवा, कात्तिक १३ गते सुनसरीको देवागञ्ज गाउँपालिकाबाट प्रहरीले भन्सार छलीका अवैध लत्ताकपडासहित एउटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार अन्दाजी मूल्य रु. ५ लाख ६० हजार बराबरको लत्ताकपडा र ढुवानीमा प्रयोग भएको मोटरसाइकल बरामद गरिएको हो। मिति २०८३ कात्तिक १३ गते �. . .


रतुवामाईमा लागूऔषध कारोबारी र प्रहरीबीच झडप,पेस्तोल सहित तीन जना पक्राउ

विराटनगर । मोरङको रतुवामाई नगरपालिकामा लागूऔषध कारोबारी र प्रहरीबीच गोली हानाहान भएको छ । नेपाल–भारत सीमा क्षेत्रमा हतियारसहित सक्रिय लागूऔषध कारोबारीको समूहलाई नियन्त्रणमा लिने क्रममा प्रहरी र कारोबारीबीच झडप भएको हो । झडपका क्रममा प्रहरीले गोली चलाएर दुई भारतीय नागरिकसहित तीन जना कारोबारीला�. . .


हिमपातका कारण कञ्चनजङ्घा आधारशिविर जाने पर्यटक प्रभावित

दिलकुमार लिम्बू, ताप्लेजुङ । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले ताप्लेजुङको कञ्चनजङ्घा आधारशिविर जाने पर्यटक प्रभावित भएका छन् । उच्च हिमाली क्षेत्रमा हिमपात भएपछि आन्तरिक तथा बाह्य पर्यटकको यात्रा प्रभावित भएको हो । कञ्चनजङ्घा आधारशिविरतर्फ जाँदै गरेका पर्यटक प्रतिकूल मौसमका क�. . .


इलाममा मेडिकल कलेज सञ्चालनको माग गर्दै डा. गोविन्द केसीद्वारा सत्याग्रह सुरु

इलाम । चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग राख्दै आएका डा. गोविन्द केसीले सत्याग्रह सुरु गरेका छन्। इलाम, ताप्लेजुङ र पाँचथरका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन इलाममा सरकारी मेडिकल कलेज सञ्चालन गर्नुपर्ने मागसहित उनले बिहीबार साँझ ५ बजेदेखि सत्याग्रह सुरु गरेका हुन्। डा. केसील�. . .


विराटनगरमा बिहानैदेखि मौसम धुम्म, चक्रवातको सम्भावित असरलाई लिएर मोरङ प्रशासन उच्च सतर्क

विराटनगर । विराटनगरमा बिहीबार बिहानैदेखि मौसम धुम्मिएको छ । बिहानैदेखि घाम बादलले ढाकिएको छ भने केही स्थानमा सिमसिम पानीसमेत परिरहेको छ। सामान्यतया बिहानै चर्को घाम लाग्ने विराटनगरको मौसम आज भने बदली भई चिसो र धुम्म देखिएको छ। चक्रवाती आँधी ‘अर्नब’को सम्भावित असरलाई दृष्टिगत गर्दै जिल्ला प्रशास�. . .


कीर्तिपुरको खेल, विराटनगरको गुद्रीमा हुटिङस एनपीएलले ततायो क्रिकेटप्रेमी

सोनु साह, विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) को रोमाञ्च अहिले काठमाडौंको कीर्तिपुरमा मात्र सीमित छैन। प्रतियोगिताका खेलसँगै विराटनगरको पुरानो गुद्री बजार पनि क्रिकेटमय बनेको छ। ठूलो स्क्रिनमा प्रत्यक्ष प्रसारण हेर्न दैनिक क्रिकेटप्रेमीहरू भेला हुन थालेपछि गुद्रीमा खेलको रौनक बढेको छ। एनपीए�. . .