बिराटनगर चैत २९, धनगढीमा जारी धनगढी प्रिमियर लिग अन्तरगत आज बिराटनगर किङस् क्रिकेट क्लबले धनगढी क्रिकेट क्लबसंग डिपिएलको पहिलो खेल खेल्ने भएको छ । शरद भेषावकरको कप्तानीमा रहेको बिराटनगर किङस् ले नेपाली राष्ट्रिय टिमका कप्तान समेत रहेका पारस खड्काको कप्तानीमा रहेको धनगढीको टिमसंग पहिलो खेल खेल्न ला. . .
आवर विराटनगर डट नेट विराटनगर, २७ चैत । प्रथम अन्तर विद्यालय स्तरीय शिक्षक रिफ्रेसमेन्ट फुटसल प्रतियोगिताको उपाधि स्मृति बोर्डिङ स्कूलले जितेको छ । विराटनगरमा शनिबार साझ सम्पन्न प्रतियोगितामा अपर्ण बोर्डिङ स्कूललाई ४– ३ गोल अन्तरले पराजित गरी अपर्णले उपाधिमाथि कब्जा जमाएको हो । सुसाङ्ख्य नेपालको. . .
प्रबिन दाहाल धनगढी प्रिमियर लिग ‘डिपिएल’ क्रिकेटको पहिलो संस्करण कैलालीको धनगढीमा आजदेखि सुरु हुँदैछ । क्षेत्रीय प्रहरी कार्यालयको मैदानमा हुने प्रतियोगितामा नेपालका विभिन्न शहरलाई प्रतिनिधित्व गर्ने ६ टोली सहभागि छन् । प्रतियोगिताको उद्घाटन खेलमा आज नेपाली राष्ट्रिय खेलाडीहरुको टोली नेपाल �. . .
सुसाङ्ख्य नेपालको आयोजनामा विराटनगरमा रहेको हिट एण्ड ह्याङ्ग आउटको खेलमैदानमा भइरहेको प्रथम अन्तर विद्यालय स्तरीय शिक्षक रिफ्रेसमेन्ट फुटसल प्रतियोगिताको फाईनल खेल अाज हुने भएकाे छ । फाइनल खेल अर्पण स्कुल र स्मृति स्कुल बिच अाज साँझ ५:३० बजे हुने भएको छ । चैत २६ गतेसम्म सुरू भएकाे प्रतियोगिताको उद�. . .
विश्व टेबल टेनिस दिवसकाे अवसरमा विराटनगरमा फरक क्षमता भएका खेलाडीहरू बिच टेबल टेनिस प्रतियाेगिता भएकाे छ । सबैका लागि टेनिक भन्ने नाराका साथमा अायाेजित उक्त टुर्नामेन्टकाे अायाेजना हिट एण्ड हैंग अाउटले गरेकाे हाे । राष्ट्रियस्तरका पारा टेबल टेनिस खेलाडीकाे उपस्थितिले प्रतियाेगितालाइ थप अाकर्षक . . .
विराटनगर, २३ चैत । प्रथम अन्तर विद्यालय स्तरीय शिक्षक रिफ्रेसमेन्ट फुटसल प्रतियोगिता सुरु भएको छ । सुसाङ्ख्य नेपालको आयोजनामा विराटनगरमा रहेको हिट्स एण्ड ह्याङ्ग आउटको खेलमैदानमा प्रतियोगितामा बुधबारदेखी सुरु भएको हो । उद्घाटन खेलमा चार वटा स्कूल विजयी भइ क्वाटरफाइनलमा प्रवेश गरेका छन् । प्रतिय�. . .
सुसाङ्ख्य नेपालको आयोजनामा चैत्र २३ गते देखि प्रथम अन्तर विद्यालय शिक्षक रिफ्रेस्मेन्ट फुटसल प्रतियोगिता हुने भएको छ । १६ टिमकाे सहभागीता रहने प्रतियाेगिता शनिवार टाईसिट निर्माण समेत सम्पन्न भएकाे छ । प्रतियाेगिता हिट एण्ड ह्याङआउट फुटसलको मैदानमा हुने भएकाे छ । प्रतियाेगितालाइ निस्पक्ष र विव. . .
प्रबिन दाहाल इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले अहिले हङकङसँग खेली रहेको छ । कक्स बजारमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि अहिले हङकङले ब्याटिङ गरिरहेको छ । यसअघिका दुवै खेल गुमाएको नेपालका लागि हङकङसँगको खेलमा प्रतिष्ठाका लागि मात्रै हो । पहिलो खेलमा पाकिस्तानको २३ वर्षमुनिको टोलीसँग ६ विके. . .
बिनु तिम्सिना विराटनगर,१४ । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मोरङको बैजनाथपुर खेल मैदानमा सुटिङ हलको निर्माण सुरु गरिएको थियो । तर समयमै भवन निर्माण नहुदा त्रिपाल मुनि खेल खेलाइएको थियो । खेलकुद सकिएको तिन महिना बित्न लाग्दा समेत अझै सुटिङ हल भने बनिसकेको छैन् । सातौं राष्ट्रिय खेलकुका ला�. . .
काठमाडौं । बंगलादेशमा जारी एसीसी इमर्जिङ नेशन्स कप क्रिकेट अन्तर्गत नेपालले पाकिस्तान यू–२३ टोलीलाई १८० रनको टार्गेट दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १७९ रन बनाएको हो । को योगफल तयार गर्यो । सुरुमा नै तीन ब्याट्सम्यान आउट भएपनि नेपालका लागि ओपनर सुनील �. . .
बिराटनगर चैत्र १४ , बिराटनगरका एसइई दिएर बसेका बिद्यार्थीलाई बिराटनगर बास्केटबल एकेडेमीको आयोजनामा बास्केटबल तालिम हुने भएको छ । २ महिना सम्म चल्ने उक्त तालिममा राष्ट्रिय तथा अन्तरास्ट्रिय खेलाडी तथा प्रशिक्षकहरुले तालिम दिने बताइएको छ । "एसइई ट्यालेन्ट हन्ट" नाम दिइएको उक्त कार्यक्रममा भाग लिन �. . .
मोरङको बेलबारीमा पुर्वाञ्चल स्तरीय टी– २० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । यहि चैत १६ गतेदेखि २६ गतेसम्म आयोजना हुन लागेको प्रतियोगितामा पुर्बाञ्चलका १६ वटा टिमको सहभागिता रहने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । शनिबार बेलबारी २ स्थित बेलबारी होटल एण्ड गेष्ट हाउसमा आयोजक बेलबारी. . .