विराटनगर बैशाख २४ , विराटनगरमा फागुन ६ देखि १५ गतेसम्म भएको विराट गोल्डकप फुटबल प्रतियोगिताको आयोजक समितिले ९ लाख रुपैयाँ फाइदा भएको सार्वजनिक गरेको छ । विराटनगरमा पत्रकार सम्मेलन गर्दै ९ लाख ११ हजार नाफा भएको जानकारी गराएको छ । प्रतियोगितामा ७ लाख ७४ हजार ६ सय ६९ रुपैयाँ पुरस्कार, ४४ लाख ११ हजार �. . .
बिराटनगर बैशाख १९ , बिराटनगरमा आइतबार सम्पन्न मैत्रीपूर्ण क्रिकेटमा युवाहरूको संस्था युथ फर ब्लड विजयी भएको छ । बिराटनगरको मैनाली पुस्तक पसलको टिम संग भएको खेलमा युथ फर ब्लड मोरङ ६२ रनले विजयी भएको हो । टस जितेर मैनाली पुस्तकको टिमले पहिले बलिङ गर्ने निर्णय लिएको थियो । निर्धारीत २० ओवरको खेलमा यु�. . .
बिकास चाम्लिङ राई गत वर्ष वैशाख १२ गते आएको भुकम्प पिडितको सम्झना तथा श्रद्धाञ्जली अर्पण गर्दै आयोजित दुईदिने मैत्रिपुर्ण खेल सोमवार समापन भएको छ । मैत्रिपुर्ण खेलको समापनको दिन भएको खेलमा इलाम बास्केटवल टिम विजयी भएको छ । इलाम बास्केटवल टिमले मोरङ्गलाई ६८–४८ अंकले पराजित गरेको हो । खेलमा इलामले प्�. . .
बिराटनगर बैशाख १४ , लालीगुराँस नगरपालिकाको बसन्तपुर बजारमा जारी लालीगुराँस गोल्डकपमा बिराटनगरको टिवाइसी क्लबले आयोजक पाथीभरा युवा सामुदायिक क्लबलाई टाइब्रेकरमा ५-३ गोल अन्तरले पराजित गरेको छ। निर्धारित समयमा गोल नभएपछि खेल टाइब्रेकरमा खेलाइएको थियो । २०५६ सालबाट य स क्षेत्रको पर्यटनको बिकास गर्न. . .
धरान बैशाख १३ –भुकम्पमा परि ज्यान गुमाउनेहरुको सम्झनामा शनिबार धरानमा बाष्केटबल खेलाईएको छ । भुकम्प पिडितको सम्झना र मृतकलाई श्रदाञ्जिल दिन मैत्रिपुर्ण खेल आयोजना गरिएको हो । मैत्रिपुर्ण खेलमा सुनसरी बास्केटबल टिम बिजयी भएको छ । खेलमा सुनसरीले इलाम बास्केटवल टिमलाई ४८–४५ अंकले पराजित गरेको छ । अत्. . .
विजय धिमाल उलाइबारी १२ बैशाख मोरङको राजघाट स्थित राजघाट भेट्रान फुटबल क्लबले जेष्ठ २ गते देखि ९ गते सम्म प्रथम राजघाट भेट्रान फुटबल प्रतियोगीता २०७३ आयोजना गर्ने भएको छ । क्लबले बैशाख १२ गते पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । युवा अवस्थाको जस्तो खेल खेल्न नसकेपनि मनोरञ्जन र स्वास्थ्य र�. . .
सुनसरी, ७ बैशाख : इटहरीमा दोस्रो टी ट्वान्टी क्रिकेट प्रतियोगिताको आयोजना हुने भएको छ । सेभेन स्टार क्लब इटहरीको आयोजनामा बैशाख ११ बाट प्रतियोगिता हुने भएको हो । इटहरीस्थित जनता क्याम्सको खेलमैदानमा हुने प्रतियोगितामा राष्ट्रिय स्तरका १० टिमको सहभागिता रहने छ । प्रतियोगितामा प्रथम हुनेलाई ३१ हजार �. . .
बिराटनगर बैशाख ७ , विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत कीर्तिपुर मैदानमा जारी खेलमा नेपालले नामिबिया बिरुद्ध २४० रनको लक्ष्य पछ्याउने क्रममा अब ११७ रन चाहिएको छ । नेपालले सुरुवाती दुई विकेट गुमाएपनि मध्यक्रमका ब्याट्सम्यानहरु कप्तान पारस खड्का र शरद भेषवाकरले ५० रनको साझेदारी पूरा गरेर टिम�. . .
बिराटनगर बैशाख ३ , पोखरामा जारी मनकामना केबुलकार पोखरा कप फुटबल प्रतियोगितामा धरान फुटबल क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहिवार भएको खेलमा धरान फुटबल क्लबले घरेलु टिम पोखरा ११ लाई १-० ले पराजित गरि क्वाटरफाइनलको बाटो बनाएको थियो । धरानको जितमा एक मात्र गोल तिर्थ बस्नेतले गरेका थिए ।. . .
विराटनगर÷मोरङ जिल्ला भलिबल संँघको आयोजनामा विराटनगरमा जारी प्रथम स्र्वगीय सुर्यबहादुर थापा स्मृति पूर्वाञ्चल स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको सोमबारको खेलमा तेह्रथुम र नवज्योति क्लब खोटाङ विजयी भई दोस्रो चरणमा प्रवेश गरेका छन् । पहिलो खेलमा तेह्रथुमले धनकुटालाई वाक ओभरको आधारमा पराजित ग. . .
बिनु तिम्सिना बिराटनगर चैत २८ मोरङ जिल्ला भलिबल संँघको आयोजनामा प्रथम स्र्वगीय सुर्यबहादुर थापा स्मृति पूर्वाञ्चल स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता आजदेखी विराटनगरमा सुरु भएको छ । आज भएको उद्घाटन खेलमा प्रहरीको क्षेत्रिय टीम र नेपालि सेनाको क्षेत्रिय टीम विजयी हुदै दोस्रो चरणमा प्रवेश गरे. . .
बिराटनगर चैत्र २८ , झापालाई १–० ले पराजित गर्दै नेपाल आर्मी क्लबले झापा गोल्डकपको उपाधि उचालेको छ । मोफसलकै सर्वाधिक पुरस्कार राशिसहितको उपाधि आर्मीलाई दिलाउने क्रममा नवयुगले खेलको १८ औं मिनेटमा गोल गरेका थिए नवयुगले विमल राना मगरको क्रस पासलाई सदुपयोग गरेको एक गोल नै आर्मीलाई उपाधि दिलाउन पर्य�. . .