खेलकुद

विराटनगरमा यु – २० थ्री बाई थ्री वास्केटबल प्रतियोगिता हुने

प्रदेश नं १ को राजधानी विराटनगरमा विराटनगर बास्केटबल एकेडेमी ले ‘ यु - २० थ्री वाई थ्री वास्केटबल’ प्रतियोगिता गर्ने भएको छ । उक्त प्रतियोगिता यहि फाल्गुन २२ गते विकेभिएम स्कुलको बास्केटबल कोर्टमा हुने विराटनगर बास्केट बल एकेडेमीका मिङ्मा तामाङले जानकारी दिएअनुसार विराटनगरमा यु - २० थ्री वाई थ्री �. . .


जहदा–६ पोखरिया फाइनलमा

विराटनगर । मोरङको जहदामा लक्ष्मीनिया युवा क्लवद्वारा आयोजित वाईवाई वडा अध्यक्ष कप क्रिकेट प्रतियोगितामा सोमबारदेखि सेमीफाइनल खेल सुरु भएको छ। पहिलो सेमीफाइनल खेल जहदा–६ पोखरिया र लक्ष्मी युवा स्पोर्टिंग क्लब बभनटोलीबीच भएको थियो । जहदा–६ पोखरिया ले टस जितेर पहिले ब्याटिंग गर्दा २० ओभरको समाप्तिस. . .


वडा अध्यक्ष कप मा जहदा-६ पोखरिया सेमीफाइनलमा प्रवेश

लक्ष्मीनिया युवा क्लब द्वारा आयोजना गरिएको वडा अध्यक्ष कप क्रिकेट प्रतियोगितामा आज छैठो पहिलो क्वार्टर फाइनल खेल जहदा ३ जयरामपुर र जहदा-६ पोखरिया बीच भएको छ । जहदा-३ ले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो।जहदा-६ ले ब्याटिंग गर्दै १६ ओभरको समाप्तिमा १८९ रन बनाउन सफल भयो।जहदा-३ ले. . .


दोस्रो तिलोत्तमा राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता आजदेखि सुरु

रुपन्देही रुपन्देहीको तिलोत्तमामा दोस्रो तिलोत्तमा राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता आजदेखि सुरु भएको छ । नगरप्रमुख वासुदेव घिमिरेले प्रतियोगिताको उद्घाटन गर्दै प्रतियोगितामा सहभागी खेलाडीहरूलाई स्वच्छ र स्वस्थ प्रतिस्पर्धा लागि आग्रह गरेका छन् । नगरप्रमुख घिमिरेले तिलोत्तमा नगरको वार. . .


युभेन्टस ३-० गोल अन्तरले बिजयी

क्रिष्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनले युभेन्टस विजयी हुँदा क्रोटोनी स्तब्ध बन्न पुगेको छ । इटालियन सिरिए अन्तर्गत आज बिहान सम्पन्न खेलमा युभेन्टसले क्रोटोनीलाई शुन्यका विरुद्ध ३ गोलको सानदार जीत निकालेको हो । पहिलो हाफको ३८औं मिनेटमा एलेक्सको पासमा रोनाल्डोले पहिलो गोल गर्दै अग्रता कायम �. . .


केल्मी र भलिबल संघबीच सहकार्य सम्झौता

विराटनगर । खेल सामाग्री उत्पादन संस्था केल्मे र नेपाल भलिबल संघबीच सहकार्य गर्ने गरि सोमबार सम्झौता भएको छ । नेपालका लागि आधिकारीक विक्रेता केल्मे नेपालका तर्फबाट कन्ट्रि डाईरेक्टर प्रदीप न्यौपाने र नेपाल भलिबल संघकातर्फबाट अध्यक्ष मनोरञ्जन रमण शर्माले हस्ताक्षर सहित सम्झौता पत्र आदान प्रदान गरे. . .


