खेलकुद

नेपाल टि–ट्वान्टी क्रिकेट लिग क्रिकेट : पोखराद्वारा काठमाडौँ पराजित

काठमाडौँ । पोखरा एभेन्जर्सले काठमाडौँ नाइट्सलाई पराजित गर्दै पहिलो संस्करणको नेपाल टि–ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा पोखराले काठमाडौँलाई पाँच विकेटले पराजित गर्दै विजयी भएको हो । काठमाडौँले दिएको एक सय ६५ रनको लक्ष्य पोखरा�. . .


नेपाल टि–२० लिग क्रिकेट : काठमाडौँले जनकपुरलाई हरायो

काठमाडौँ । राजधानीमा जारी पहिलो संस्करणको टि–२० क्रिकेट लिग प्रतियोगितामा काठमाडौँ नाइट्स जनकपुर रोयल्सलाई पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा काठमाडाँै जनकपुरलाई ९० रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी भएको हो । काठमाडौँले दिएको एक सय ८१ रनको विजय�. . .


रोनाल्डो साउदी अरबको अल नासरमा अनुबन्धित

काठमाडौँ । पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियाको क्लब अल नसरमा अनुबन्ध भएका छन् । अल नसरले रोनाल्डोलाई कीर्तिमानी मूल्यमा अनुबन्ध गरेको स्पेनिस पत्रिका मार्काले जनाएको छ । उनले साउदीको क्लबसँग सन् २०२५ सम्मका लागि सम्झौता गरेका छन् । नसरले रोनाल्डोलाई यसअघि वार्षिक १ सय ७५ मि. . .


विराटनगरको कान्तिपुर कलेजमा सप्ताहव्यापी खेलकुद सुरु

विराटनगर । विराटनगर– १० मा रहेको कान्तीपुर कलेजले सप्ताहव्यापी खेलकुद   सुुरू गरेको छ । कलेजमा शुक्रबार एक कार्यक्रम आयोजना गरी सप्ताहव्यापी खेलकुद सुरु गरेको हो । सप्ताहव्यापी खेलकुदमा  फुटबल, क्रिकेट, भलिवल,बुद्धीचाल,टेवल टेनिस र म्याराथुनलगायतका खेलहरु समावेश गरेको कलेजका प्रिन्सिपल भुवन नेप�. . .


नेपाल टी–२० क्रिकेट लिग : विराटनगर ८ विकेटले विजयी

काठमाडौँ । राजधानीमा जारी पहिलो संस्करणको नेपाल टि–ट्वाटी क्रिकेट लिगमा विराटनगर सुपर किङ्ग्स विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगर पोखरा एभेन्जर्सलाई आठ विकेटले पराजित गर्दै विजयी भएको हो । पोखराले विराटनगरलाई जितका लागि एक सय ३६ रनको चुनौती दिएको थियो । जव. . .


नेपाल खेलकुद महासंघको दोस्रो महाधिवेशन विराटनगरमा हुने

विराटनगर । नेकपा एमालेको जनवर्गीय संगठन नेपाल खेलकुद महासँघको दोस्रो राष्ट्रिय महाधिवेशन विराटनगरमा हुने भएको छ । फागुन ७ गते हुने महाधिवेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने हुनुभएको छ । महासंघका अध्यक्ष पर्शुराम बस्नेतका अनुसार महाअधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । महाधि. . .


स्पेनको कासेरेन्योसँगको मैत्रीपूर्ण खेलमा गण्डकी पराजित

कास्की । स्पेनको दोस्रो डिभिजनको फुटबल क्लब कासेरेन्योले मैत्रीपूर्ण फुटबल खेलमा गण्डकी–११ माथि सहज जित हासिल गरेको छ । पोखरा रङ्गशालास्थित फुटबल रङ्गशालामा आज सम्पन्न खेलमा पाहुना टोली कासेरेन्योले गण्डकीमाथि ३–० को फराकिलो जित निकाल्दै घरेलु टोलीलाई निरास पारेको हो । कासेरेन्योले खेलको पहिल�. . .


नेपाल टि ट्वान्टी क्रिकेट : लुम्बिनीको जित

काठमाडौँ । राजधानीमा जारी पहिलो संस्करणको नेपाल टि ट्वान्टी क्रिकेट लिगमा लुम्बिनी अल स्टारले फार वेस्ट युनाइटेडलाई पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिविवी क्रिकेट मैदानमा आज भएको खेलमा लुम्बिनीले फार वेस्टलाई सुपर ओभरमा नौ रनले पराजित गर्दै विजयी भएको हो । यसजितसँगै लुम्बिनीले प्रत�. . .


नेपाल टि ट्वान्टी क्रिकेट लिग : लुम्बिनीले पोखरालाई हरायो

काठमाडौँ । राजधानीमा जारी पहिलो संस्करणको नेपाल टि ट्वान्टी क्रिकेट लिग प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा लुम्बिनी अल स्टार विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी लुम्बिनी अल स्टारले पोखरा एभेन्जर्सलाई तीन विकेटले पराजित गरेको हो । पोखराले दिएको १३४ रनको . . .


पोखरामा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुँदै

कास्की । पोखरामा यही पुस १३ देखि १६ गतेसम्म राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षमताका खेलाडी उत्पादन र ब्याडमिन्टन खेलको विकासको लक्ष्यसहित प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना र कास्की जिल्ला ब्याडमिन्टन सङ्घको सञ्चालन तथा व्यवस्थ�. . .


अन्तर्राष्ट्रिय पुरुष भलिबल : नेपाल चौँथो स्थानमा

काठमाडौँ । बङ्गलादेशमा भएको काभा २३ वर्षमुनि (यु–२३) अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा नेपाल जितविहीन रहदै चौँथो स्थानमा रहेको छ । बङ्गलादेशको ढाकामा आज तेस्रो स्थानका लागि भएको खेलमा श्रीलङ्काले नेपाललाई ३–२ को सेटमा पराजित गरेपछि नेपाल चौँथो स्थानमा रहेको हो । खेलको पहिलो सेट २५–२२ ले �. . .


डनबस्को स्कुललाई प्याब्सन विराट कपको उपाधि

विराटनगर । ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट प्रतियोगिताको उपाधि विराटनगरमा रहेको डनबस्को स्कुलले जितेको छ । विराटनगरस्थित सहिद मैदानमा शुक्रवार सम्पन्न फाइनल खेलमा मदरल्याण्ड एकाडेमीलाई १-० गोलले हराउँदै डनबस्को स्कुलले उपाधि जितेको हो । उपाधिसँगै डनबस्को स्कुलले २ लाख ५० हजार मूल्य बराव. . .