कोशी

एमाले मोरङको निर्वाचन संस्थापन पक्षले टार्ने मेसो खोजेको आरोप

विराटनगर । नेकपा (एमाले) मोरङको दसौँ जिल्ला अधिवेशनका लागि प्रतिनिधिकोअन्तिम नामावली प्रकाशन हुनबाटै रोकिएको छ । निर्वाचन समितिलाई जिल्ला संगठन कमिटिले प्रतिनिधिको अन्तिम नामावली दिन नसक्दा निर्वाचन कार्यतालिका बारम्बार हेरफेर हुन पुगेको हो । सोमबार बिहान ८ बजे अन्तिम नामावली प्रकाशन गर्नेगरी सू. . .


कोशी प्रदेशसभाः विधेयक पेस

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ लाई प्रतिस्थापन गर्न बनेको विधेयक’ सभामा पेस भएको छ । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले सो विधेयक सभामा पेस गर्नुभयो । उक्त विधेयकलाई सभामुख अम्बरबहादुर विष्टले निर्ण�. . .


विराटनगरको संजीवनी अस्पतालमा तोडफोड, दुई चिकित्सक प्रहरी नियन्त्रणमा

विराटनगर । स्थापना कालदेखि नै विवादित बन्दै आएको विराटनगर–९ अस्पताल चौकमा रहेको संजीवनी हस्पिलल एण्ड आईभिएफ सेन्टरमा शेयर होल्डरबीच लेनदेन विवाद तोडफोडको स्थितिमा पुगेको छ ।खासमा अस्पतालको लाभांस बाँडफाँडको सम्झौता र शर्तनामा पालना नहुँदा अस्पतालका पूर्व सञ्चालक चिकित्सकहरु शनिबार बिहान अस्पत�. . .


आजको मौसम : पहाडी भू–भागमा आंशिक बदली

काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । साथै आज राती कोश. . .


देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया देखि अधिकांश बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्क�. . .


राजा चाहिने भए मलाई नै बनाईदिए नि हुन्छ : हर्क साम्पाङ

विराटनगर । धरानका मेयर हर्क साम्पाङले राजतन्त्र भन्दा गणतन्त्र नै ठिक रहेको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यति राजा नै ल्याउने भएपनि किराँती राजा ल्याउनुपर्ने तर्क गरेका छन् । उनले फेसबुक पेजमा लेखेका छन्–राजा चाहिन्छ नै भने किराती राजा ल्याऔं । यो देशको प्राचिनतम राजा किराँती नै थि�. . .


देशका अधिकांश भागमा बदली हुने

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको तथा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधारणतयादेखि अधिकांश बदली रही बाँकी प्रदेश बदली रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित �. . .


अध्यादेशबाट सुधार गरिएका कानुन संसदबाट पारित गरिदिन विराटनगरका उद्योगीको अनुरोध

विराटनगर । सरकारले अध्यादेशमार्फत ल्याएका विधेयकलाई संसदबाट यथाशक्य पारित गर्न विराटनगरका उद्योगीहरुले राजनीतिक दललाई आग्रह गरेका छन् । उद्योगीहरुको छाता संस्था उद्योग संगठन मोरङले औद्योगिक वातावरण तथा लगानी अभिवृद्धिका लागि अध्यादेशलाई संसदले पारित गर्न अनुरोध गरेको हो । विद्यमान कानुनहरुम�. . .


अपराधमा फेरियो प्रकृति र प्रवृत्ति, अनुसन्धान बदलिनुपर्ने प्रहरी निष्कर्ष

विराटनगर । अपराधका प्रकृति र प्रवृत्ति परिवर्तन भईरहेकोले अनुसन्धानलाई प्रविधि वैज्ञानिक र परिणाममुखी बनाउनु पर्ने निष्कर्ष प्रहरी अधिकारीहरुले निकालेका छन् । कोशी प्रदेश प्रहरी कार्यालयमा सोमबार भएको अपराध अनुसन्धान समिक्षा गोष्ठि–२०८१ मा अपराधको प्राररुप बदलिएकाले अनुसन्धान अधिकारीको भूमि�. . .


विराटनगरका खानेपानी सुधार आयोजना : सामान नआउँदा खनिएको क्षेत्र कालोपत्रेमा ढिलाई

इन्दु साह विराटनगर । विराटनगरमा जापान अन्तराष्ट्रिय सहयोग नियोगको अनुदान सहयोगमा खानेपानी सुधार आयोजना सञ्चालनमा छ । जापान सरकारको सहयोगमा सुमिजु कर्पोरेशनले खानेपानी सुधार आयोजनाका लागि शहरका कालोपत्रे सडकको दुवै साइड खनेर पाइप बिछ्याउने कार्य गरिरहेको छ । तर, गर्मी लागेसँगै कालोपत्रे सडक खने. . .


विराटनगर बसपार्कबाट छुट्ने बसमा ‘म जिम्मेवार यातायात मजदुर’ स्टिकर

विराटनगर । विराटनगर बसपार्कबाट छुट्ने सार्वजानिक सवारीमा कार्यरत यातायात मजदुरलाई जिम्मेवार बनाउँदै दुर्घटना न्यूनीकरणको अभियान सुरु गरिएको छ । जसमा यातायात क्षेत्रमा कार्यरत मजदुर जिम्मेवार रहने प्रतिवद्धता उल्लेख सडक दुर्घटना र सडक अनुशासन पालनामा कर्तव्यनिष्ठ रहेको स्टीकर टाँस्न थालिएको ह�. . .


विराटनगरका विद्यालयका कति छन् बालबालिका, मिल्दैन महानगरको तथ्यांक

विराटनगर । पाठेघर मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाउने राष्ट्रिय अभियानमा देशभर चलिरहँदा विराटनगर महानगरपालिकाको एउटा तथ्यांकले धेरैलाई झस्कायो । खोपको मापदण्ड अनुसार विद्यालयमा अध्ययनरत कक्षा ६–१० का छात्रा र विद्यालय बाहिर रहेका १०–१४ वर्षसम्मका बालिका छन् । विराटनगर महानगरपालिका भित्�. . .