जहदामा शनिबारदेखि क्रिकेट प्रतियोगिता हुने

विराटनगर । मोरङको जहदा गाउँपालिका २ मझारेमा शनिबारदेखि क्रिकेट प्रतियोगिता हुने भएको छ । स्थानीय लक्ष्मीनिया युवा क्लबको आयोजनामा हुन गइरहेको प्रतियोगितामा विराटनगर, कटहरी, धनापालथान र जहदाका गरि कुल १६ टिम सहभागी हुने भएकाछन् । फागुन ८ गते देखि २२ गते सम्म चल्ने उक्त प्रतियोगितामा जहदा गाउँपालिक�. . .


मितेरी च्यालेन्जको आयव्यय सार्र्वजानिक

कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका ७ आइतबारेमा सञ्चालन भएको मितेरी च्यालेन्ज कप फुटबल प्रतियोगिता २०७७ को आयव्यय सार्वजनिक गरिएको छ। माघ २४ गतेबाट माघ १ गतेसम्म से नो टु ड्रग्स भन्ने मुल नाराका साथ सम्पन्न भएको च्यालेन्ज कप फाइदाका साथ समाप्त भएको छ।सो जानकारी बुधबार एक पत्रकार सम्मेलनको आयोजना �. . .


विराटनगरको शहिद रंगशाला रात्रीकालिन फुटबल प्रतियोगिताका लागि तयारी अवस्थामा

विराटनगर । शहिद रंगशाला विराटनगरमा फ्लड लाईटको परीक्षण गरिएको छ । मंगलबार साँझ जनप्रतिनिधि, खेलकर्मी, प्राविधिक लगायतको उपस्थितिमा फ्लड लाईटको परीक्षण गरिएको हो । फ्लड लाइट जडानको काम करिब सकिएको निर्माण पक्षले जनाएको छ । गत वर्षको असोज १ गते सामाजिक विकास मन्त्रालय र कार्की बन्धु अमर जेभीवीच सहिद �. . .


नेपालमै पहिलो पटक अन्तर–जिल्ला मनिष– दिपेन्द्र ट्रफी क्रिकेट सिरिज हुने

विराटनगर । नेपालमा पहिलो पटक मोरङ जिल्ला र सप्तरी जिल्लाबीचको ऐतिहासिक अन्तर–जिल्ला मनिष– दिपेन्द्र ट्रफी क्रिकेट सिरिज हुने भएको छ ।उक्त सिरिज नेपाल क्रिकेट संघ मोरङ र नेपाल क्रिकेट संघ सप्तरीको संयुक्त आयोजनामा हुन लागेको हो । ‘यस्ता खेलहरूले खेलाडीहरू उत्पादनमा ठूलो मद्दत मिल्नुको साथै दुबै. . .


विराट गोल्डकप आगामी चैत २५ गतेदेखि, संयोजक तोकिए शाह

विराटनगर । दुईवर्षदेखि अनिश्चित बनेको विराट गोल्डकप आगामी चैतमा हुने भएको छ। २०७४ चैतमा दिवा–रात्री प्रतियोगितापछि पुनः हुन नसकेको गोल्डकप आगामी चैतमा हुने निश्चित झैं भएको हो । त वर्ष कोरोनाका कारण प्रतियोगिता हुन सकेन । यो वर्ष गोल्डकप गर्नका लागि सरकारी चासो समेत बढेको थियो । विराट गोल्डकप फुटबल . . .


रशिला र जेशिका उपाधीका लागि भिड्ने

विराटनगर । नेपाली सेनाकी रशिला महर्जन र एपिएफकी जेशिका गुरुङ्ग चितवनमा जारी योनेक्स सनराईज प्रथम प्रधानमन्त्री कप राष्ट्रब्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिताको महिला एकलको फाईनल प्रवेश गरेका छन् । राष्ट्रिय च्याम्पियन रशिलाले सेनाकै अमिता गिरीलाई २१।१३, २१।१७ ले तथा जेशिकाले सेनाकी अनुमाया र�. . .