कोशी

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ३ गते विश्वासको मत लिने

विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदाै ३ गते विश्वासकाे मत लिने समय निर्धारण गर्दै संसद सचिवालयमा निवेदन दिएका छन् । `नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त मुख्यमन्त्री उद्धव थापाले धारा १६८ को उपधारा (४) बमोजिम कोशी प्रदेश सभाबाट बिश्वासको मत चाहेकोले मिति २०८०/०�. . .


बैकका प्रदेश कार्यालय विराटनगरका प्रमुखसँग डिआईजीको सुरक्षा छलफल

विराटनगर । कोशी प्रदेश प्रहरीका प्रमुख राजेशनाथ बास्तोलाले बाणिज्य बैकका प्रदेश कार्यालय विराटनगरका प्रमुखसँग सुरक्षाको जोखिमका विषयमा छलफल गरेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा नेपाल बैक, राष्ट्रिय बाणिज्य बैक, एन।एम।बि।बैक, ग्लोबल आई.एम.ई. बैक लगायत बैकहरुका प्रदेश प्रमुख त. . .


कोशीमा ‘हेल्लो डिआईजी साब्’ भन्दै गुनासो राख्दै तल्लो दर्जाका प्रहरी

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुखले मातहतका तल्लो दर्जाका प्रहरी कर्मचारीसँग ‘प्रदेश प्रहरी प्रमुख’ सँग टेलिफोन कार्यक्रम सुरु गरेका छन् । प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले प्रदेश अन्तरगत रहेका बिभिन्न प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहसँग प्रत्यक्ष टेलिफोन संवाद गरेका ह�. . .


कोशी प्रदेशसभाको बैठक आज बस्दै

विराटनगर । कोशी प्रदेशसभाको बैठक आज बस्दै छ। दिउँसो १ बजे बस्ने बैठक उपसभामुख सिर्जना दनुवारले सञ्चालन गर्नेछिन् । बाबुराम गौतमले सभामुखबाट राजीनामा दिएपछि बैठक उपसभामुखले सञ्चालन गनुपर्ने भएको हो। बैठकमा सभामुखबाट बाबुराम गौतमले दिएको राजीनामाको जानकारी गराउने कार्यसूची छ । त्यसैगरी प्रदे�. . .


आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । कोशी र बागमती प्रदेशका केही स्थानमा आज भारी वर्षाको सम्भावना रहेको छ । दिउँसो र राति ती दुई प्रदेशमा मात्र भारी वर्षाको अनुमान गरिएको छ । अन्य प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्. . .


डुबान हेर्न बत्ति जोड्छ विराटनगर, टावरे विकास झैं भईराछ रोडमा लाइट

सुजता लिम्बु विराटनगर । जब आकाश मडारीएर कालोमैलो हुन्छ, तब विराटनगरबासी डुबानको चिन्ताले पिरोलिन्छन् । दशकौँदेखि वर्षात्मा डुबानको खाल्डोबाट उम्किन नसकेको विराटनगर अहिले पनि केही समय निरन्तर वर्षा हुँदा जलमग्न हुन्छ । जनजीवन आक्रान्त बनाउँछ । राहत र उद्धार नामका प्रशस्त काम हुन्छन् । खर्च वर्षेनी. . .


कोशीमा सरकारका लागि संसद छल्ने प्रतिस्पर्धा

सुजता लिम्बू विराटनगर । कोशी प्रदेशसभामा दल उपस्थितको गणितीय सन्तुलनको ‘असन्तुलन’ ले संसद छल्ने प्रतिस्पर्धा चल्न थालेको छ । नेपाली काँग्रेसका संसदीय दलका नेता एवं मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकार जोगाउका संसद भित्रको अंकगणित सन्तुलन मिलाउन कसले कसरी छल्ने भन्ने प्रतिस्पर्धा सुरु भएको हो . . .


विराटनगरका सिद्धान्त भट्टराई मृत घटना : प्रहरीले होटल मालिक छोडेपछि फरार, अनुसन्धानमा ढिलासुस्ती

विराटनगर । विराटनगर १० का सिद्धान्त भट्टराई सिराहाको मिर्चैयामा मृत फेला परेको घटना अनुसन्धान फितलो भएको पीडित परिवारले गुनासो गरेका छन् । सिराहाको मिर्चैया नगरपालिका ५ कटारी चोकस्थित शम्भु होटेलको पछाडि गत हप्ता मृत फेला परेको घटना अनुसन्धानमा प्रहरीले खास चासो नदेखाएको परिवारले गुनासो गरेका हु�. . .


सरकारले चाँडै विश्वासको मत लिन्छ : मुख्यमन्त्री थापा

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गठबन्धन दलहरुबीच सहमति कायम गरी चाँडै वर्तमान सरकारले विश्वासको मत लिने बताउनुभएको छ । उहाँले उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री गयानन्द मण्डल गनगाईको शपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै भदौ १ गतेदेखि प्रदेश सभाको बैठक सुरु हुँदा उपयुक्त समयमा व�. . .


कोशी प्रदेश : काँग्रेसका जेष्ठ सदस्य गयानन्द मण्डल राज्यमन्त्रीमा नियुक्त

विराटनगर । नेपाली काँग्रेसका जेष्ठ सदस्य गयानन्द मण्डल राज्यमन्त्रीमा नियुक्त भएका छन् । मण्डल कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त भएका हुन् । प्रदेश प्रमुख परशुराम खापुङको उपस्थितिमा कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले उद्योग, कृषि तथा सहकारी राज्यमन्त्रीम�. . .


शपथमा कोशी उच्चारण नगर्दा स्वास्थ्यमन्त्री विवादमा

विराटनगर । साउन २६ गते कोशी प्रदेश सरकारमा जसपाकी एक्ली सांसद निर्मला लिम्बू सम्मिलित भइन् । लिम्बूलाई शुक्रबार मुख्यमन्त्री उद्धव थापाले स्वास्थ्य मन्त्री नियुक्त गरेका हुन्। लिम्बूले प्रदेश प्रमुख पर्शुराम खापुङबाट सोही दिन पद तथा गोपनीयताको शपथ लिइन्। मन्त्री लिम्बूले शपथ लिँदै गर्दा कोशी प�. . .


विराटनगरमा सीमापारका शैक्षिक ‘एजेन्ट’का डेरा, बोर्डर कटाइन्छ नर्सिङ अध्ययन गर्ने विद्यार्थी

विराटनगर । विराटनगरमा भारतीय शैक्षिक संस्थाका ‘शैक्षिक परामर्श’ कार्यक्रम वर्षेनी बढ्दै गएका छन् । नेपाली विद्यार्थीलाई भारतका शैक्षिक संस्थामा अध्ययन गर्नका लागि परामर्श गराउने उद्देश्य प्रेरित यस्ता कार्यक्रम पछिल्लो तीनवर्षमा झनै बढ्दै गएका हुन् । कारण, सरकारको नीतिले कोशी प्रदेशमा सञ्चालि. . .