कोशी

इस्कोनबाट पाँचजना निष्कासित, सर्वोच्चले संस्था बदर गर्दा समेत अझै आधिकारिकताको दावी

इन्दु साह विराटनगर । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) बाट पाँच जना निष्कासन निष्कासित भएका छन् । योसँगै विराटनगरमा संचालित दुई इस्कोन मन्दिरहरू बीचको विवाद टुङ्एिको छ । यी दुई मन्दिरबीचको झगडा अदालतसम्म पुगेको छ। विराटनगरमा बढ्दो लोकप्रियता पाएका धार्मिक स्थलहरू जलजला चौकको ‘इस्क�. . .


अन्तराष्ट्रिय नारी दिवसको अवसरमा ९९ जना महिला प्रहरी पुरस्कृत

विराटनगर । कोशी प्रदेशका विभिन्न प्रहरी कार्यालयमा कार्यरत ९९ जना महिला प्रहरी पुरस्कृत भएका छन्। प्रदेश प्रहरी कार्यालयले ११५ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा महिला प्रहरीलाई पुरस्कृत गरेको हो । पुरस्कारले महिला प्रहरीको मनोबल उच्च बन्ने र उनीहरुमा उत्प्रेरण अभिवृद्धि हुने अपेक्षा गरिएको छ. . .


आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुने सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागद्वारा आज यहाँ जारी मौसम बुलेटिनका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भा�. . .


हाल मौसम अवस्था : यी चार प्रदेशमा छिटफुटदेखि हल्का वर्षा

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका. . .


विराटनगर महानगरपालिका क्षेत्रमा राजमार्ग केन्द्रीत पार्किङ व्यवस्थापनको अध्ययन गर्न समिति

इन्दु साह विराटनगर । संघीय सरकार मातहत रहेको राजमार्गको सवारी आवागमन व्यवस्थापनका लागि मोरङमा स्थानीय प्रशासनले चासो बढाएको छ । कोशी प्रदेश राजधानी, विराटनगरको रानीदेखि ढाटसम्म राजमार्गमा हुने पार्किङ व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय मोरङले चासो बढाएको हो । राजमार्गलाई राजमार्गको रुप�. . .


सुनसरीको दुहबीमा भत्काइयो सडक सीमाका घर

विराटनगर । सुनसरीको दुहबी बजारमा सडक सीमा भित्र पर्ने व्यक्तिगत संरचना भत्काइएको छ । बजार क्षेत्रको ६३० मिटर दुरी ‘बिल्टप एरिया’ घोषणा भएपछि सडक विस्तारमा समस्या पर्दै आएको थियो । सडक विभाग अन्तर्गत छलेन सडक योजना इटहरीले कोशी राजमार्ग अन्तर्गत रानी–धरानसम्म छलेनमा विस्तारको काम गरिरहेको छ । तर, द. . .


धरानमा हवाई फायर गरेर गाँजासहित एकजना पक्राउ

विराटनगर। सुनसरीको धरान उप–महानगरपालिका–२० स्थितबाट हवाई फायर गरी लागुऔषध गाँजा ओसारपसारमा संलग्न एकजनालाई पक्राउ गरिएको छ । बिहीबार बिहानको राती १ बजे लागुऔषध गाँजा ओसारपसार भईरहेको छ सूचनापछि प्रहरीले सम्बन्धित क्षेत्रमा निगरानी बढाएको थियो । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरान, �. . .


देशका अधिकांश भागमा मौसम सफा रहने

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा पहाडी भागमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुलुकका बाँकी भागमा मौसम सफा रहेको छ भने तराईका केही स्थानमा हल्का हुस्सु लागेको छ । महाशाखाका अनुसार आज दिउँसो पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौ�. . .


रेल स्टेसनमा दुई महिनादेखि छैन विद्युत, बक्यौता नबुझाउँदा काटियो

विराटनगर । विराटनगर–१८ बुधनगरको आईसिपीस्थित नेपाल कस्टम यार्डको विद्युत काटिएको छ । नेपाल विद्युत प्राधिकरणको बक्यौता नबुझाएको भन्दै दुई महिना अगाडीदेखि नेपाल कस्टम यार्ड विद्युत विहीन बनेको हो । लाइन काटेको दुई महिना बितिसक्दा समेत अहिलेसम्म बक्यौता बुझाउने र पुनः जोड्ने विषय भने टुङ्गिएको छै�. . .


विराटनगरमा एमाले अधिवेशनमा मतदान जारी, ६ः१५ बजेसम्म मतदान समय थप

विराटनगर । नेकपा एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि जारी मतदानको समय ६ बजेर १५ मिनेटसम्मलाई थपिएको छ । मतदान जारी छ । हालसम्म ७१९ जनाले मतदान गरिसकेका छन् । जारी १० औं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । १६५ सदस्यीय जिल्ला कमिटी चयनका लागि राजकुमार ओझा र अजम्बर राईको नेतृत्वमा प�. . .


यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुलुकका अन्य भागमा मौसम सफा रहेको छ । आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भू–�. . .


विराटनगरमा एमाले मोरङ अधिवेशन : लम्बिएको लम्बियै, निर्वाचन आजै सुरु हुनेमा शंका

विराटनगर । नेकपा एमाले मोरङको १० औँ अधिवेशन नेतृत्व चयनमा पुगेर पुनः अलमलमा फसेको छ । मंगलबार नयाँ नेतृत्व निर्वाचित गर्नका लागि तोकिएको मतदानको समय घर्काउँदै लगिएको छ । सहमतिको प्रयासका लागि भन्दै मतदानको समय बिहान ९ बजेबाट दिउँसो २ बजेका लागि सारिएको छ । यद्यपी यहि क्रममा समय सार्ने काम भईरहँदा आज�. . .