विराटनगर । इटहरी उपमहानगरपालिकामा कर्मचारी सरुवामा प्रमुख हेमकर्ण पौडेल र उपप्रमुख संगीताकुमारी चौधरीबीच कर्मचारी सरुवामा झगडा लगाएको आरोपमा विराटनगर महानगरपालिकामा सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहतालाई हाजिर नगराउने निष्कर्ष निकालिएको छ । गत पुस २८ गते प्रमुख पौडेल र प्रशास. . .
काठमाडौँ । हाल देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसम सफा रहने बताएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदे�. . .
इन्दु साह विराटनगर । पोखरिया माध्यमिक विद्यालयले लिएको प्रवेश परीक्षापछि शिक्षा महासंघले विद्यालयका प्राचार्यमाथि गरेको दवावका विरुद्ध विद्यालयको सक्रिय बालक्लवले विरोध जनाउँदै विज्ञप्ती जारी गरेको छ । गत बैशाख ६ गते भर्ना अभियानका लागि प्रवेश परीक्षा लिएको पोखरिया विद्यालयका प्राचार्य विरुद्. . .
विराटनगर । विराटनगर महानगरपालिकाले निजी लगानीमा सञ्चालित संस्थागत (सार्वजानिक गुठी) समेत विद्यालयले नयाँ शैक्षिक सत्र २०८२ का लागि भर्ना शुल्क निर्धारण गरेको छ । नगर शिक्षा समितिको सिफारिस अनुसार अधितक लिन पाउने शुल्क निर्धारण गरि सम्बन्धित विद्यालयहरुमा महानगरपालिकाले परिपत्र गरेको हो । निर्धा. . .
विराटनगर । विराटनगर महानगरपालिकाले प्रवलीकरण गरेर व्यवसायीक प्रयोजनका लागि ठेक्का आह्वान गरेको विरेन्द्र सभागृहमा कोशी प्रदेशको पहिलो लगानी सम्मेलन हुने भएको छ । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाका अनुसार प्रदेश लगानी सम्मेलन गरेर विरेन्द्र सभागृहमा पहिलो कार्यक्रम गर्ने अवसर प्र�. . .
विराटनगर । शहीद मैदान विराटनगर राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत तत्कालिन पूर्वाञ्चल खेलकुद विकास हुँदै मोरङ जिल्ला खेलकुद विकास समिति स्वामित्वमा थियो । तर, त्यसको संरक्षण र आम्दानी समेत स्थानीय तह विराटनगर मातहतमा रहेको थियो । विराटनगर महानगरपालिकाको आफ्नो खेलकुद मैदानको रुपमा रहेको शहीद मैदान �. . .
इटहरी । कोशी प्रदेश सरकारले प्रदेशभित्रका पालिकाहरूलाई २२ करोड रुपैंया वित्त हस्तान्तरण गर्ने निर्णय गरेको छ । कोशी प्रदेश सरकारको आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । प्रदेश सरकारका प्रवत्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतिरमण भण्डारीका अनुसार प्रदेश सरकारले . . .
विराटनगर । कोशी अस्पतालमा दुई भवन निर्माणाधिन चरणमा छन् । एउटा साढे पाँच तला र अर्को भवन दश तलाको हुनेछन् । पहिलो भवन २०७८ असोजमा ठेक्का लागेको थियो । सुविधा सम्पन्न भवन निर्माण गर्ने योजना अनुसार ३३ करोड २२ लाख ४८ हजार ९ सय ११ रुपैयाँ ३३ पैसामा ठेक्का लिएको रमण\भूमि\बिआइपीएल जेभीले लिएको थियो । यसको का. . .
खेमराज सापकोटा / नेपाल न्यूज बैंक इटहरी । कोशी प्रदेश सरकारले २०८२ साललाई कोशी पर्यटन वर्ष घोषणा गरेको छ । कोशी प्रदेशको विकास, समृद्धि र पर्यटन प्रवद्र्धनका लागि आधारशीला खडा गर्ने मुख्य उद्देश्यसहित पर्यटन वर्षको शुभारम्भ गरिएको हो । कोशी प्रदेशको प्रसिद्ध पर्यटकीयस्थल तीनजुरे मिल्के क्षेत्रबा�. . .
काठमाडौं । हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार कोशी प्रदेश, मधेश प्रदेश र बाग्मती प्रदेशमा आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भई. . .
नेपाल शिक्षक महासंघको नेतृत्वमा २० चैतदेखि देशभरका विद्यालय बन्द गरेर शिक्षक आन्दोलनमा छन् । काठमाडौंमा दिनहुँ शिक्षक प्रदर्शन जारी छ । आन्दोलनले २७ हजार ९९० सरकारी विद्यालयका ७० लाख विद्यार्थीको पठनपाठन प्रभावितभ भएको छ । पठनपाठन मात्रै नभई परीक्षा र भर्ना अभियान समेत प्रभावित भईरहेको छ । सरकारले. . .
विराटनगर । विराटनगर महानगरपालिकामा फोहोर पानी प्रशोधन तथा ढल व्यवस्थापन केन्द्रसम्म दुईहजार चारसय बढी घरको हजबाट निस्कने मलमुत्रसहित पानी पुग्दछ । ढल प्रणाली विस्तार भएको क्षेत्रका घर यसमा जोड्न नसक्ने अवस्थामा महानगरपालिकाले आफैं मेशिन प्रयोग गरेर तान्ने गरेको छ । महानगरले साढे १३ बिघा जग्गा ख�. . .