कोशी

कोशी पर्यटन वर्षसँगै विराटनगरमा आगामी बैशाख १८ र १९ गते लगानी सम्मेलनको तयारी

विराटनगर । प्रदेशको आर्थिक समृद्धि, रोजगारी सिर्जना र निजी क्षेत्रको सहभागिता बढाउन आगामी वैशाख १८ र १९ गते विराटनगरमा ‘कोशी प्रदेश लगानी सम्मेलन २०८१’ आयोजना हुने भएको छ । कोशी प्रदेश सरकारले आयोजना गर्ने लगानी सम्मेलनका बारेमा बुधबार औपचारिक रुपमा जानकारी दिइएको छ । यसअघि गत माघमा गर्ने तय भएको ल�. . .


देशका अधिकांश भागमा आज मौसम सफा रहने

काठमाडौँ । हाल देशमा स्थानीय वायुको प्रभाव रहेको तथा पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थान तथा अन्य प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर�. . .


एमाले विराटनगर अधिवेशन : क्यासिनोका बाउन्सर स्वयम् सेवक, उनीहरुको आडमा ढकालमाथि अपमान

विराटनगर । नेकपा एमाले विराटनगर महानगरपालिकाको दोस्रो अधिवेशन पार्टी कार्यालय पाञ्चालीमा मंगलबार उद्घाटन भईरहँदा रातो ज्याकेट लगाएर मोटाघाटा युवाहरु उभिरहेका थिए । कभरमा नेकपा एमाले लेखिएको ज्याकेट पहिरिएका उनीहरुको भित्री टिसर्टमा देखिन्थ्यो च्याम्पियन जोन प्रा.लि. बाउन्सर । यो विराटनगरको होट. . .


सुन टल्काउने बहानामा ठगी गर्न संखुवासभा पुगेका बिहारका दुई जना पक्राउ

विराटनगर । सुन टल्काउने बहानामा ठगी गर्ने भारतका दुईजना युवा संखुवासभा खाँदबारीमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय संखुवासभाले भारत बिहार, बेगुसराई नावकोठका २८ वर्षीय बिवेक कुमारलाई चैत २९ गते र विहार समस्तिपुर पुसाहोका ३५ वर्षीय गंगा बिष्णु साहलाई चैत ३० गते पक्राउ गरेको हो । जिल्ला प्रह�. . .


कोशी प्रदेशमा आज सार्वजनिक बिदा

इटहरी । कोशी प्रदेश सरकारको वार्षिक थप गरिएको बिदा अनुसार आज (मंगलबार) सार्वजनिक बिदा छ । प्रदेश सरकारले अतिरिक्त बिदाका रूपमा सिरुवा पर्वको अवसरमा प्रदेश राजपत्रमा नै प्रकाशन गरी प्रदेशभरि सार्वजनिक बिदा दिएको हो । खासगरी तराइमा बस्ने आदिवासी समुदायले मनाउने सिरुवा पर्व नयाँ वर्षकै दिनदेखि सुरु . . .


यस्तो छ,आजको मौसम

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था रहेको छ भने कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर. . .


विराटनगरका करिम अन्सारीद्वारा विद्यार्थी बोक्न निःशुल्क बस सेवा सञ्चालन

विराटनगर । तीनवर्ष अगाडी मृत्युमा घाटसम्म मलामी पु¥याउन निःशुल्क बस सेवा प्रदान गर्दै आउनु भएका विराटनगर–१ शंकरपुरटोल निवासी ३७ वर्षीय करिम अन्सारीले विराटनगरमा गरिब विद्यार्थीका लागि पनि बस सेवा सुरु गर्नु भएको छ । दशवर्ष अगाडीदेखि यातायात व्यवसायीको पहिचान बनाउनु भएका अन्सारीले एउटा गाडी गरिब . . .


विराटनगरमा सञ्चारिका समूहद्वारा महिला पत्रकारहरूका लागि एआई तालिम

विराटनगर । सञ्चारिका समूह कोशी प्रदेशको आयोजनामा विराटनगरमा महिला पत्रकारहरूका लागि तीन दिने ‘कृत्रिम बौद्धिकता (एआई)’ सम्बन्धी तालिम सुरु भएको छ। पत्रकारितामा महिलाको क्षमता अभिवृद्धि गर्दै प्रविधिमैत्री बनाउने उद्देश्यले आयोजना गरिएको उक्त तालिम शनिबारसम्म सञ्चालन हुनेछ। बिहीबारदेखि सुरु भए�. . .


कोशी पर्यटन वर्ष : भारतीय पर्यटक भोजपुरमा कुटिए, त्यसको सन्देश भारतमा दिए

विराटनगर । मुन्धुम पदमार्ग अन्तर्गत भोजपुर र खोटाङको सीमा क्षेत्र चखिवामा भारतीय पर्यटकलाई कुटपिट भएको घटनाले कोशी पर्यटन वर्षको पहिलो गाँसमै ढुंगा लागेको छ । पर्यटन वर्ष उद्घाटन गरेकै बेला भारतमा नेपाल असुरक्षित रहेको भन्दै पीडितले सार्वजानिक भिडियोमार्फत जानकारी दिएका हुन् । भोजपुर सदरमुकाम आय. . .


धरानमा मृत भेटिएकी महिलाको हत्या आरोपमा परिवारका सदस्य पक्राउ

विराटनगर । सुनसरीको धरानस्थित पाँचकन्या सामुदायिक वनभित्र अर्धनग्न अवस्थामा मृत फेला परेकी महिलाको हत्या अनुसन्धानका लागि प्रहरीले परिवारका सदस्यहरूलाई नियन्त्रणमा लिएको छ । गत सोमबार दिउँसो धरान उपमहानगरपालिका–६ स्थित जंगलमा महिलाको शव फेला परेको थियो । मृत महिलाको बिहीबार पहिचान खुलेको थियो �. . .


आसाम भागेर, नेपालमा रहेको ध्वाँस दिन्थे दुर्गा प्रसाँई

विराटनगर। काठमाण्डौंको तीनकुनेमा गत चैत १५ गते भएको प्रदर्शनमा विध्वंस मच्चाउने मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले १३ दिनपछि पक्राउ गरेर कानुनी दायरामा ल्याएको छ । उनी विरुद्ध विभिन्न कसूर आरोपमा अनुसन्धानका लागि म्याद थप गर्ने तयारी प्रहरीले सुरु गरिसकेको छ । भारतमा पक्राउ गरेका उन�. . .


विराटनगरका घरमा उत्पादन फोहोर, ३६ हजार पुगे सरसफाई सदस्यता कार्ड लिने

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले सुरु गरेको सौन्दर्यकरण र शहर सरसफाई कार्यक्रम उल्लेखनीय सुधार देखिएको छ। जथाभावी फोहोर फ्याँक्ने प्रवृत्तिमा न्युनीकरणसँगै घरमा उत्पादन भएको फोहोर संस्थागत रुपमा हटाउन नागरिकको सहभागिता बढ्दै गएको हो । स्थानीय सरकारले सरसफाईमा चासो बढाएसँगै नागरिक�. . .